काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अमिताभ बच्चनले लोकप्रिय टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति' (केबीसी) को सुटिङ शुरू गरेका छन्।
केबीसीको १२ औं सिजनको प्रोमो यसअघि नै सार्वजनिक भइसकेको थियो। अमिताभले सामाजिक सञ्जालमार्फत केबीसी-१२ को सुटिङका तस्वीरहरू सार्वजनिक गर्दै आएका छन्।
अमिताभले सार्वजनिक गरेका फोटोहरूमा सुटिङ दौरान सबैजनाले पीपीई लगाएर काम गरिरहेको देखिन्छ। कोरोना संक्रमित भएर दुई साताभन्दा लामो समय अस्पताल बसेपछि घर फर्किएका अमिताभ केही दिनका विश्रामपछि छायांकनमा गएका हुन्।
केबीसीको इन्डोर छायांकन भइरहेको छ। सेटमा सामाजिक दूरी कायम गर्दै सरकारले जारी गरेको निर्देशिका अनुसार नै छायांकनको काम भइरहेको छ। अमिताभले सेटमा बसेका बेला पनि मास्क अनिवार्य लगाएका छन्।
भौतिक दूरी कायम गराउनका लागि कोभिङ गरिएको छ। सबैले पीपीई अनिवार्य गरिएको छ। अमिताभले चश्मा समेत परिवर्तन गरेका छन्। अमिताभले अरू मानिसहरू आफु नजिक नै आउन दिएका छैनन्। उनले सबैलाई भौतिक दूरी कायम गर्दै छायांकनमा सहभागी हुन अनुरोध गरेका थिए।
२००० बाट शुरु भएको केबीसीको १२ औं संस्करण कोरोना महामारीका कारण केही ढिलाइ भएको हो। केबीसीको अनलाईन रजिस्ट्रेशन तथा छनोटको पहिलो राउण्ड पूरा भएको छ। चाडै अन्तर्वार्ता र डकुमेन्टेशनको काम शुरू हुनेछ। हरेक वर्षको अगष्‍टमा शुरू गरिदैं आएकोमा यो वर्ष भने सेप्टेम्बरमा शुरू हुनेछ।
यसको सिधा असर सलमान खानको बिग बोसको १४ औं संस्करणमा परेको छ। बिग बोस पनि सेप्टेम्बरबाट प्रदर्शनमा ल्याउने तयारी थियो। तर, केबीसीका कारण अक्टोबर पहिलो हप्तामा धकेलिएको हो।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अमिताभ बच्चनले लोकप्रिय टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति' (केबीसी) को सुटिङ शुरू गरेका छन्।
केबीसीको १२ औं सिजनको प्रोमो यसअघि नै सार्वजनिक भइसकेको थियो। अमिताभले सामाजिक सञ्जालमार्फत केबीसी-१२ को सुटिङका तस्वीरहरू सार्वजनिक गर्दै आएका छन्।
अमिताभले सार्वजनिक गरेका फोटोहरूमा सुटिङ दौरान सबैजनाले पीपीई लगाएर काम गरिरहेको देखिन्छ। कोरोना संक्रमित भएर दुई साताभन्दा लामो समय अस्पताल बसेपछि घर फर्किएका अमिताभ केही दिनका विश्रामपछि छायांकनमा गएका हुन्।
केबीसीको इन्डोर छायांकन भइरहेको छ। सेटमा सामाजिक दूरी कायम गर्दै सरकारले जारी गरेको निर्देशिका अनुसार नै छायांकनको काम भइरहेको छ। अमिताभले सेटमा बसेका बेला पनि मास्क अनिवार्य लगाएका छन्।
भौतिक दूरी कायम गराउनका लागि कोभिङ गरिएको छ। सबैले पीपीई अनिवार्य गरिएको छ। अमिताभले चश्मा समेत परिवर्तन गरेका छन्। अमिताभले अरू मानिसहरू आफु नजिक नै आउन दिएका छैनन्। उनले सबैलाई भौतिक दूरी कायम गर्दै छायांकनमा सहभागी हुन अनुरोध गरेका थिए।
२००० बाट शुरु भएको केबीसीको १२ औं संस्करण कोरोना महामारीका कारण केही ढिलाइ भएको हो। केबीसीको अनलाईन रजिस्ट्रेशन तथा छनोटको पहिलो राउण्ड पूरा भएको छ। चाडै अन्तर्वार्ता र डकुमेन्टेशनको काम शुरू हुनेछ। हरेक वर्षको अगष्‍टमा शुरू गरिदैं आएकोमा यो वर्ष भने सेप्टेम्बरमा शुरू हुनेछ।
यसको सिधा असर सलमान खानको बिग बोसको १४ औं संस्करणमा परेको छ। बिग बोस पनि सेप्टेम्बरबाट प्रदर्शनमा ल्याउने तयारी थियो। तर, केबीसीका कारण अक्टोबर पहिलो हप्तामा धकेलिएको हो।
"> कसरी हुँदैछ 'कौन बनेगा करोडपति' को सुटिङ ?: Dekhapadhi
कसरी हुँदैछ 'कौन बनेगा करोडपति' को सुटिङ ?
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अमिताभ बच्चनले लोकप्रिय टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति' (केबीसी) को सुटिङ शुरू गरेका छन्।
केबीसीको १२ औं सिजनको प्रोमो यसअघि नै सार्वजनिक भइसकेको थियो। अमिताभले सामाजिक सञ्जालमार्फत केबीसी-१२ को सुटिङका तस्वीरहरू सार्वजनिक गर्दै आएका छन्।
अमिताभले सार्वजनिक गरेका फोटोहरूमा सुटिङ दौरान सबैजनाले पीपीई लगाएर काम गरिरहेको देखिन्छ। कोरोना संक्रमित भएर दुई साताभन्दा लामो समय अस्पताल बसेपछि घर फर्किएका अमिताभ केही दिनका विश्रामपछि छायांकनमा गएका हुन्।
केबीसीको इन्डोर छायांकन भइरहेको छ। सेटमा सामाजिक दूरी कायम गर्दै सरकारले जारी गरेको निर्देशिका अनुसार नै छायांकनको काम भइरहेको छ। अमिताभले सेटमा बसेका बेला पनि मास्क अनिवार्य लगाएका छन्।
भौतिक दूरी कायम गराउनका लागि कोभिङ गरिएको छ। सबैले पीपीई अनिवार्य गरिएको छ। अमिताभले चश्मा समेत परिवर्तन गरेका छन्। अमिताभले अरू मानिसहरू आफु नजिक नै आउन दिएका छैनन्। उनले सबैलाई भौतिक दूरी कायम गर्दै छायांकनमा सहभागी हुन अनुरोध गरेका थिए।
यसको सिधा असर सलमान खानको बिग बोसको १४ औं संस्करणमा परेको छ। बिग बोस पनि सेप्टेम्बरबाट प्रदर्शनमा ल्याउने तयारी थियो। तर, केबीसीका कारण अक्टोबर पहिलो हप्तामा धकेलिएको हो।
प्रतिक्रिया दिनुहोस्