काठमाडौं। नायक आयुष्मान देशराज एक सिरिजका लागि तेस्रो लिंगीको भूमिकामा देखिएका छन्।

मेटामोर्फिक मेनिफेस्टोमा सिरिजका लागि उनी तेस्रो लिंगीको भूमिकामा देखिएका हुन्।

उनले सामाजिक सञ्जालमा तेस्रो लिंगी तथा केही न्यूड तस्बिर सार्वजनिक गरेका छन्।

यो मेटामोर्फिक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरूषको कथा भएको उनको भनाइ छ।

डेनिश कलाकार लिली एल्बे र गगेरडा वेगेनरको जीवनको नेपाली रूपान्तरणको सिरिज भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

"जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमानलाई महिला मोडलको रूपमा पोज दिनका लागि आग्रह गर्छिन्, त्यसपछि श्रीमानमा लुकेको पहिचान बाहिर निस्कन खोज्छ। यो श्रृङ्खलाले एक तेश्रो लिङ्गीको यात्रालाई प्रस्तुत गर्दछ," आयुष्मानले लेखेका छन्।

उनले यो श्रृङ्खला आफ्नो लागि विशेष भएको बताउँदै कामको रूपमा नलिएको बताए। यसमा महिला या पुरूषको नभएर एक मानिसकाे संघर्षको कथा भएको उल्लेख गरे। यो सिरिजमा उनका भाइ आशीरमान देशराज जोशीलाई पनि देख्न सकिनेछ।

"दुई मुटुको बीचको प्रेम तपाईंलाई यस संसारमा ल्याइएको जुन लिंगभन्दा बाहिरको कुरा हो, त्यो पनि तपाईंको आफ्नै रोजाइको बिना। मैले बुझें कि हामीमध्ये धेरैले चित्रहरूको कराउजलमा स्क्रोल गर्न कडा नै महसुस गर्न सक्दछौं किनकि यो हामीद्वारा बसिरहेको सामाजिक मान्यताहरू पालन गर्दैनन् तर म तपाईंलाई आग्रह गर्दछु कि यो तपाईंको आँखाले भन्दा पनि अधिक हेर्नको लागि," उनले खेलेका छन्।

" /> काठमाडौं। नायक आयुष्मान देशराज एक सिरिजका लागि तेस्रो लिंगीको भूमिकामा देखिएका छन्।

"> आयुष्मान तेस्रो लिंगीको भूमिकामा: Dekhapadhi
आयुष्मान तेस्रो लिंगीको भूमिकामा

प्रतिक्रिया दिनुहोस्