काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रूचि राख्छन्।

फुर्सदका समयमा राष्ट्रियभाव झल्कने गीत लेख्ने गरेका उनले पछिल्लोपटक शान्तिका अग्रदूत गौतम बुद्धको भूमि नेपाललाई ‘यो मुक्त भूमि हो, बुद्ध भूमि’ बोलको गीत रचना  गरेका छन्।

कोभिड-१९ का कारण यो ‘बुद्ध भूमि’ नामक गीत आज भर्चुअलरूपमा सार्वजनिक भएको छ।

गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको संगीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर रहेको छ। गीतको प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कन दीर्घ गुरुङ छन्।

गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ। आमनेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ।

उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसकेका छन्।

उनले आफ्ना ती गीतलाई संकलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याएका छन्। रासस

" /> काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रूचि राख्छन्।

फुर्सदका समयमा राष्ट्रियभाव झल्कने गीत लेख्ने गरेका उनले पछिल्लोपटक शान्तिका अग्रदूत गौतम बुद्धको भूमि नेपाललाई ‘यो मुक्त भूमि हो, बुद्ध भूमि’ बोलको गीत रचना  गरेका छन्।

कोभिड-१९ का कारण यो ‘बुद्ध भूमि’ नामक गीत आज भर्चुअलरूपमा सार्वजनिक भएको छ।

गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको संगीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर रहेको छ। गीतको प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कन दीर्घ गुरुङ छन्।

गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ। आमनेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ।

उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसकेका छन्।

उनले आफ्ना ती गीतलाई संकलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याएका छन्। रासस

"> वामदेव गौतमको गीत ‘यो बुद्ध भूमि’: Dekhapadhi
वामदेव गौतमको गीत ‘यो बुद्ध भूमि’
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रूचि राख्छन्।

फुर्सदका समयमा राष्ट्रियभाव झल्कने गीत लेख्ने गरेका उनले पछिल्लोपटक शान्तिका अग्रदूत गौतम बुद्धको भूमि नेपाललाई ‘यो मुक्त भूमि हो, बुद्ध भूमि’ बोलको गीत रचना  गरेका छन्।

कोभिड-१९ का कारण यो ‘बुद्ध भूमि’ नामक गीत आज भर्चुअलरूपमा सार्वजनिक भएको छ।

गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको संगीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर रहेको छ। गीतको प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कन दीर्घ गुरुङ छन्।

गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ। आमनेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ।

उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसकेका छन्।

उनले आफ्ना ती गीतलाई संकलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्