काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशीले गत वर्षको फागुनमा विवाह गरे। विवाह गरेलगत्तै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको चपेटामा परे। जसले गर्दा यतिबेला उनीहरू घरमै बसिरहेका छन्।
सामाजिक सञ्जालमा सक्रिय रहेका उनीहरू यतिबेला आफ्ना शुभचिन्तकलाई केही न केही खुराक दिइरहेका छन्।
प्रियंकाले आफ्नो नाममा खोलेको युट्युब च्यानलमा पछिल्लो समय खानाका परिकार बनाउँदै आएकी छिन्। जुन दर्शकले रूचाएका छन्। भैसेपाटीमा आफ्नै नयाँ घर किनेर रमाइरहेका याे जाेडीले गत बिहीबार विवाहपछिको अनुभव सेयर गरेका छन्।
प्रियंका र आयुष्मानले भिडिओमा शुभचिन्तकहरूले सोधेका प्रश्नको जवाफ दिएका छन्। जसमा प्रियंकाका के गर्भवती भएकी हुन्? भनेर प्रश्न गरिएको छ। खानाका परिकार बनाउँदा उनको पेट बढेको देखिएपछि दर्शकले गर्भवती भएकोबारे प्रश्न गरेका थिए।
त्यसको जवाफमा प्रियंकाले भनिन्, "आईएम नट प्रिगनेन्ट। म गर्भवती भएकी छैन।" तर, आयुष्मानले भने जोक गर्दै आफू गर्भवती भएको बताए। लकडाउन तथा कोरोना महामारीका कारण घरमा बस्दाबस्दै पेट बढेको बताए। प्रियंकाले तत्काल बच्चा पाउने योजना नरहेको बताइन्।
तपाईंहरूको लभ कसरी पर्यो भन्ने प्रश्नमा प्रियंकाले भनिन्, "मेराे ऊसँग नै लभ गर्छु भन्ने थिएन। यो त सबै अकस्मात भएको घटना हो।"
प्रियंका र आयुष्मानले ‘कथा काठमाण्डू’ मा सँगै काम गरेका थिए। त्यही समयमा उनीहरूबीच माया प्रेम बसेको थियो। त्यसपछि उनीहरूले ‘चंगा चेट’ र ‘प्रेम दिवस’ मा काम गरे।
" /> काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशीले गत वर्षको फागुनमा विवाह गरे। विवाह गरेलगत्तै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको चपेटामा परे। जसले गर्दा यतिबेला उनीहरू घरमै बसिरहेका छन्।सामाजिक सञ्जालमा सक्रिय रहेका उनीहरू यतिबेला आफ्ना शुभचिन्तकलाई केही न केही खुराक दिइरहेका छन्।

">