एजेन्सी। भारतको बहुचर्चित रियालिटी शो 'कौन बनेगा करोडपतिको' १२औं सिजनको छायांकन भइरहेको छ। हालै कोरोना संक्रमणमुक्त भएका अमिताभ बच्चन विशेष सावधानीका साथ छायांकनमा सहभागी भइरहेका छन्।

इन्डोर छायांकनको क्रममा उक्त टीमका दुईजनामा कोरोना संक्रमण देखिएको छ। सेटका दु्ई क्रू मेम्बरलाई कोरोना पोजिटिभ देखिएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर, छायांकन भने जारी छ।

अमिताभले २३ अगस्टमा केबीसीको प्रोमो शूट गरेका थिए। त्यसका केही तस्बिर समेत सार्वजनिक गरेका थिए। संक्रमणमुक्त भएपछि शो को छायांकनका लागि निकै सावधानी अपनाइएको थियो। त्यति गर्दा पनि दुइृ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै इण्डियन बेस्ट डान्सर शो का सातजना संक्रमित भएका छन्। मलाईका अरोडाको भवनमा शोको छायांकन भइरहेको थियो। त्यही बेला एकजना संक्रमित देखिएको थियो। त्यसपछि पूरै सावधानी अपनाएर छायांकन भइरहेको थियो।

तर, त्यसपछि परीक्षणका क्रममा सातजनामा कोरोना पोजिटिभ देखिएको हो।  उक्त शोमा मलाईका सँगै गीता कपूर तथा टेरेन्स लुइस निर्णायकमा छन्।

" /> एजेन्सी। भारतको बहुचर्चित रियालिटी शो 'कौन बनेगा करोडपतिको' १२औं सिजनको छायांकन भइरहेको छ। हालै कोरोना संक्रमणमुक्त भएका अमिताभ बच्चन विशेष सावधानीका साथ छायांकनमा सहभागी भइरहेका छन्।

इन्डोर छायांकनको क्रममा उक्त टीमका दुईजनामा कोरोना संक्रमण देखिएको छ। सेटका दु्ई क्रू मेम्बरलाई कोरोना पोजिटिभ देखिएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर, छायांकन भने जारी छ।

अमिताभले २३ अगस्टमा केबीसीको प्रोमो शूट गरेका थिए। त्यसका केही तस्बिर समेत सार्वजनिक गरेका थिए। संक्रमणमुक्त भएपछि शो को छायांकनका लागि निकै सावधानी अपनाइएको थियो। त्यति गर्दा पनि दुइृ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै इण्डियन बेस्ट डान्सर शो का सातजना संक्रमित भएका छन्। मलाईका अरोडाको भवनमा शोको छायांकन भइरहेको थियो। त्यही बेला एकजना संक्रमित देखिएको थियो। त्यसपछि पूरै सावधानी अपनाएर छायांकन भइरहेको थियो।

तर, त्यसपछि परीक्षणका क्रममा सातजनामा कोरोना पोजिटिभ देखिएको हो।  उक्त शोमा मलाईका सँगै गीता कपूर तथा टेरेन्स लुइस निर्णायकमा छन्।

"> कौन बनेगा करोडपतिको छायांकनका क्रममा २ जनामा कोरोना संक्रमण: Dekhapadhi
कौन बनेगा करोडपतिको छायांकनका क्रममा २ जनामा कोरोना संक्रमण
एजेन्सी। भारतको बहुचर्चित रियालिटी शो 'कौन बनेगा करोडपतिको' १२औं सिजनको छायांकन भइरहेको छ। हालै कोरोना संक्रमणमुक्त भएका अमिताभ बच्चन विशेष सावधानीका साथ छायांकनमा सहभागी भइरहेका छन्।

इन्डोर छायांकनको क्रममा उक्त टीमका दुईजनामा कोरोना संक्रमण देखिएको छ। सेटका दु्ई क्रू मेम्बरलाई कोरोना पोजिटिभ देखिएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर, छायांकन भने जारी छ।

अमिताभले २३ अगस्टमा केबीसीको प्रोमो शूट गरेका थिए। त्यसका केही तस्बिर समेत सार्वजनिक गरेका थिए। संक्रमणमुक्त भएपछि शो को छायांकनका लागि निकै सावधानी अपनाइएको थियो। त्यति गर्दा पनि दुइृ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै इण्डियन बेस्ट डान्सर शो का सातजना संक्रमित भएका छन्। मलाईका अरोडाको भवनमा शोको छायांकन भइरहेको थियो। त्यही बेला एकजना संक्रमित देखिएको थियो। त्यसपछि पूरै सावधानी अपनाएर छायांकन भइरहेको थियो।

तर, त्यसपछि परीक्षणका क्रममा सातजनामा कोरोना पोजिटिभ देखिएको हो।  उक्त शोमा मलाईका सँगै गीता कपूर तथा टेरेन्स लुइस निर्णायकमा छन्।

प्रतिक्रिया दिनुहोस्