काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनुपर्नेप्रति आवाजहरू उठिरहेको छ।
धेरैले त हिजोको मन्त्रिपरिषद् बैठकले नियुक्त गरिसकेको भनेर सामाजिक सञ्जालमार्फत बधाई दिनसम्म भ्याए।
बधाई दिनेमा कलाकारहरू पनि थिए। यथार्थ नबुझि एउटाले लेखेको भरमा त्यसैको पछि लाग्दा धेरैजना चिप्लिए।
तर, उनलाई दोस्रो पटक नियुक्त गर्नुपर्छ भन्नेमा केही कलाकारहरू पनि एकजुट देखिएका छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले आवाज उठाएका हुन्।
हास्य कलाकार हरिवंश आचार्यदेखि नायिका केकी अधिकारीसम्म कुलमानको निरन्तरताको पक्षमा देखिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा हरिवंशले लेखेका छन्, "यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरूलाई खोजी-खोजी हटाउनु पर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौं। उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ।"
नायिका करिश्मा मानन्धरले पनि कुलमानलाई दोहोर्‍याउनुपर्नेमा जोड दिएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, "थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्। कुलमन घिसिङ फेरि चाहिन्छ।"
कुलमानलाई नै दोहोर्‍याउनुपर्ने पक्षमा देखिएकी नायिका केकीले लेखेकी छिन्, "निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तीब्र अनि गतिशील। यी तमाम ऊर्जा-तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार। न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल। अर्थात कुलमान घिसिङ।"
नायिका वर्षा राउत, कलाकार दिपकराज गिरी, गायक प्रमोद खरेल, शिव परियार लगायतका कलाकारहरूले पनि उज्यालो नेपाल बनाउनेको सम्मान गर्नुपर्ने बताएका छन्। उनीहरूले प्राधिकरणमा बाँकी रहेका काम पूरा गर्न पनि कुलमान नै चाहिनेमा जोड दिएका छन्।
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनुपर्नेप्रति आवाजहरू उठिरहेको छ।
धेरैले त हिजोको मन्त्रिपरिषद् बैठकले नियुक्त गरिसकेको भनेर सामाजिक सञ्जालमार्फत बधाई दिनसम्म भ्याए।
बधाई दिनेमा कलाकारहरू पनि थिए। यथार्थ नबुझि एउटाले लेखेको भरमा त्यसैको पछि लाग्दा धेरैजना चिप्लिए।
तर, उनलाई दोस्रो पटक नियुक्त गर्नुपर्छ भन्नेमा केही कलाकारहरू पनि एकजुट देखिएका छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले आवाज उठाएका हुन्।
हास्य कलाकार हरिवंश आचार्यदेखि नायिका केकी अधिकारीसम्म कुलमानको निरन्तरताको पक्षमा देखिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा हरिवंशले लेखेका छन्, "यो देशमा अन्धकार ल्याऊनेहरु धेरै छन् तिनीहरूलाई खोजी-खोजी हटाउनु पर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौं। उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ।"
नायिका करिश्मा मानन्धरले पनि कुलमानलाई दोहोर्‍याउनुपर्नेमा जोड दिएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, "थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्। कुलमन घिसिङ फेरि चाहिन्छ।"
कुलमानलाई नै दोहोर्‍याउनुपर्ने पक्षमा देखिएकी नायिका केकीले लेखेकी छिन्, "निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तीब्र अनि गतिशील। यी तमाम ऊर्जा-तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार। न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल। अर्थात कुलमान घिसिङ।"
नायिका वर्षा राउत, कलाकार दिपकराज गिरी, गायक प्रमोद खरेल, शिव परियार लगायतका कलाकारहरूले पनि उज्यालो नेपाल बनाउनेको सम्मान गर्नुपर्ने बताएका छन्। उनीहरूले प्राधिकरणमा बाँकी रहेका काम पूरा गर्न पनि कुलमान नै चाहिनेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्