काठमाडाैं। सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा नेपोटिजम र ग्रुपिजमको बहस बढिरहेको छ। यसकाे असर आफन्तलाई लिएर बनाइएका चलचित्रमा परेको छ।

जान्हवी कपूरको गुन्जन सक्सेनापछि आलिया भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूरको चलचित्र ‘सडक-२’ मा नेपोटिजमको असर देखिएको हो।

सडक-२ अगस्ट २८ बाट हटस्टारमार्फत् प्रदर्शनमा आएको छ। उक्त चलचित्रलाई अहिलेसम्म १.१ रेटिङ मिलेको छ।

यो सबैभन्दा खराब रेटिङ पाउने चलचित्र बनेको छ। सडक-२ प्रदर्शनमा आएपछि खराब रिभ्यू मिलेको हो।

फिल्मलाई आईएमडीबीमा अहिलेसम्म १३ हजार ४३८ जनाले रेटिङ दिएका छन्। जसमा धेरैले १ रेटिङ दिएका छन्। रेटिङ दिँदै एकजनाले रिभ्यू लेखेका छन्, "सडक-२ ले पुरानो लोकप्रियता पनि समाप्त गरिदियो। परफर्मेन्स एकदम खराब छ।"

यसअघि अजय देवगन र तमन्ना भाटियाको चलचित्र ‘हिम्मतवाला’ले १.७ रेटिङ पाएको थियो।

हिम्मतवालासँगै ‘हमशकल’ तथा रामगोपाल वर्माको चलचित्र ‘आग’ ले पनि १.७ रेटिङ पाएको थियो।

महेश भट्टले निर्देशन गरेको चलचित्रमा छोरी आलियालाई नै खेलाएपछि उक्त चलचित्र बलिउडमा बहिस्करणमा परेको हो।

सुशान्तको आत्महत्यापछि बलिउडमा नातावाद तथा गुटबन्दीको मुद्दा जोडदार रूपले उठिरहेको छ। जसको सिकार सडक-२ मा परेको हो।

" /> काठमाडाैं। सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा नेपोटिजम र ग्रुपिजमको बहस बढिरहेको छ। यसकाे असर आफन्तलाई लिएर बनाइएका चलचित्रमा परेको छ।

जान्हवी कपूरको गुन्जन सक्सेनापछि आलिया भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूरको चलचित्र ‘सडक-२’ मा नेपोटिजमको असर देखिएको हो।

सडक-२ अगस्ट २८ बाट हटस्टारमार्फत् प्रदर्शनमा आएको छ। उक्त चलचित्रलाई अहिलेसम्म १.१ रेटिङ मिलेको छ।

यो सबैभन्दा खराब रेटिङ पाउने चलचित्र बनेको छ। सडक-२ प्रदर्शनमा आएपछि खराब रिभ्यू मिलेको हो।

फिल्मलाई आईएमडीबीमा अहिलेसम्म १३ हजार ४३८ जनाले रेटिङ दिएका छन्। जसमा धेरैले १ रेटिङ दिएका छन्। रेटिङ दिँदै एकजनाले रिभ्यू लेखेका छन्, "सडक-२ ले पुरानो लोकप्रियता पनि समाप्त गरिदियो। परफर्मेन्स एकदम खराब छ।"

यसअघि अजय देवगन र तमन्ना भाटियाको चलचित्र ‘हिम्मतवाला’ले १.७ रेटिङ पाएको थियो।

हिम्मतवालासँगै ‘हमशकल’ तथा रामगोपाल वर्माको चलचित्र ‘आग’ ले पनि १.७ रेटिङ पाएको थियो।

महेश भट्टले निर्देशन गरेको चलचित्रमा छोरी आलियालाई नै खेलाएपछि उक्त चलचित्र बलिउडमा बहिस्करणमा परेको हो।

सुशान्तको आत्महत्यापछि बलिउडमा नातावाद तथा गुटबन्दीको मुद्दा जोडदार रूपले उठिरहेको छ। जसको सिकार सडक-२ मा परेको हो।

"> आलिया भट्टको सडक-२ लाई सबैभन्दा कम रेटिङ: Dekhapadhi
आलिया भट्टको सडक-२ लाई सबैभन्दा कम रेटिङ
काठमाडाैं। सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा नेपोटिजम र ग्रुपिजमको बहस बढिरहेको छ। यसकाे असर आफन्तलाई लिएर बनाइएका चलचित्रमा परेको छ।

जान्हवी कपूरको गुन्जन सक्सेनापछि आलिया भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूरको चलचित्र ‘सडक-२’ मा नेपोटिजमको असर देखिएको हो।

सडक-२ अगस्ट २८ बाट हटस्टारमार्फत् प्रदर्शनमा आएको छ। उक्त चलचित्रलाई अहिलेसम्म १.१ रेटिङ मिलेको छ।

यो सबैभन्दा खराब रेटिङ पाउने चलचित्र बनेको छ। सडक-२ प्रदर्शनमा आएपछि खराब रिभ्यू मिलेको हो।

फिल्मलाई आईएमडीबीमा अहिलेसम्म १३ हजार ४३८ जनाले रेटिङ दिएका छन्। जसमा धेरैले १ रेटिङ दिएका छन्। रेटिङ दिँदै एकजनाले रिभ्यू लेखेका छन्, "सडक-२ ले पुरानो लोकप्रियता पनि समाप्त गरिदियो। परफर्मेन्स एकदम खराब छ।"

यसअघि अजय देवगन र तमन्ना भाटियाको चलचित्र ‘हिम्मतवाला’ले १.७ रेटिङ पाएको थियो।

हिम्मतवालासँगै ‘हमशकल’ तथा रामगोपाल वर्माको चलचित्र ‘आग’ ले पनि १.७ रेटिङ पाएको थियो।

महेश भट्टले निर्देशन गरेको चलचित्रमा छोरी आलियालाई नै खेलाएपछि उक्त चलचित्र बलिउडमा बहिस्करणमा परेको हो।

सुशान्तको आत्महत्यापछि बलिउडमा नातावाद तथा गुटबन्दीको मुद्दा जोडदार रूपले उठिरहेको छ। जसको सिकार सडक-२ मा परेको हो।

प्रतिक्रिया दिनुहोस्