एजेन्सी। कोरोना महामारीका कारण बलिउड क्षेत्र ६ महिनादेखि बन्द छ। जसका कारण १५०० करोडभन्दा बढीको क्षति पुगेको छ।

यो अवधिमा झण्डै ७० चलचित्रको प्रदर्शन रोकियो। चलचित्रकर्मी पनि फुर्सदमा छन्।

फुर्सदमा रहेका बलिउडकर्मी अन्य विविध कारणले चर्चामा आइरहेका छन्।

थुप्रै चलचित्रकर्मी निकै दुःख गरेर असफलताको शिखरमा पुगेका छन् भने कोही विविध कारणले चर्चा र विवादमा आउने गरेका छन्।

बलिउडमा थुप्रै अभिनेत्री छन् जो विवाह अगाडि नै गर्भवती बनेका थिए।

नेहा धूपियाः

नेहा अभिनयका कारण धेरैको दिलमा बस्न सफल भएकी छन्। उनी अभिनयका कारणसँगै व्यक्तिगत जीवनीका कारण पनि चर्चामा आउने गरेकी छन्। नेहाले अभिनेता अंगद बेदीसँग २०१८ मा विवाह गरिन्।

तर, उनी विवाह गर्नुभन्दा पहिला गर्भवती भएकी थिइन्। विवाहको ६ महिनापछि उनले छोरी जन्माएकी थिइन्। २००२ मा फेमिना मिस इन्डिया विजेता बनेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी सन् २००३ मा ‘कयामत’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।

कल्की कोचलिनः

कल्की बलिउडका थुप्रै चलचित्रसँगै वेब सिरिजमा काम गर्दै आएकी छन्।

उनी केही समय अगाडि आमा बनेकी थिइन्।

निर्देशक अनुराग कश्यपबाट अलग भएपछि उनी इजरायली क्लासिकल पियानिष्टसँग प्रेममा थिइन्। कल्कीले प्रेमीसँग अहिले पनि विवाह गरेकी छैनन्।

गेब्रिएला डेमेट्रिड्सः

अभिनेता अर्जुन रामपालकी प्रेमिका गेब्रिएलाले १८ जुलाईमा आमा बनिन्। मुम्बईको हिन्दूज अस्पतालमा छोरालाई जन्म दिएकी उनले अहिलेसम्म विवाह भने गरेकी छैनन्।

गेब्रिएलासँग डेट गर्नुभन्दा पहिला नै अर्जुनले मेहर जेसियासँग विवाह गरेका थिए। तर, विवाह गरेको २० वर्षपछि दुवैजनाले सम्बन्धविच्छेद गरेका थिए।

एमी ज्याक्सन

अभिनेता अक्षय कुमारसँग थुप्रै चलचित्रमा काम गरेकी अभिनेत्री एमी विवाह अगाडि नै आमा बनिन्।

उनले आफ्ना प्रेमी जर्ज पानायिटूसँग अहिलेसम्म विवाह गरेकी छैनन्। तर, दुवैजना लिभिङ टुगेदरमा बस्दै आएका छन्।

लीजा हेडेनः

लीजाले क्वीन, हाउसफुल–३, आयशा लगायतका चलचित्रमा काम गरेकी थिइन्। उनले विवाह पहिला नै बच्चा जन्माएकी थिइन्। २०१६ मा डिनो लालवानीसँग विवाह गरेकी थिइन्। अहिले उनका दुई सन्तान छन्।

कोन्कोना सेन शर्माः

चर्चित बलिउड अभिनेत्री कोन्कोनाले अभिनेता रणवीर शौरीसँग विवाह गरिन्।

छायांकनको बेला दुवै जनाबीच प्रेम सम्बन्ध स्थापित भएको थियो।

विवाह पहिला नै शर्मा गर्भवती भएकी थिइन्।

उनीहरूले २०१० मा विवाह गरेका थिए। विवाह गरेको ६ महिनापछि उनले छोरा जन्मदिइन्।

यतिबेला दुवैजना सम्बन्धविच्छेद गरेर अलग–अलग बसेका छन्।

" /> एजेन्सी। कोरोना महामारीका कारण बलिउड क्षेत्र ६ महिनादेखि बन्द छ। जसका कारण १५०० करोडभन्दा बढीको क्षति पुगेको छ।

"> विवाहअघि नै गर्भवती भएका बलिउड नायिका: Dekhapadhi
विवाहअघि नै गर्भवती भएका बलिउड नायिका

प्रतिक्रिया दिनुहोस्