एजेन्सी। भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १४औं संस्करण सुरू हुन लागेको छ।

अक्टोबरबाट कार्यक्रम प्रसारणमा आउनेछ।

सेप्टेम्बरबाटै प्रसारण गर्ने तयारी थियो। तर, अमिताभ बच्चनको 'कौन बनेगा करोडपति' को नयाँ संस्करण सुरू हुने भएकाले एक महिना पछि धकेलिएको हो।

यसको प्रस्तोतामा सलमान खानलाई नै निरन्तरता दिइएको छ। त्यसका लागि सलमानले २५० करोड भारू पारिश्रमिक लिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले हरेक एपिसोडका लागि १० करोड पाउनेछन्। उनले प्रत्येक हप्ता दुईवटा एपिसोडको छायांकन गर्नेछन्।

सिजन-१३ मा विभिन्न आरोपपछि अर्को सिजन नगर्ने सोचमा थिए। तर, थुप्रै दर्शकको आग्रहमा उनी काम गर्न तयार भएका हुन्।

तर, त्यसका लागि उनले अघिल्लोभन्दा ५० करोड बढी पारिश्रमिक लिनेछन्। अघिल्लो सिजनमा उनले २०० करोड पारिश्रमिक लिएका थिए।

यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। तीमध्ये १३ जना सेलिब्रेटी रहेका छन् भने तीनजना सर्वसाधारण छन्।

उनीहरू सबै एउटै घरमा बस्ने छन्। सहभागीहरू बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरूको कोरोना भाइरस परीक्षण गरिनेछ।

छायांकनका लागि तयारी थालिएको छ। सेटको मर्मतसम्भारको काम भइरहेको छ।

पहिलो शो को ग्राण्ड प्रिमियर २७ सेप्टेम्बरका लागि तोकिएको थियो। तर, अब ४ अक्टुबरमा हुनेछ।

अमिताभ बच्चनको कौन बनेगा करोडपतिको छायांकनमा सुरू भएको छ। घरभित्रै विशेष सावधानी अपनाएर छायांकन जारी छ।

" /> एजेन्सी। भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १४औं संस्करण सुरू हुन लागेको छ।

"> ‘बिग बोस-१४’ का लागि सलमानलाई २५० करोड पारिश्रमिक: Dekhapadhi
‘बिग बोस-१४’ का लागि सलमानलाई २५० करोड पारिश्रमिक

प्रतिक्रिया दिनुहोस्