काठमाडौं। चलचित्र ‘कृ’ कि नायिका अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडिओमा देखिएकी छन्।

दोस्रो चलचित्रको पर्खाइमा रहेकी अदिती ‘रुसिया लग्दानी’ बोलको गीतमा देखिएकी हुन्।

मुम्बई रहेर मोडलिङ सिकिरहेकी उनी नेपालमा लकडाउन हुनुभन्दा केही दिन अगाडि नेपाल आएकी थिइन्।

मुम्बईमा रहेका बेला गरिएको मोडलिङको भिडिओ सार्वजनिक भएको हो।

राहुल लखनपालको स्वरमा रहेको गीतमा अदिती र राहुल स्वयंले रोमान्स गरेका छन्।

अदितीले यसअगाडि पनि पञ्जाबी गीतमा काम गरेकी थिइन्। २२ अगष्टमा सार्वजनिक भएको भिडिओले २१ लाख भन्दा बढी भ्यूज पाएको छ।

२०७४ माघमा प्रदर्शनमा आएको अनमोल केसी र अदिती अभिनित चलचित्र ‘कृ’ मा उनको अभियनको प्रशंसा गरिएको थियो।

त्यसपछि उनी अभिनय सिक्ने भन्दै मुम्बई हानिएकी थिइन्। लकडाउन हुनुभन्दा पहिला दोस्रो चलचित्रका लागि उनी नेपाल आएकी थिइन्।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘बेन्जो’का लागि उनी नेपाल आएकी थिइन्।

तर, लकडाउनसँगै कोरोना महामारीका कारण चलचित्रको छायांकन अनिश्चित बनेको छ।

" /> काठमाडौं। चलचित्र ‘कृ’ कि नायिका अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडिओमा देखिएकी छन्।

दोस्रो चलचित्रको पर्खाइमा रहेकी अदिती ‘रुसिया लग्दानी’ बोलको गीतमा देखिएकी हुन्।

मुम्बई रहेर मोडलिङ सिकिरहेकी उनी नेपालमा लकडाउन हुनुभन्दा केही दिन अगाडि नेपाल आएकी थिइन्।

मुम्बईमा रहेका बेला गरिएको मोडलिङको भिडिओ सार्वजनिक भएको हो।

राहुल लखनपालको स्वरमा रहेको गीतमा अदिती र राहुल स्वयंले रोमान्स गरेका छन्।

अदितीले यसअगाडि पनि पञ्जाबी गीतमा काम गरेकी थिइन्। २२ अगष्टमा सार्वजनिक भएको भिडिओले २१ लाख भन्दा बढी भ्यूज पाएको छ।

२०७४ माघमा प्रदर्शनमा आएको अनमोल केसी र अदिती अभिनित चलचित्र ‘कृ’ मा उनको अभियनको प्रशंसा गरिएको थियो।

त्यसपछि उनी अभिनय सिक्ने भन्दै मुम्बई हानिएकी थिइन्। लकडाउन हुनुभन्दा पहिला दोस्रो चलचित्रका लागि उनी नेपाल आएकी थिइन्।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘बेन्जो’का लागि उनी नेपाल आएकी थिइन्।

तर, लकडाउनसँगै कोरोना महामारीका कारण चलचित्रको छायांकन अनिश्चित बनेको छ।

"> पञ्जाबी म्युजिक भिडिओमा अदिती बुढाथोकीको मोडलिङ: Dekhapadhi
पञ्जाबी म्युजिक भिडिओमा अदिती बुढाथोकीको मोडलिङ
काठमाडौं। चलचित्र ‘कृ’ कि नायिका अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडिओमा देखिएकी छन्।

दोस्रो चलचित्रको पर्खाइमा रहेकी अदिती ‘रुसिया लग्दानी’ बोलको गीतमा देखिएकी हुन्।

मुम्बई रहेर मोडलिङ सिकिरहेकी उनी नेपालमा लकडाउन हुनुभन्दा केही दिन अगाडि नेपाल आएकी थिइन्।

मुम्बईमा रहेका बेला गरिएको मोडलिङको भिडिओ सार्वजनिक भएको हो।

राहुल लखनपालको स्वरमा रहेको गीतमा अदिती र राहुल स्वयंले रोमान्स गरेका छन्।

अदितीले यसअगाडि पनि पञ्जाबी गीतमा काम गरेकी थिइन्। २२ अगष्टमा सार्वजनिक भएको भिडिओले २१ लाख भन्दा बढी भ्यूज पाएको छ।

२०७४ माघमा प्रदर्शनमा आएको अनमोल केसी र अदिती अभिनित चलचित्र ‘कृ’ मा उनको अभियनको प्रशंसा गरिएको थियो।

त्यसपछि उनी अभिनय सिक्ने भन्दै मुम्बई हानिएकी थिइन्। लकडाउन हुनुभन्दा पहिला दोस्रो चलचित्रका लागि उनी नेपाल आएकी थिइन्।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘बेन्जो’का लागि उनी नेपाल आएकी थिइन्।

तर, लकडाउनसँगै कोरोना महामारीका कारण चलचित्रको छायांकन अनिश्चित बनेको छ।

प्रतिक्रिया दिनुहोस्