एजेन्सी। मुम्बईस्थित कंगना रनौतको अफिस अवैधरूपमा निर्माण गरिएको भन्दै महानगरले भत्कायो। अफिसको शौचालय, किचेन, पार्किङस्थल अवैध निर्माण गरेको भन्दै मुम्बई महानगरले भत्काएको थियो। उक्त कदमको बलिउडकर्मीहरूले विरोध गरेका छन्।

यदि अवैध नै थियो भने पनि रातारात तोडफोड गर्नुपर्ने अवस्था अत्यन्तै निन्दनीय भएको उनीहरूको ठहर छ। मुम्बई उच्च अदालतलेसमेत रातारात तोड्नुपर्ने अवस्था कसरी आयो भन्दै महानगरलाई जवाफ मागेको छ।

चलचित्र निर्देशक अभिषेक डोगारले यो सबै राजनीतिक कारण भएको प्रतिक्रिया दिएका छन्। भारतीय नागरिक हुनुका नाताले कंगनाको पनि केही त अधिकार भएको भन्दै यो सबै सिवसेनाका कारण भएको उनको भनाइ छ।

अभिनेता गुलशन देवैयाले पनि उक्त कार्यको विरोध गरेका छन्। आफ्नो सम्पत्तिको सुरक्षा तथा संरक्षण गर्ने अधिकार सबैलाई भएको भन्दै उनले अचानक तोडफोड गर्नु प्रतिसोध साँध्नुबाहेक केही नभएको बताए।

अर्का निर्देशक ललित पण्डितले मुम्बईका प्रत्येक घरमा अवैध निर्माण रहेको बताए। तर, उनीहरूमाथि किन कारवाही गरिएन् भन्दै प्रश्न गरेका छन्। उनले भने, "मुम्बई त कदम कदममा अवैध निर्माण भएको छ। उनीहरू सबैमाथि कुनै कारबाही छैन। यस्तो गर्नुको कुनै कारण थिएन।"

अदालतले माग्यो कारण

बीएमसीविरुद्ध उनी मुम्बई उच्च अदालत गइन्। अदालतले बीएमसीलाई रातारात तोडफोड गर्नुको कारण माग गरेको छ।

कंगनाले मुम्बईको बान्द्राको पाली हिलमा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म अफिस निर्माण गरेकी थिइन्। बीएमसीले त्यही अफिसमा तोडफोड गरेको हो। ४८ करोड खर्च गरेर निर्माण गरेको उक्त अफिसमा एकाएक तोडफोड गरेपछि उनी अदालतको ढोका ढकढक्याउन पुगेकी हुन्।

अदालतले उक्त कार्य तत्काल बन्द गर्न आदेश दिएको छ। अदालतले बीएमसीलाई उक्त कार्यप्रति खराब नियत भएको भनेको छ। अदालतले भन्यो, "बीएमसी अचानक निद्राबाट उठ्यो तत्काल नोटिस जारी गरियो। त्यो बेला उनी राज्यभन्दा बाहिर थिइन्।"

" /> एजेन्सी। मुम्बईस्थित कंगना रनौतको अफिस अवैधरूपमा निर्माण गरिएको भन्दै महानगरले भत्कायो। अफिसको शौचालय, किचेन, पार्किङस्थल अवैध निर्माण गरेको भन्दै मुम्बई महानगरले भत्काएको थियो। उक्त कदमको बलिउडकर्मीहरूले विरोध गरेका छन्।

यदि अवैध नै थियो भने पनि रातारात तोडफोड गर्नुपर्ने अवस्था अत्यन्तै निन्दनीय भएको उनीहरूको ठहर छ। मुम्बई उच्च अदालतलेसमेत रातारात तोड्नुपर्ने अवस्था कसरी आयो भन्दै महानगरलाई जवाफ मागेको छ।

चलचित्र निर्देशक अभिषेक डोगारले यो सबै राजनीतिक कारण भएको प्रतिक्रिया दिएका छन्। भारतीय नागरिक हुनुका नाताले कंगनाको पनि केही त अधिकार भएको भन्दै यो सबै सिवसेनाका कारण भएको उनको भनाइ छ।

अभिनेता गुलशन देवैयाले पनि उक्त कार्यको विरोध गरेका छन्। आफ्नो सम्पत्तिको सुरक्षा तथा संरक्षण गर्ने अधिकार सबैलाई भएको भन्दै उनले अचानक तोडफोड गर्नु प्रतिसोध साँध्नुबाहेक केही नभएको बताए।

अर्का निर्देशक ललित पण्डितले मुम्बईका प्रत्येक घरमा अवैध निर्माण रहेको बताए। तर, उनीहरूमाथि किन कारवाही गरिएन् भन्दै प्रश्न गरेका छन्। उनले भने, "मुम्बई त कदम कदममा अवैध निर्माण भएको छ। उनीहरू सबैमाथि कुनै कारबाही छैन। यस्तो गर्नुको कुनै कारण थिएन।"

अदालतले माग्यो कारण

बीएमसीविरुद्ध उनी मुम्बई उच्च अदालत गइन्। अदालतले बीएमसीलाई रातारात तोडफोड गर्नुको कारण माग गरेको छ।

कंगनाले मुम्बईको बान्द्राको पाली हिलमा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म अफिस निर्माण गरेकी थिइन्। बीएमसीले त्यही अफिसमा तोडफोड गरेको हो। ४८ करोड खर्च गरेर निर्माण गरेको उक्त अफिसमा एकाएक तोडफोड गरेपछि उनी अदालतको ढोका ढकढक्याउन पुगेकी हुन्।

अदालतले उक्त कार्य तत्काल बन्द गर्न आदेश दिएको छ। अदालतले बीएमसीलाई उक्त कार्यप्रति खराब नियत भएको भनेको छ। अदालतले भन्यो, "बीएमसी अचानक निद्राबाट उठ्यो तत्काल नोटिस जारी गरियो। त्यो बेला उनी राज्यभन्दा बाहिर थिइन्।"

"> अफिस तोडफोडपछि कंगनालाई बलिउडकर्मीकाे साथ: Dekhapadhi मुम्बई महानगरले उनको अफिसमा तोडफोड गरेको थियो।
• अदालतले उक्त कार्य तत्काल रोक्न आदेश जारी गरेको छ।
• बलिउडकर्मीहरूले उक्त कदमको विरोध गरेका छन्।

अफिस तोडफोडपछि कंगनालाई बलिउडकर्मीकाे साथ
एजेन्सी। मुम्बईस्थित कंगना रनौतको अफिस अवैधरूपमा निर्माण गरिएको भन्दै महानगरले भत्कायो। अफिसको शौचालय, किचेन, पार्किङस्थल अवैध निर्माण गरेको भन्दै मुम्बई महानगरले भत्काएको थियो। उक्त कदमको बलिउडकर्मीहरूले विरोध गरेका छन्।

यदि अवैध नै थियो भने पनि रातारात तोडफोड गर्नुपर्ने अवस्था अत्यन्तै निन्दनीय भएको उनीहरूको ठहर छ। मुम्बई उच्च अदालतलेसमेत रातारात तोड्नुपर्ने अवस्था कसरी आयो भन्दै महानगरलाई जवाफ मागेको छ।

चलचित्र निर्देशक अभिषेक डोगारले यो सबै राजनीतिक कारण भएको प्रतिक्रिया दिएका छन्। भारतीय नागरिक हुनुका नाताले कंगनाको पनि केही त अधिकार भएको भन्दै यो सबै सिवसेनाका कारण भएको उनको भनाइ छ।

अभिनेता गुलशन देवैयाले पनि उक्त कार्यको विरोध गरेका छन्। आफ्नो सम्पत्तिको सुरक्षा तथा संरक्षण गर्ने अधिकार सबैलाई भएको भन्दै उनले अचानक तोडफोड गर्नु प्रतिसोध साँध्नुबाहेक केही नभएको बताए।

अर्का निर्देशक ललित पण्डितले मुम्बईका प्रत्येक घरमा अवैध निर्माण रहेको बताए। तर, उनीहरूमाथि किन कारवाही गरिएन् भन्दै प्रश्न गरेका छन्। उनले भने, "मुम्बई त कदम कदममा अवैध निर्माण भएको छ। उनीहरू सबैमाथि कुनै कारबाही छैन। यस्तो गर्नुको कुनै कारण थिएन।"

अदालतले माग्यो कारण

बीएमसीविरुद्ध उनी मुम्बई उच्च अदालत गइन्। अदालतले बीएमसीलाई रातारात तोडफोड गर्नुको कारण माग गरेको छ।

कंगनाले मुम्बईको बान्द्राको पाली हिलमा प्रोडक्सन हाउस मणिकर्णिका फिल्म अफिस निर्माण गरेकी थिइन्। बीएमसीले त्यही अफिसमा तोडफोड गरेको हो। ४८ करोड खर्च गरेर निर्माण गरेको उक्त अफिसमा एकाएक तोडफोड गरेपछि उनी अदालतको ढोका ढकढक्याउन पुगेकी हुन्।

अदालतले उक्त कार्य तत्काल बन्द गर्न आदेश दिएको छ। अदालतले बीएमसीलाई उक्त कार्यप्रति खराब नियत भएको भनेको छ। अदालतले भन्यो, "बीएमसी अचानक निद्राबाट उठ्यो तत्काल नोटिस जारी गरियो। त्यो बेला उनी राज्यभन्दा बाहिर थिइन्।"

प्रतिक्रिया दिनुहोस्