किमले सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा लविङ गरेकी थिइन्। अहिले ट्रम्प प्रशासनले अश्वेत नागरिक माथि विभेद गरेपछि उनी ट्रम्पसँग असन्तुष्ट रहेकी छन्। यसैबीच उनले आइतबार अमेरिकी प्रहरी प्रशासनमा सुधारको आवश्यकता रहेको औंल्याएकी हुन्।
उनले सामाजिक सञ्जालमा अमेरिकी प्रहरीमा सुधार आवश्यक रहेको वा नरहेको सम्बन्धमा आफ्नो धारण अभिव्यक्त गर्न समेत आग्रह गरेकी छन्। यसले कानुन तोड्ने प्रहरीलाई जवाफदेही बनाउन सघाउने उनले जनाएकी छन्।

किमले साढे ६ करोड फ्यानलाई भनिन्-अमेरिकी प्रहरीमा सुधारको आवश्यकता छ: Dekhapadhi
किमले साढे ६ करोड फ्यानलाई भनिन्-अमेरिकी प्रहरीमा सुधारको आवश्यकता छ

एजेन्सी। चर्चित मोडल किम कार्दशिनले अमेरिकामा अश्वेत नागरिक माथि बढ्दो भेदभावप्रति आपत्ति जनाउँदै प्रहरी प्रशासनमा सुधार ल्याउन आग्रह गरेकी छन्।

३९ वर्षीय किमले ट्वीटरमा आफ्ना ६ करोड ६५ लाख फलोअर्सलाई सम्बोधन गर्दै लेखेकी छन्, “क्यालिफोर्नियामा ड्युटीमा रहेको प्रहरीले कानुन तोडुछन्, तर उनलाई कुनै मुद्दा चल्दैन। के यो ठिक भइरहेको छ?”

किमको यो भनाई केनोशामा प्रहरीले विनाहतियारका अश्वेत नागरिक जाकोब ब्लेकलाई चार गोली हानेको भोलिपल्ट आएको हो। केही दिन अघि अमेरिकी प्रहरीले दुई अश्वेत नागरिक जर्ज फ्लोयड र ब्रायो टेलरलाई बर्बर तरिकाले मारेको थियो। त्यसपछि अमेरिकाभर जातिय विभेद विरुद्ध आन्दोलन चर्केको छ।