भिडिओमा जेसी सेतो बिकीनीमा देखिएकी छन्। उनलाई आफ्नो कपालसँग खेल्दै गरेको देखाइएको छ। लेघ-एनी कालो बिकीनीमा देखिएकी छन्। जेड भने स्वीमिङ पुलसँगै देखिन्छीन्। पेरीलाई पनि भिडियोमा असाधारण देखाइएको छ।
भिडियोमा उनीहरूले एथलेटिक शरिरलाई आकर्षक तरिकाले देखाइएको द सनले जनाएको छ। गत महिना लीटील मिक्सले कोरोना महामारीका बीच सामाजिक दुरी कसरी कायम गर्ने भन्ने बारेमा एक चेतनामूलक भिडिओ ल्याएको थियो।
होलिडे म्यूजिक भिडिओको छायांकन अघि गायन समूहका सदस्य चारै जनाको ज्वरो जाँच गरिएको थियो। सेटमा बस्दा सबैले अनिवार्य मास्क लगाएका थिए।

लीटील मिक्सले सामाजिक दूरी कायम गर्दै ल्यायो नयाँ म्यूजिक भिडिओ ‘होलिडे’: Dekhapadhi
लीटील मिक्सले सामाजिक दूरी कायम गर्दै ल्यायो नयाँ म्यूजिक भिडिओ ‘होलिडे’

एजेन्सी। बेलायती महिला गायन समूह लीटील मिक्सले नयाँ म्यूजिक भीडीयो दर्शक माझ ल्याएको छ। ‘होलिडे’ शीर्षकको उक्त म्यूजिक भीडीओलाई धेरैले रुचाएका छन्।

होलिडे म्यूजिक भिडियोमा लीटील मिक्सका सदस्यहरू निकै कामुक देखिएको बेलायती ट्याब्लोइड द सनले जनाएको छ। समूहका सदस्यहरू जेसी निल्सन, लेघ-एनी पिन्नोक, पेरी इडवार्डस र जेड थ्रिलवाललाई भिडिओमा आकर्षक तरिकाले देखाइएको छ।