पाँचाैँ नम्बरमा ट्रेन्डिङमा छ।
ब्ल्याकपिङ्कको युट्युव च्यानलबाट हिजो सार्वजनिक भएको आइस क्रिमको भिडिओ अहिलेसम्म सात करोड १८ लाख ४३ हजार ४४१ पटक हेरिएको छ भने ६७ लाख लाइक र पाँच लाख डिस्लाइक गरिएको छ।
तीन मिनेट लामो भिडिओमा ब्ल्याकपिङ्कका केटी र्‍यापरहरु र सेलेना आफैँले अभिनय गरेका छन्।
हालसम्म २४ लाख २७ हजार ३०० कमेन्ट गरिएका छन् भने मिश्रित प्रतिक्रिया आएको देखिन्छ।
" /> पाँचाैँ नम्बरमा ट्रेन्डिङमा छ।
ब्ल्याकपिङ्कको युट्युव च्यानलबाट हिजो सार्वजनिक भएको आइस क्रिमको भिडिओ अहिलेसम्म सात करोड १८ लाख ४३ हजार ४४१ पटक हेरिएको छ भने ६७ लाख लाइक र पाँच लाख डिस्लाइक गरिएको छ।
तीन मिनेट लामो भिडिओमा ब्ल्याकपिङ्कका केटी र्‍यापरहरु र सेलेना आफैँले अभिनय गरेका छन्।
हालसम्म २४ लाख २७ हजार ३०० कमेन्ट गरिएका छन् भने मिश्रित प्रतिक्रिया आएको देखिन्छ।
"> सेलेना र ब्ल्याकपिङ्कको 'आइस क्रिम' सार्वजनिक भएको २४ घण्टा नपुग्दै नेपालको ट्रेन्डिङमा: Dekhapadhi
सेलेना र ब्ल्याकपिङ्कको 'आइस क्रिम' सार्वजनिक भएको २४ घण्टा नपुग्दै नेपालको ट्रेन्डिङमा
रोएटर्स। कोरियन पप ब्यान्ड ब्ल्याकपिङ्क र अमेरिकी गायिका सेलेना गोमेजको नयाँ गीत “आइस क्रिम”को म्यूजिक भिडिओ र गीत सार्वजनिक भएको छ। यो भिडिओ नेपालमा पनि पाँचाैँ नम्बरमा ट्रेन्डिङमा छ।
ब्ल्याकपिङ्कको युट्युव च्यानलबाट हिजो सार्वजनिक भएको आइस क्रिमको भिडिओ अहिलेसम्म सात करोड १८ लाख ४३ हजार ४४१ पटक हेरिएको छ भने ६७ लाख लाइक र पाँच लाख डिस्लाइक गरिएको छ।
हालसम्म २४ लाख २७ हजार ३०० कमेन्ट गरिएका छन् भने मिश्रित प्रतिक्रिया आएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्