काठमाडाैं। बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुम्बई प्रहरीमा दुई वटा उजुरी परेको छ। मुम्बई प्रहरीलाई विवादित ट्वीट गरेको विषयमा कारबाहीको माग गर्दै मुम्बईस्थित खार तथा आजाद प्रहरी चौकीमा उजुरी परेकाे हाे।

खारमा सन्तोष देशपाण्डे र आजाद मैदान प्रहरी चौकीमा कांग्रेस कार्यकता निजामुद्दीन रेयानले उजुरी दिएका हुन्।

सन्तोषले कंगनाविरुद्ध अनलाइन उजुरी दर्ता गराएको बताए। कंगनाको ट्वीटका कारण महाराष्ट्रको आत्मसम्मानमा नै क्षति पुगेको उनको भनाइ छ। प्रहरीले उक्त उजुरीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि नबढाएको खण्डमा अदालत जाने उनको चेतावनी थियो। कंगनाले अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेको आरोप उनीहरूको छ।

कंगनाले २००८ को चलचित्रले आफूलाई साइको घोषित गरिदिएको बताएकी छिन्। महाराष्ट्रका एक मन्त्रीले आफूलाई गालीसमेत गरेको आरोप लगाइन्। आफूले सुशान्तको आत्महत्यापछि मुम्बईमा सुरक्षा खतरा बढेको भन्दा त्यो बेला कसैले पनि विवाद नगरेको उनको भनाइ छ। कंगनाले ट्वीटमार्फत चलचित्र माफियाभन्दा मुम्बई प्रहरीसँग बढी लाग्ने गरेको बताएकी थिइन्।

मुम्बईमा आफूलाई या हिमाञ्चल प्रदेश प्रहरीले सुरक्षा दिनुपर्ने वा सिधै केन्द्रीय प्रहरीले सुरक्षा दिनुपर्ने बताएकी थिइन्। उनले मुम्बई प्रहरीलाई सुरक्षा नदिन आग्रह गरेकी थिइन्।

उनको यो बयानपछि महाराष्ट्रभर विरोध भएको छ। शिव सेनाका नेता सञ्जय राउतले कंगनालाई मुम्बई नआउन भनेका थिए। उनको चेतावनीपछि कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेकी थिइन्। उक्त ट्वीटपछि महाराष्ट्रका थुप्रै स्थानमा विरोध प्रदर्शन भए। उनको पोस्टरसमेत जलाइएका छन्।

उनलाई मुम्बई नआउन चेतावनीसमेत दिएका छन्। तर, कंगनाले भने मुम्बई आउन आफुलाई कसैले पनि नरोक्ने बताइन्। एजेन्सी

" /> काठमाडाैं। बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुम्बई प्रहरीमा दुई वटा उजुरी परेको छ। मुम्बई प्रहरीलाई विवादित ट्वीट गरेको विषयमा कारबाहीको माग गर्दै मुम्बईस्थित खार तथा आजाद प्रहरी चौकीमा उजुरी परेकाे हाे।

खारमा सन्तोष देशपाण्डे र आजाद मैदान प्रहरी चौकीमा कांग्रेस कार्यकता निजामुद्दीन रेयानले उजुरी दिएका हुन्।

सन्तोषले कंगनाविरुद्ध अनलाइन उजुरी दर्ता गराएको बताए। कंगनाको ट्वीटका कारण महाराष्ट्रको आत्मसम्मानमा नै क्षति पुगेको उनको भनाइ छ। प्रहरीले उक्त उजुरीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि नबढाएको खण्डमा अदालत जाने उनको चेतावनी थियो। कंगनाले अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेको आरोप उनीहरूको छ।

कंगनाले २००८ को चलचित्रले आफूलाई साइको घोषित गरिदिएको बताएकी छिन्। महाराष्ट्रका एक मन्त्रीले आफूलाई गालीसमेत गरेको आरोप लगाइन्। आफूले सुशान्तको आत्महत्यापछि मुम्बईमा सुरक्षा खतरा बढेको भन्दा त्यो बेला कसैले पनि विवाद नगरेको उनको भनाइ छ। कंगनाले ट्वीटमार्फत चलचित्र माफियाभन्दा मुम्बई प्रहरीसँग बढी लाग्ने गरेको बताएकी थिइन्।

मुम्बईमा आफूलाई या हिमाञ्चल प्रदेश प्रहरीले सुरक्षा दिनुपर्ने वा सिधै केन्द्रीय प्रहरीले सुरक्षा दिनुपर्ने बताएकी थिइन्। उनले मुम्बई प्रहरीलाई सुरक्षा नदिन आग्रह गरेकी थिइन्।

उनको यो बयानपछि महाराष्ट्रभर विरोध भएको छ। शिव सेनाका नेता सञ्जय राउतले कंगनालाई मुम्बई नआउन भनेका थिए। उनको चेतावनीपछि कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेकी थिइन्। उक्त ट्वीटपछि महाराष्ट्रका थुप्रै स्थानमा विरोध प्रदर्शन भए। उनको पोस्टरसमेत जलाइएका छन्।

उनलाई मुम्बई नआउन चेतावनीसमेत दिएका छन्। तर, कंगनाले भने मुम्बई आउन आफुलाई कसैले पनि नरोक्ने बताइन्। एजेन्सी

"> कंगना रनौतविरुद्ध प्रहरीमा उजुरी, प्रहरीमाथि गरिएको टिप्पणी भारी पर्ने संकेत: Dekhapadhi मुम्बई प्रहरीमा दुई वटा उजुरी परेका छन्।
• कंगनाले मुम्बई प्रहरीसँग आफुलाई डर लाग्ने बताएकी थिइन्।
• आफूलाई मुम्बई प्रहरीको सुरक्षा नचाहिने बताएकी थिइन्।

कंगना रनौतविरुद्ध प्रहरीमा उजुरी, प्रहरीमाथि गरिएको टिप्पणी भारी पर्ने संकेत
काठमाडाैं। बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुम्बई प्रहरीमा दुई वटा उजुरी परेको छ। मुम्बई प्रहरीलाई विवादित ट्वीट गरेको विषयमा कारबाहीको माग गर्दै मुम्बईस्थित खार तथा आजाद प्रहरी चौकीमा उजुरी परेकाे हाे।

खारमा सन्तोष देशपाण्डे र आजाद मैदान प्रहरी चौकीमा कांग्रेस कार्यकता निजामुद्दीन रेयानले उजुरी दिएका हुन्।

सन्तोषले कंगनाविरुद्ध अनलाइन उजुरी दर्ता गराएको बताए। कंगनाको ट्वीटका कारण महाराष्ट्रको आत्मसम्मानमा नै क्षति पुगेको उनको भनाइ छ। प्रहरीले उक्त उजुरीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि नबढाएको खण्डमा अदालत जाने उनको चेतावनी थियो। कंगनाले अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग गरेको आरोप उनीहरूको छ।

कंगनाले २००८ को चलचित्रले आफूलाई साइको घोषित गरिदिएको बताएकी छिन्। महाराष्ट्रका एक मन्त्रीले आफूलाई गालीसमेत गरेको आरोप लगाइन्। आफूले सुशान्तको आत्महत्यापछि मुम्बईमा सुरक्षा खतरा बढेको भन्दा त्यो बेला कसैले पनि विवाद नगरेको उनको भनाइ छ। कंगनाले ट्वीटमार्फत चलचित्र माफियाभन्दा मुम्बई प्रहरीसँग बढी लाग्ने गरेको बताएकी थिइन्।

मुम्बईमा आफूलाई या हिमाञ्चल प्रदेश प्रहरीले सुरक्षा दिनुपर्ने वा सिधै केन्द्रीय प्रहरीले सुरक्षा दिनुपर्ने बताएकी थिइन्। उनले मुम्बई प्रहरीलाई सुरक्षा नदिन आग्रह गरेकी थिइन्।

उनको यो बयानपछि महाराष्ट्रभर विरोध भएको छ। शिव सेनाका नेता सञ्जय राउतले कंगनालाई मुम्बई नआउन भनेका थिए। उनको चेतावनीपछि कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेकी थिइन्। उक्त ट्वीटपछि महाराष्ट्रका थुप्रै स्थानमा विरोध प्रदर्शन भए। उनको पोस्टरसमेत जलाइएका छन्।

उनलाई मुम्बई नआउन चेतावनीसमेत दिएका छन्। तर, कंगनाले भने मुम्बई आउन आफुलाई कसैले पनि नरोक्ने बताइन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्