एजेन्सी। कुनै समय ‘मलाई त्यस्तो ब्यालेन्सियागास मनपर्छ, जुन मोजा जस्तो देखिन्छ’ भन्ने कार्डी बी अब त्यही ब्रान्ड धेरै लगाउने भएकी छन्।
र्यार कार्डी बी कम्पनीको नयाँ ब्रान्ड एम्बेस्डर भएसँगै आफ्नो मनपर्ने कम्पनीका उत्पादन उनले चाहे जति प्रयोग गर्न पाउने भएकी छन्।
कम्पनीले मंगलबार मात्रै कार्डी बीसँग सुट गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको छ। त्यो फोटोमा उनी प्ले ग्राउन्डमा ब्यालेन्सियागासको नयाँ झोलाको प्रोमोसन गरिरहेकी छन्।
ब्यालेन्सियागास स्पेनको लक्जरी फेसन हाउस/ब्रान्ड हो।
" /> एजेन्सी। कुनै समय ‘मलाई त्यस्तो ब्यालेन्सियागास मनपर्छ, जुन मोजा जस्तो देखिन्छ’ भन्ने कार्डी बी अब त्यही ब्रान्ड धेरै लगाउने भएकी छन्।र्यार कार्डी बी कम्पनीको नयाँ ब्रान्ड एम्बेस्डर भएसँगै आफ्नो मनपर्ने कम्पनीका उत्पादन उनले चाहे जति प्रयोग गर्न पाउने भएकी छन्।

">