काठमाडौं। गायक प्रसाद लामिछाने र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत पानी छल्काले सार्वजनिक भएको छ। 

सुरेन्द्र लामिछानेको शब्द तथा प्रसादकै संगीतमा रहेको उक्त दोहोरी गीतको भिडिओमा नम्रता सापकोटा, सुरेन्द्र र प्रसादले अभिनय गरेका छन्। 

कुमार केसीले निर्देशन गरेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन भने अजय रेग्मीको कोरियोग्राफी रहेको छ। 

भिडिओमा साइकलमा पत्रिका बेच्ने बितरक र चिया पसल गरेकी एक युवतीको प्रेमकथालाई प्रस्तुत गरिएको छ।

" /> काठमाडौं। गायक प्रसाद लामिछाने र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत पानी छल्काले सार्वजनिक भएको छ। 

सुरेन्द्र लामिछानेको शब्द तथा प्रसादकै संगीतमा रहेको उक्त दोहोरी गीतको भिडिओमा नम्रता सापकोटा, सुरेन्द्र र प्रसादले अभिनय गरेका छन्। 

कुमार केसीले निर्देशन गरेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन भने अजय रेग्मीको कोरियोग्राफी रहेको छ। 

भिडिओमा साइकलमा पत्रिका बेच्ने बितरक र चिया पसल गरेकी एक युवतीको प्रेमकथालाई प्रस्तुत गरिएको छ।

"> प्रसाद लामिछाने र समिक्षा अधिकारीको 'पानी छल्काले' सार्वजनिक : Dekhapadhi
प्रसाद लामिछाने र समिक्षा अधिकारीको 'पानी छल्काले' सार्वजनिक  <p style="text-align: justify;">काठमाडौं। गायक प्रसाद लामिछाने र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत पानी छल्काले सार्वजनिक भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सुरेन्द्र लामिछानेको शब्द तथा प्रसादकै संगीतमा रहेको उक्त दोहोरी गीतको भिडिओमा नम्रता सापकोटा, सुरेन्द्र र प्रसादले अभिनय गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कुमार केसीले निर्देशन गरेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन भने अजय रेग्मीको कोरियोग्राफी रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">भिडिओमा साइकलमा पत्रिका बेच्ने बितरक र चिया पसल गरेकी एक युवतीको प्रेमकथालाई प्रस्तुत गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्