प्रताप दासको 'अञ्जानैमा'मा दीपक र मिनाक्षी <p>काठमाडाैं।गायक प्रताप दासले&nbsp;स्वर दिएको गीत &lsquo;अञ्जानैमा&rsquo; सार्वजनिक भएको छ। सरोज पोखरेलको संगीत रहेको गीतमा सत्यराज चौलागाईंको रचना छ।</p> <p>उक्त गीतको म्यूजिक भिडिओमा दीपक घिमिरे र मिनाक्षी महतारा फिचर्ड छन्। उनीहरूको आकर्षक जोडीले भिडिओ अझ आकर्षित&nbsp;देखिएको छ। नितिन चन्दले यो म्यूजिक भिडिओ निर्देशन गरेका हुन्।</p> <p>सोफी सुनुवारको श्रृंगार रहेको यो भिडिओलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छन्।</p>
प्रतिक्रिया दिनुहोस्