काठमाडौं। लागुऔषध मुद्दामा हिरासतमा रहेकी रिया चक्रवर्तीलाई जमानत दिनेबारे आज निर्णय हुने भएको छ। सुशान्तसिंह राजपूतको आत्महत्यासँग प्रत्यक्ष जोडिएकी रिया ड्रग्स केसमा पनि परेकी थिइन्।

नारकोटिक कन्ट्रोल ब्यूरो (एनसीबी) ले  रियालाई ९ सेप्टेम्बरमा पक्राउ गरेको थियो।

जेल बाहिर रहेर कानूनी लडाइँ लड्न उनले मुम्बई उच्च अदालतमा जमानतका लागि गरेको अपीलमाथि आज निर्णय हुनेछ। उनलाई २२ सेप्टेम्बरसम्मका लागि हिरासतमा राख्न आदेश दिइएको छ।

सोही मुद्दामा पक्राउ परेका रियाका भाइ शौविकको जमानतका लागि हिजो सुनुवाइ भएको थियो। त्यसमा पनि पनि आजै फैसला आउनेछ।

रियाले पनि ड्रग्स प्रयोगबारे स्वीकार गरेकी थिइन्। उनका भाई शौविकले रियाका लागि ड्रग्स किनेर ल्याउँथे। त्यस्तै सुशान्तलाई पनि ड्रग्स दिने गरेको बयानमा उल्लेख गरेकी थिइन्। उक्त ड्रग्स केसमा रिया र उनको भाईसहित ७ जनामाथि अनुसन्धान भइरहेको छ।

" /> काठमाडौं। लागुऔषध मुद्दामा हिरासतमा रहेकी रिया चक्रवर्तीलाई जमानत दिनेबारे आज निर्णय हुने भएको छ। सुशान्तसिंह राजपूतको आत्महत्यासँग प्रत्यक्ष जोडिएकी रिया ड्रग्स केसमा पनि परेकी थिइन्।

नारकोटिक कन्ट्रोल ब्यूरो (एनसीबी) ले  रियालाई ९ सेप्टेम्बरमा पक्राउ गरेको थियो।

जेल बाहिर रहेर कानूनी लडाइँ लड्न उनले मुम्बई उच्च अदालतमा जमानतका लागि गरेको अपीलमाथि आज निर्णय हुनेछ। उनलाई २२ सेप्टेम्बरसम्मका लागि हिरासतमा राख्न आदेश दिइएको छ।

सोही मुद्दामा पक्राउ परेका रियाका भाइ शौविकको जमानतका लागि हिजो सुनुवाइ भएको थियो। त्यसमा पनि पनि आजै फैसला आउनेछ।

रियाले पनि ड्रग्स प्रयोगबारे स्वीकार गरेकी थिइन्। उनका भाई शौविकले रियाका लागि ड्रग्स किनेर ल्याउँथे। त्यस्तै सुशान्तलाई पनि ड्रग्स दिने गरेको बयानमा उल्लेख गरेकी थिइन्। उक्त ड्रग्स केसमा रिया र उनको भाईसहित ७ जनामाथि अनुसन्धान भइरहेको छ।

"> हिरासतमा रहेकी रियाको जमानतबारे फैसला आज: Dekhapadhi
हिरासतमा रहेकी रियाको जमानतबारे फैसला आज
काठमाडौं। लागुऔषध मुद्दामा हिरासतमा रहेकी रिया चक्रवर्तीलाई जमानत दिनेबारे आज निर्णय हुने भएको छ। सुशान्तसिंह राजपूतको आत्महत्यासँग प्रत्यक्ष जोडिएकी रिया ड्रग्स केसमा पनि परेकी थिइन्।

नारकोटिक कन्ट्रोल ब्यूरो (एनसीबी) ले  रियालाई ९ सेप्टेम्बरमा पक्राउ गरेको थियो।

जेल बाहिर रहेर कानूनी लडाइँ लड्न उनले मुम्बई उच्च अदालतमा जमानतका लागि गरेको अपीलमाथि आज निर्णय हुनेछ। उनलाई २२ सेप्टेम्बरसम्मका लागि हिरासतमा राख्न आदेश दिइएको छ।

सोही मुद्दामा पक्राउ परेका रियाका भाइ शौविकको जमानतका लागि हिजो सुनुवाइ भएको थियो। त्यसमा पनि पनि आजै फैसला आउनेछ।

रियाले पनि ड्रग्स प्रयोगबारे स्वीकार गरेकी थिइन्। उनका भाई शौविकले रियाका लागि ड्रग्स किनेर ल्याउँथे। त्यस्तै सुशान्तलाई पनि ड्रग्स दिने गरेको बयानमा उल्लेख गरेकी थिइन्। उक्त ड्रग्स केसमा रिया र उनको भाईसहित ७ जनामाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्