काठमाडाैं। अभिनेता सुशान्तसिंह राजपूतका एक सहयोगी पक्राउ परेका छन्।
लागुऔषध सम्बन्धमा जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सुशान्तका घरमा काम गर्ने दीपेश शावन्तलाई पक्राउ गरेको हो। यो विषयमा अहिलेसम्म ६ जनालाई नियन्त्रणमा लिएर एनसीबीले अनुसनधान गरिरहेको छ।
पक्राउ पर्नेहरूमा दीपेशसँगै अब्दुल बासित, जैद विलात्रा, रिया चक्रवर्तीका भाई शोविक चक्रवर्ती, सैमुअल मिराण्ड तथा अब्बासी शामिल छन्।
उनीहरूमध्ये शोविकले रियाका लागि ड्रग्स लिने गरेको खुल्न आएको छ। शोविकलाई रियाकै सामुन्ने बसाएर सोधपुछ गर्ने तयारी गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ। यो विषयमा रिया पनि पक्राउ पर्न सक्ने अनुमान गरिएको छ।
सुशान्तले जुन १४ मा आफ्नै फल्याटमा आत्महत्या गरेपछि उक्त घटनाले बलिउड तातेको छ। एकातिर उनको आतमहत्या दुरूत्साहन मुद्दामा सीबीआईले रियामाथि छानविन गरिरहेको छ। भने अर्कोतिर लागुऔषध प्रयोगका विषयमा एनसीबीले अनुसन्धान गर्दै आएको छ। एजेन्सी

सुशान्तका सहयोगी पक्राउ, रियामाथि अनुसन्धान जारी: Dekhapadhi
हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
लागुऔषधको विषयमा अहिलेसम्म ६ जना पक्राउ परेका छन्।
सुशान्तका सहयोगी पक्राउ, रियामाथि अनुसन्धान जारी

काठमाडाैं। अभिनेता सुशान्तसिंह राजपूतका एक सहयोगी पक्राउ परेका छन्।

लागुऔषध सम्बन्धमा जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सुशान्तका घरमा काम गर्ने दीपेश शावन्तलाई पक्राउ गरेको हो। यो विषयमा अहिलेसम्म ६ जनालाई नियन्त्रणमा लिएर एनसीबीले अनुसनधान गरिरहेको छ।

पक्राउ पर्नेहरूमा दीपेशसँगै अब्दुल बासित, जैद विलात्रा, रिया चक्रवर्तीका भाई शोविक चक्रवर्ती, सैमुअल मिराण्ड तथा अब्बासी शामिल छन्।

सिफारिस

रिया चक्रवर्ती जुनसुकै बेला पनि पक्राउ पर्न सक्ने