काठमाडौं। झापास्थित घरमा हुँदा एलिना चौहानलाई अपरिचित नम्बरबाट फोन आयो।

“हेल्लो म संगीतकार वसन्त सापकोटा बोलेको, तपाईं गीत गाउनुहुन्छ र ?”

उनलाई विश्वास नै लागेन।

“बसन्त सरबाट गीत गाउनका लागि प्रस्ताव आएपछि मैले विश्वास नै गरिनँ। मैले अर्को फोनबाट कल गर्न लगाएँ। बसन्त सरले नै प्रस्ताव गर्नुभएको रहेछ,” एलिनाले पहिलोपटक गीतका लागि अफर आउँदाको अनुभव यसरी सुनाइन्।

बसन्त सापकोटाले एकैपटक तीनवटा गीत गाउन लगाए।

झापामा कभर गीत गाएर उनी चर्चामा थिइन्। कालीप्रसाद बास्काेटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर (रिप्लाई) गरिन्। जुन ७४ लाख भन्दा बढीले हेरेका छन्।

त्यस्तै ‘बरी लै’ गीतको कभर गर्दा उनलाई ‘ओरिजिनल’ गीत भन्दा बढी भ्यूज मिल्यो।

ओरिजिनल गीतले झण्डै ८० लाख भ्युज पाउँदा उनको रिप्लाई गीतले भने एक करोड २४ लाख भन्दा बढी भ्युज पाएको छ। जसले गर्दा उनी कभर गीतबाट चर्चामा आइन्।

त्यसपछि उनलाई गीत गाउनका लागि संगीतकारहरूले पछ्याउन थाले। कभर गीतको चर्चापछि उनलाई काठमाडौं आएर गीत गाउनका लागि थुप्रै अफर आए। तर, घर परिवारबाट काठमाडौं जाने अनुमति मिलेन।

“घर परिवारलाई सम्झाउँदा-सम्झाउँदा दुई वर्ष घरमै बित्यो। नत्र म दुई वर्षअघि नै काठमाडौं संघर्षरत हुने थिए,” एलिनाले भनिन्।

लकडाउनकै समयमा उनलाई भिडिओ निर्देशक नवीन चौहानले गीतका लागि अफर गरे। झापाको बिर्तामोडमा रहेकी एलिनालाई नवीनले ह्वाट्स एपमार्फत् ‘के माया लाग्छ र?’ गीतको डमी पठाइदिए।

“नवीन दादाले गीतको डमी पठाइदिनुभयो। त्यसको लागि भिडिओ तयार थियो। तर, फिमेल भर्सन मात्र बाँकी थियो। गीत राम्रो लागेपछि म काठमाडौं आएँ,” एलिनाले भनिन्।

लकडाउन खुकुलो हुन थालेपछि काठमाडौं आएर आर्टमान्डु स्टुडियोमा रेकर्ड गरिन्। गीत यति धेरैलाई मन पर्‍यो कि त्यसपछि भने उनी सबैको नजरमा परिन्। र, धेरैले उनको बारेमा सोधीखोजी गर्न थाले।

अंकितबाबु अधिकारीको संगीत रहेको ‘के माया लाग्छ र’ मा एलिनाको साथमा निशान भट्टराईको स्वर छ। हर्क साउदको शब्द रहेको यसको भिडिओ नवीनले निर्देशन गरेका हुन्।

त्यसपछि भने उनले अहिलेसम्म ४० भन्दा गीत गाइसकेकी छन्। तीमध्ये एक दर्जन बढी गीतमा भने १० लाखभन्दा बढी भ्युज छ। “यसरी चर्चामा आइन्छ र दर्शक-स्रोताले मन पराउनुहुन्छ भन्ने त सोचेकी थिइनँ। अहिले धेरैले साथ र सहयोग गर्नुभएको छ,” एलिनाले भनिन्।

२२ वर्ष पूरा गरेर २३ वर्षमा लागेकी एलिना प्लस-टु गरेपछि उनी कभर गीततिर लागेकी थिइन्। एलिनाले प्लस-टुमा विज्ञान पढिन्।

अहिले उनी ऐच्छिक अंग्रेजीमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्। लकडाउन तथा कोरोना महामारीका कारण कलेज नलागेकाले काम गर्न सजिलो भएको छ।

उनका बुबाले संगीतका लागि रोकावट त गरेका थिएनन्। तर, पहिला पढाइ सकेपछि मात्र त्यतातिर लाग्न भन्थे।

आमा भने गाउँघरमा भजन गाउँथिन्। त्यसकै प्रभावले पनि उनलाई संगीत यात्रामा सहज भयो।

दुई वर्ष शिक्षण पेशा

उनले पढाइकै क्रममा शिक्षण पेशा पनि अँगालिन्। दुई वर्षसम्म उनले पढाइन्।

धेरै पढाउँदा पढाउँदै उनको ‘नाके स्वर’ बन्यो। त्यही स्वर नै उनको लागि वरदान सावित भयो।

“पहिला पनि सबैले मलाई तिम्रो स्वर एक्स्ट्रा छ भन्नुहुन्थ्यो। तर, मलाई भने आफ्नै स्वर मन पर्ने थिएन। पढाउँदा-पढाउँदै थप मिठास बन्न पुगेछ। अचेल यही स्वर मेरा लागि वरदान बनेको छ,” उनले भनिन्।

'के माया लाग्छ र' चर्चामा आएपछि उनलाई यतिधेरै अफर आयो कि सबै अफर नै स्वीकार गर्न सकिनन्।

“स्वरको समस्याले गर्दा सबै गीत गाउन सकिएन। त्यति गर्दा पनि मैले जति सकिन्थ्यो त्यति त गाएकै छु। मैले टिपिकल लोक दोहोरीबाहेक लगभग सबै खालका गीत गाएकी छु,” एलिनाले भनिन्।

उनले अहिलेसम्म गाएकामध्ये पानी पँधेराे, मिनिरल वाटर, बेहुलो बनेर, छेकेर माया छेकिन्न, मेरो परान, मेरो बाबा भगवान, आयो चेली, डल्ली, घरको छतमा, कहिले माया देखायौ लगायतका गीतहरूले १० लाख भन्दा बढी भ्युज पाएका छन्।

लकडाउन अवधिमा उनले ४० भन्दा बढी गीत गाइन्। जुन अधिकांश हिट भए। ती गीतबाट उनले राम्रै आम्दानी पनि गरिन्।

“पैसा मात्र सबथोक होइन। अहिले मैले पैसाभन्दा पनि करिअरलाई हेरेकी छु। काम गर्दै जाँदा धेरथोर त कमाइहालिन्छ। नत्र कसरी बाच्ँने? यो अवधिमा ठ्याक्कै यति कमाए भन्न त मिल्दैन। तर, राम्रै आम्दानी भयो,” उनले भनिन्।

" /> काठमाडौं। झापास्थित घरमा हुँदा एलिना चौहानलाई अपरिचित नम्बरबाट फोन आयो।

"> एलिना चौहान: जसलाई ‘क्र्याक’ स्वर नै वरदान बन्यो: Dekhapadhi
एलिना चौहान: जसलाई ‘क्र्याक’ स्वर नै वरदान बन्यो

प्रतिक्रिया दिनुहोस्