एजेन्सी। कोरोनाभाइरस तथा लकडाउनका कारण यो वर्ष बलिउड नराम्ररी प्रभावित भयो। ६ महीनादेखि सिनेमाघर बन्द छन्। यो सँगसँगै चलचित्र क्षेत्रसँग जोडिएका लाखौं मानिस प्रभावित भएका छन्। हलमा ताला लाग्दा त्यहााका कर्मचारीसँगै हल सञ्चालकको पनि दयनिय अवस्था बनेको छ।

अब अर्को महीनादेखि हल खुल्नसक्ने चर्चा चलिरहेको छ। ट्रेड विश्लेषक राज बन्सलले ६ महीनामा सिनेमा क्षेत्रमा दयनिय अवस्था रहेको बताए।

६ महीनामा ८० चलचित्र प्रदर्शनमा ?

हरेक हप्ता सरदरमा दुई चलचित्र प्रदर्शनमा आउँछन्। यसरी हेर्दा ६ महीनामा ४० देखि ५० हिन्दी चलचित्र प्रदर्शनमा आउँथे। यसमा अंग्रेजी, तमिल तेलंगना तथा अन्य भाषामा चलचित्रलाई जोड्दा ७० देखि ८० चलचित्र ६ महीनामा प्रदर्शनमा आउँथे। जसले गर्दा ६ महीनामा १५०० करोड नोक्सान भएको छ।

हिनेमा हल खुलेपछि पुराना चलचित्र पहिला

लकडाउन ४ को चरणमा सिनेमा घर सञ्चालनको अनुमति मिल्न सक्छ। यस्तो भयो भने शुरूआतमा पुराना (विगतमा चलेका चलचित्र) ब्लकबास्टर तथा मार्च २०२० भन्दा पहिला प्रदर्शनमा आएका चलचित्र नै प्रदर्शनमा आउनेछन्। किनकी दर्शकको मुड कस्तो छ भन्ने जानकारी पाउन सकियोस्। यस्तो अवस्थामा नयाँ चलचित्र प्रदर्शनमा ल्याउन कोही पनि जोखिम मोल्न चाहदैनन्।

केही समयपछि नयाँ चलचित्र प्रदर्शनमा ल्याउन सकिन्छ। त्यसपछि भने ठूलो लगानीका चलचित्र सूर्यवंशी तथा ८३ दिपावली या क्रिसमसमा प्रदर्शनमा आउन सक्छन्। क्षतिबाट बच्नका लागि केही चलचित्रकर्मीले आफ्नो फिल्म डिजिटल प्लेटफर्ममा प्रदर्शनमा ल्याइरहेका छन्। गुलाबो सिताबो, दिल बेचारा, शकुन्तला देवी तथा गुञ्जन सक्सेनाः द कारगिल गर्ल जस्ता चलचित्र ओटीटी प्लेटफर्ममा प्रर्दशनमा आएका छन्।

मार्चमा लकडाउन भन्दा पहिला चलचित्रको छायांकन जारी थियो। जो ६ महीनादेखि बन्द छ। अब भने चलचित्रको छायांकन पनि शुरू भइसकेको छ। आमिर खानको लालसिंह चड्डा टर्कीमा छायांकन भइरहेको छ। अक्षय कुमारको बेल बटमको छायांकन बेलायतमा भइरहेको छ। मिलाप जावेरी सत्यमेव जयते २ को छायांकनको लोकेशन हेर्न लखनउ पुगेका छन्। जयपुर, बनारसमा पनि चलचित्रको छायांकन भइरहेका छन्।

२०१९ बलिउडका लागि निकै राम्रो रह्यो। त्यो वर्ष २५० चलचित्र प्रदर्शनमा आएका थिए। सबैले ५६०० करोड रूपैयाँको कारोबार गरेका थिए। २०१९ मा १९ चलचित्रले १०० करोड माथिको कारोबार गरेका थिए। २०२० मा पनि मार्च भन्दा पहिला ८०० करोड भन्दा बढीको कारोबार गरेका थिए।

मार्चको दोस्रो हप्तादेखि नै लकडाउन भयो। त्यसपछि भने बलिउडको कारोबार ठप्प छ। अब यो वर्षको चार महीना मात्र बाँकी छन्। यो अवधिमा पनि दुई ठूला चलचित्र प्रदर्शनमा आउन सक्छन्। जसका कारण बक्स अफिसमा निकै घाटा हुनेछ। यो वर्षको क्षति आगामी तीन वर्षमा पनि पूरा गर्न नसकिने बन्सल बताउँछन्।

" /> एजेन्सी। कोरोनाभाइरस तथा लकडाउनका कारण यो वर्ष बलिउड नराम्ररी प्रभावित भयो। ६ महीनादेखि सिनेमाघर बन्द छन्। यो सँगसँगै चलचित्र क्षेत्रसँग जोडिएका लाखौं मानिस प्रभावित भएका छन्। हलमा ताला लाग्दा त्यहााका कर्मचारीसँगै हल सञ्चालकको पनि दयनिय अवस्था बनेको छ।

अब अर्को महीनादेखि हल खुल्नसक्ने चर्चा चलिरहेको छ। ट्रेड विश्लेषक राज बन्सलले ६ महीनामा सिनेमा क्षेत्रमा दयनिय अवस्था रहेको बताए।

६ महीनामा ८० चलचित्र प्रदर्शनमा ?

हरेक हप्ता सरदरमा दुई चलचित्र प्रदर्शनमा आउँछन्। यसरी हेर्दा ६ महीनामा ४० देखि ५० हिन्दी चलचित्र प्रदर्शनमा आउँथे। यसमा अंग्रेजी, तमिल तेलंगना तथा अन्य भाषामा चलचित्रलाई जोड्दा ७० देखि ८० चलचित्र ६ महीनामा प्रदर्शनमा आउँथे। जसले गर्दा ६ महीनामा १५०० करोड नोक्सान भएको छ।

हिनेमा हल खुलेपछि पुराना चलचित्र पहिला

लकडाउन ४ को चरणमा सिनेमा घर सञ्चालनको अनुमति मिल्न सक्छ। यस्तो भयो भने शुरूआतमा पुराना (विगतमा चलेका चलचित्र) ब्लकबास्टर तथा मार्च २०२० भन्दा पहिला प्रदर्शनमा आएका चलचित्र नै प्रदर्शनमा आउनेछन्। किनकी दर्शकको मुड कस्तो छ भन्ने जानकारी पाउन सकियोस्। यस्तो अवस्थामा नयाँ चलचित्र प्रदर्शनमा ल्याउन कोही पनि जोखिम मोल्न चाहदैनन्।

केही समयपछि नयाँ चलचित्र प्रदर्शनमा ल्याउन सकिन्छ। त्यसपछि भने ठूलो लगानीका चलचित्र सूर्यवंशी तथा ८३ दिपावली या क्रिसमसमा प्रदर्शनमा आउन सक्छन्। क्षतिबाट बच्नका लागि केही चलचित्रकर्मीले आफ्नो फिल्म डिजिटल प्लेटफर्ममा प्रदर्शनमा ल्याइरहेका छन्। गुलाबो सिताबो, दिल बेचारा, शकुन्तला देवी तथा गुञ्जन सक्सेनाः द कारगिल गर्ल जस्ता चलचित्र ओटीटी प्लेटफर्ममा प्रर्दशनमा आएका छन्।

मार्चमा लकडाउन भन्दा पहिला चलचित्रको छायांकन जारी थियो। जो ६ महीनादेखि बन्द छ। अब भने चलचित्रको छायांकन पनि शुरू भइसकेको छ। आमिर खानको लालसिंह चड्डा टर्कीमा छायांकन भइरहेको छ। अक्षय कुमारको बेल बटमको छायांकन बेलायतमा भइरहेको छ। मिलाप जावेरी सत्यमेव जयते २ को छायांकनको लोकेशन हेर्न लखनउ पुगेका छन्। जयपुर, बनारसमा पनि चलचित्रको छायांकन भइरहेका छन्।

२०१९ बलिउडका लागि निकै राम्रो रह्यो। त्यो वर्ष २५० चलचित्र प्रदर्शनमा आएका थिए। सबैले ५६०० करोड रूपैयाँको कारोबार गरेका थिए। २०१९ मा १९ चलचित्रले १०० करोड माथिको कारोबार गरेका थिए। २०२० मा पनि मार्च भन्दा पहिला ८०० करोड भन्दा बढीको कारोबार गरेका थिए।

मार्चको दोस्रो हप्तादेखि नै लकडाउन भयो। त्यसपछि भने बलिउडको कारोबार ठप्प छ। अब यो वर्षको चार महीना मात्र बाँकी छन्। यो अवधिमा पनि दुई ठूला चलचित्र प्रदर्शनमा आउन सक्छन्। जसका कारण बक्स अफिसमा निकै घाटा हुनेछ। यो वर्षको क्षति आगामी तीन वर्षमा पनि पूरा गर्न नसकिने बन्सल बताउँछन्।

"> कोरोना कहरले थलियो बलिउड, यो वर्षको क्षतिको भर्पाई ३ वर्षमा पनि मुस्किल: Dekhapadhi ६ महीनाको अवधिमा १५०० करोड भन्दा बढीको क्षति पुगेको छ।
• ७० देखि ८० चलचित्र रोकिएका छन्। यो वर्षको क्षतिपुर्ति आगामी तीन वर्षमा पनि मुस्किल छ।

कोरोना कहरले थलियो बलिउड, यो वर्षको क्षतिको भर्पाई ३ वर्षमा पनि मुस्किल
एजेन्सी। कोरोनाभाइरस तथा लकडाउनका कारण यो वर्ष बलिउड नराम्ररी प्रभावित भयो। ६ महीनादेखि सिनेमाघर बन्द छन्। यो सँगसँगै चलचित्र क्षेत्रसँग जोडिएका लाखौं मानिस प्रभावित भएका छन्। हलमा ताला लाग्दा त्यहााका कर्मचारीसँगै हल सञ्चालकको पनि दयनिय अवस्था बनेको छ।

अब अर्को महीनादेखि हल खुल्नसक्ने चर्चा चलिरहेको छ। ट्रेड विश्लेषक राज बन्सलले ६ महीनामा सिनेमा क्षेत्रमा दयनिय अवस्था रहेको बताए।

६ महीनामा ८० चलचित्र प्रदर्शनमा ?

हरेक हप्ता सरदरमा दुई चलचित्र प्रदर्शनमा आउँछन्। यसरी हेर्दा ६ महीनामा ४० देखि ५० हिन्दी चलचित्र प्रदर्शनमा आउँथे। यसमा अंग्रेजी, तमिल तेलंगना तथा अन्य भाषामा चलचित्रलाई जोड्दा ७० देखि ८० चलचित्र ६ महीनामा प्रदर्शनमा आउँथे। जसले गर्दा ६ महीनामा १५०० करोड नोक्सान भएको छ।

हिनेमा हल खुलेपछि पुराना चलचित्र पहिला

लकडाउन ४ को चरणमा सिनेमा घर सञ्चालनको अनुमति मिल्न सक्छ। यस्तो भयो भने शुरूआतमा पुराना (विगतमा चलेका चलचित्र) ब्लकबास्टर तथा मार्च २०२० भन्दा पहिला प्रदर्शनमा आएका चलचित्र नै प्रदर्शनमा आउनेछन्। किनकी दर्शकको मुड कस्तो छ भन्ने जानकारी पाउन सकियोस्। यस्तो अवस्थामा नयाँ चलचित्र प्रदर्शनमा ल्याउन कोही पनि जोखिम मोल्न चाहदैनन्।

केही समयपछि नयाँ चलचित्र प्रदर्शनमा ल्याउन सकिन्छ। त्यसपछि भने ठूलो लगानीका चलचित्र सूर्यवंशी तथा ८३ दिपावली या क्रिसमसमा प्रदर्शनमा आउन सक्छन्। क्षतिबाट बच्नका लागि केही चलचित्रकर्मीले आफ्नो फिल्म डिजिटल प्लेटफर्ममा प्रदर्शनमा ल्याइरहेका छन्। गुलाबो सिताबो, दिल बेचारा, शकुन्तला देवी तथा गुञ्जन सक्सेनाः द कारगिल गर्ल जस्ता चलचित्र ओटीटी प्लेटफर्ममा प्रर्दशनमा आएका छन्।

मार्चमा लकडाउन भन्दा पहिला चलचित्रको छायांकन जारी थियो। जो ६ महीनादेखि बन्द छ। अब भने चलचित्रको छायांकन पनि शुरू भइसकेको छ। आमिर खानको लालसिंह चड्डा टर्कीमा छायांकन भइरहेको छ। अक्षय कुमारको बेल बटमको छायांकन बेलायतमा भइरहेको छ। मिलाप जावेरी सत्यमेव जयते २ को छायांकनको लोकेशन हेर्न लखनउ पुगेका छन्। जयपुर, बनारसमा पनि चलचित्रको छायांकन भइरहेका छन्।

२०१९ बलिउडका लागि निकै राम्रो रह्यो। त्यो वर्ष २५० चलचित्र प्रदर्शनमा आएका थिए। सबैले ५६०० करोड रूपैयाँको कारोबार गरेका थिए। २०१९ मा १९ चलचित्रले १०० करोड माथिको कारोबार गरेका थिए। २०२० मा पनि मार्च भन्दा पहिला ८०० करोड भन्दा बढीको कारोबार गरेका थिए।

मार्चको दोस्रो हप्तादेखि नै लकडाउन भयो। त्यसपछि भने बलिउडको कारोबार ठप्प छ। अब यो वर्षको चार महीना मात्र बाँकी छन्। यो अवधिमा पनि दुई ठूला चलचित्र प्रदर्शनमा आउन सक्छन्। जसका कारण बक्स अफिसमा निकै घाटा हुनेछ। यो वर्षको क्षति आगामी तीन वर्षमा पनि पूरा गर्न नसकिने बन्सल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्