एजेन्सी। मोस्ट वान्टेड अन्डरवर्ल्ड गुण्डा नाइके दाऊद इब्राहिम बेला-बेला चर्चामा आउँछन्।
कहिले गुण्डागर्दीका कारण चर्चामा आउँछन भने कहिले युवतीसँगको विषयमा। यतिबेला एक पाकिस्तानी अभिनेत्रीको नाम उनीसँग जोडिएको छ।
महविश हयात नाम गरेकी पास्कितानी अभिनेत्रीको नाम दाऊदसँग जोडिएपछि उनी आक्रोशित बनेकी छिन्। ट्वीटर मार्फत उनले यो भारतीय मिडियाको अजेण्डा भएको बताईन्।
ग्ल्यामर गर्लका नामले समेत चिनिने हयातले पाकिस्तान नागरिक पुरस्कारमध्येको एक 'तमगा ए इम्तियाज' पाएकी थिइन्। ३७ वर्षीया हयातले आइडट डान्सबाट आफ्नो करिअरको शुरूआत गरेकी थिइन्। उनी गायिका समेत हुन्। भने उनी चर्चित कार्यक्रमको उद्घोषण पनि गर्दै आएकी छिन्।
भारतीय सञ्चारमाध्यमले चर्चामा आउनका लागि आफूलाई दाऊको प्रेमिका भन्दै आएको उनले बताइन्। अबदेखि अफवाह नफैलाउन उनले भारतीय मिडियालाई सचेत गराएकी छिन्।
" /> एजेन्सी। मोस्ट वान्टेड अन्डरवर्ल्ड गुण्डा नाइके दाऊद इब्राहिम बेला-बेला चर्चामा आउँछन्।कहिले गुण्डागर्दीका कारण चर्चामा आउँछन भने कहिले युवतीसँगको विषयमा। यतिबेला एक पाकिस्तानी अभिनेत्रीको नाम उनीसँग जोडिएको छ।

">