साउन ३२ गतेदेखि अदालतमा विशेष प्रकृतिका काम कारवाहीका सेवा प्रवाह रोकिएको छ। जसका कारण धेरै मुद्दा यथावत अवस्थामा रहेको सूचना अधिकारी कार्कीको भनाई छ। असार १२ गते एक भिडिओ सार्वजनिक गर्दै नायिका साम्राज्ञीले भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन्।
चलचित्र छायांकनको क्रममा अपमान गर्नुका साथै धेरै पटक दुर्व्यवहार गरेको उनको आरोप थियो। साम्राज्ञीको आरोपको खण्डन गर्दै भुवनले 'जुन थालमा खायो त्यही थालमा दुलो पारेको' प्रतिक्रिया दिएका थिए।
त्यसपछि अर्को भिडिओ सार्वजनिक गर्दै साम्राज्ञीले जापानमा अवार्ड लिन जाँदा समेत शोषण गरेको आरोप लगाएकी थिइन्।
त्यसपछि भुवनले अनावश्यक आरोप लगाएर चरित्र हत्या गरेको भन्दै सामाजिक सञ्जाल मार्फत अपमान नगर्न चेतावनी दिएका थिए। उक्त चेतावनीसँगै भुवनले छानविनका लागि कलाकार संघमा उजुरी दिएका थिए।
उजुरीका सम्बन्धमा साम्राज्ञीले आफूले भुवनको नाम नलिएको प्रतिक्रिया दिएकी थिइन्। त्यसपछि छलफलका लागि बोलाउँदा पनि साम्राज्ञी नआएको जवाफ संघले भुवनलाई गराएको थियो।
अन्तत: आफ्नो मानहानी तथा चरित्र हत्या गर्ने काम भएको भन्दै भुवनले कानूनी बाटो रोजेका थिए। विना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै भुवनले दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै आएका छन्।
"मेरो तर्फबाट कुनै गल्ती छैन्। यसमा न पीडित भएको छु। मेरो मानहानी गरिएको छ। अदालतबाट चाडो छानविन गरेर न्याय मिलोस भन्ने हो। विना प्रमाण कसैको पनि मानहानी गर्न मिल्दैन्। दोषीले सजाय पाउनुपर्छ भन्ने मेरो मान्यता हो। छानविनको क्रममा मेरो दोष देखियो भने म सजाय भोग्न तयार छु।" भुवनले भने।

साम्राज्ञी-भुवन केसीको मुद्दा कहाँ पुग्यो?: Dekhapadhi
साम्राज्ञी-भुवन केसीको मुद्दा कहाँ पुग्यो?

काठमाडौं। अभिनेता भुवन केसीले आफ्नो बेइज्जती गरेको आरोप लगाएर त्यसको १० करोड क्षतिपूर्ति माग गर्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि मुद्दा हाले। काठमाडौं जिल्ला अदालतमा भुवनले बेइज्जगीको मुद्दा हालेका थिए। आफ्नो चरित्र हत्या गर्ने खालको भिडिओ सार्वजनिक गरेको भन्दै भुवनले कारवाहीको मागसमेत गरेका थिए। मुद्दा हालेको एक महिनाभन्दा बढी बितिसक्यो। तर, अझै केही सुनुवाई हुन सकेको छैन्।

"मुद्दा प्रक्रियामै छ भन्ने जानकारी आइरहेको छ। अहिलेसम्म के के भयो थाहा भएन," भुवनले भने। कोरोना महामारीका कारण यतिबेला महत्वपूर्ण मुद्दाहरू मात्र हेरिने अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले जानकारी दिए।

"उक्त मुद्दा प्रक्रियामै छ। यहि मितिमा आदेश आउँछ वा निर्णय हुन्छ भन्ने छैन्। महामारीका कारण सबै काम प्रभावित भइरहेको छ। एकदिन अवश्यक निर्णय हुन्छ," सूचना अधिकारी कार्कीले भने।

सिफारिस

साम्राज्ञीले चरित्रहत्या गरेको भन्दै भुवन केसी अदालतमा, १० करोड रुपैयाँ क्षतिपूर्ति माग