अदालतले उक्त घटनामा क्रिसलाई दोषी ठहर गर्दै पाँच वर्षको लागि निगरानीमा राख्ने, ६ महिना सामुदायिक सेवा गर्ने र रिहानाभन्दा ५० गजभन्दा नजिक जान नहुने सजाय सुनाएको थियो।

कुटाईबाट घाईते भई अस्पताल भर्ना भएकी रिहानाले भने अझै पनि क्रिसलाई माया गर्ने बताएकी हुन्।

“हामीले फेरि एक विश्वास कायम गरेका छाैं। हामी एकअर्कालाई माया गर्छौं र सधै गरिरहने छौं,” रिहानाले ओपरा विन्फ्रे सुपरसोलमा कुराकानी गर्दै भनिन्, “केही चिज यस्ता हुन्छन् जसलाई परिवर्तन गरिरहन सकिदैन।”

रिहानाले क्रिसलाई आफ्नो पहिलो प्रेम बताएकी छन्। “यदि उ खुसी छैन भने म पनि खुसी रहन सक्दिन,” उनले बताइन्।

"> रिहानालाई अझै मनपर्छ पूर्व प्रेमी क्रिस ब्राउन: Dekhapadhi
रिहानालाई अझै मनपर्छ पूर्व प्रेमी क्रिस ब्राउन
एजेन्सी। गायिका रिहानाले आफू अझै पनि पूर्व प्रेमी क्रिस ब्राउनलाई माया गर्ने बताएकी छन्। गायक क्रिससँगको आफ्नो प्रेम सधै रहिरहने समेत उनले बताएकी छन्।

क्रिसलाई साचो माया गरेकै कारण उनले आफूमाथि शारीरिक दुर्ब्यवहार गर्दा पनि उनलाई माफी दिएको रिहानाले जनाएकी छन्।

सन् २००९ को ग्रामी अवार्डको दिन क्रिसले रिहाना माथि कुटपिट गरेका थिए, जुन कार्यलाई क्रिसले स्वीकारेका पनि थिए। सामान्य विवाद हुँदा क्रिसले रिहान माथि हात उठाएका थिए।

अदालतले उक्त घटनामा क्रिसलाई दोषी ठहर गर्दै पाँच वर्षको लागि निगरानीमा राख्ने, ६ महिना सामुदायिक सेवा गर्ने र रिहानाभन्दा ५० गजभन्दा नजिक जान नहुने सजाय सुनाएको थियो।

कुटाईबाट घाईते भई अस्पताल भर्ना भएकी रिहानाले भने अझै पनि क्रिसलाई माया गर्ने बताएकी हुन्।

“हामीले फेरि एक विश्वास कायम गरेका छाैं। हामी एकअर्कालाई माया गर्छौं र सधै गरिरहने छौं,” रिहानाले ओपरा विन्फ्रे सुपरसोलमा कुराकानी गर्दै भनिन्, “केही चिज यस्ता हुन्छन् जसलाई परिवर्तन गरिरहन सकिदैन।”

रिहानाले क्रिसलाई आफ्नो पहिलो प्रेम बताएकी छन्। “यदि उ खुसी छैन भने म पनि खुसी रहन सक्दिन,” उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्