काठमाडौं। एलिना चौहान झापास्थित आफ्नै घरमा थिइन्। तर, काठमाडौंमा उनका लागि एउटा गीत तयार थियो। उनकै स्वरसँग मिल्ने खालको गीत 'के माया लाग्छ र'।

सबै तयार थियो, भने उनको स्वर भर्न मात्र बाँकी थियो। त्यसैका लागि उनी काठमाडौं आइन्। काठमाडौं आएको केही समयमै लकडाउन भयो।  के माया लाग्छ र गीतमा स्वर दिएर घर फर्कने एलिनाको सोच भने पूरा भएन। गीतको चर्चा एकाएक चुलियो, एलिनाको डिमाण्ड पनि बढ्यो। गीत गाउन उनलाई थुप्रै अफरहरू आउन थाले।

“के माया लाग्छ र ? गीत गाउन मलाई काठमाडौं बोलाईएको थियो। त्यो गीत गाएर घर फर्किन्छु भन्ने थियो। तर, लकडाउनले फर्किन सकिन। गीत एकदम हिट भयो। त्यसपछि मलाई थुप्रै अफर आए” एलिनाले भनिन्।  लकडाउन अवधिमा मात्रै उनले ५० भन्दा बढी गीत रेकर्ड गराइन्। अहिले कोरोना संक्रमण तीब्र भएसँगै उनको रेकर्डिङ भने रोकिएको छ।

“यो अवधिमा मैले दोहोरी, तीज गीत, आधुनिक, पप, सुदरपश्चिमेली भाका लगायतका गीत गाएँ,” उनले भनिन्, “जे होस्, लकडाउनका कारण राम्रै भयो। नत्र म यतिबेला झापामै हुन्थें।” एलिनाका ‘के माया लाग्छ र’ पछि तीज गीत चेली, बेहुलो बनेर, बारिको पाटामा, मेरो परान, घरको छतमा, मिनिरल वाटर लगायतका गीत चर्चामा छन्।

गायिका समीक्षा अधिकारीको ‘माया मारेर’ बोलको गीतबाट लकडाउनको सुरुआत भयो। लकडाउनकै बीचमा उनले ‘माया मारेर’ गाएको गीत स्रोताले मन पराइदिए। समीक्षाले यो बीचमा ३०भन्दा बढी गीतमा स्वर दिइन्। धेरै गीत गाउँदा स्वरमै समस्या आउन थालेपछि उनी अहिले रेस्टमा छिन्।

“यति धेरै अफर आउन थाल्यो की सबै अफर स्वीकार गर्दै जाँदा स्वरमै समस्या आयो। त्यसपछि म रेस्टमा छु। लकडाउनका समयमा राम्रै भयो,” उनले भनिन्। समीक्षाले लकडाउनको अवधिमा गाएका मैले बोलेको छैन ढाँटेर, आधी कपाल, आयो चेली लगायतका गीत चर्चामा धेरै रहे।

वसन्त सापकोटाको गीत ‘रुमाल चिनो’ बाट चर्चामा आएकी रचना रिमाल नेपाल आइडलबाट झनै चर्चित भइन्। यो सिजनमा उत्कृष्ट ८ बाट बाहिरिए पनि रचनालाई लकडाउन भने फलिफाप नै भयो।

लकडाउनकै बीचमा उनले झन्डै ४० गीत गाइन्। अहिले पनि उनलाई गीत गाउन थुप्रै अफर आइरहेकै छन्।

" /> काठमाडौं। एलिना चौहान झापास्थित आफ्नै घरमा थिइन्। तर, काठमाडौंमा उनका लागि एउटा गीत तयार थियो। उनकै स्वरसँग मिल्ने खालको गीत 'के माया लाग्छ र'।

"> जसलाई लकडाउन राम्रै फाप्यो !: Dekhapadhi
जसलाई लकडाउन राम्रै फाप्यो !

प्रतिक्रिया दिनुहोस्