यही रोगका कारण २८ वर्षे सेलेनाले सन् २०१७ मा मृर्गौला प्रत्यारोपण गरेकी थिइन्। ल्यूपसकारण मांशापेशी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, कपाल झर्ने, अध्याधिक थकान महसुष हुने लगायतका समस्यासँग आफूले जुध्नु परेको सेलेनाले जनाएकी छन्।

“म आफै असुरक्षित भएको महसुष गर्छु। मलाई ल्यूपसले दु:ख दिइरहेको छ, जसका कारण वजन घटबढ भइरहन्छ। तर यसलाई मैले भुल्नु पर्छ,” सेलेनाले कस्मोपोलिटन पत्रिकासँग भनेकी छन्।

"> तौल घटबढ हुँदा सेलेना चिन्तित: Dekhapadhi
तौल घटबढ हुँदा सेलेना चिन्तित
एजेन्सी। गायिका तथा नायिका सेलेना गोमेज तौल घटबढ हुने समस्याबाट ग्रसित भएको बताएकी छन्। तौल घटबढ भइरहँदा आफू समस्यामा परेको उनले जनाएकी छन्।

सेलेना सन् २०१३ देखि ‘ल्यूपस’ सँग जुधिरहेकी छन्। यो एउटा अटोइम्यून रोग हो। यो समस्याबाट छुटकार पाउन उनले सन् २०१३ देखि निरन्तर औषधि लिइरहेकी छन्। छिटोछिटो वजन घटबढ हुँदा असुरक्षित महसुष गरेको समेत उनले बताएकी छन्।

यही रोगका कारण २८ वर्षे सेलेनाले सन् २०१७ मा मृर्गौला प्रत्यारोपण गरेकी थिइन्। ल्यूपसकारण मांशापेशी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, कपाल झर्ने, अध्याधिक थकान महसुष हुने लगायतका समस्यासँग आफूले जुध्नु परेको सेलेनाले जनाएकी छन्।

“म आफै असुरक्षित भएको महसुष गर्छु। मलाई ल्यूपसले दु:ख दिइरहेको छ, जसका कारण वजन घटबढ भइरहन्छ। तर यसलाई मैले भुल्नु पर्छ,” सेलेनाले कस्मोपोलिटन पत्रिकासँग भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्