काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अमिताभ बच्चनले लोकप्रिय टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपति (केबीसी)को सुटिङ शुरू गरेका छन्।

केबीसीको १२औं सिजनको प्रोमो यसअघि नै सार्वजनिक भइसकेको छ। अमिताभले सामाजिक सञ्जालमार्फत केबीसी–१२ को सुटिङ शुरू भएको जानकारी गराएका हुन्।

कोरोना भाइरसको महामारीका कारण सुटिङ दौरान सेटमा आवश्यक सावधानी अपनाइएको अमिताभले बताएका छन्। ‘शुरू भएको छ। काममा फर्किएको छु, केबिसी–१२’, अमिताभले ट्वीटरमा लेखेका छन्।

अमिताभले आफ्नो ब्लगमा सुटिङका फोटोहरू पनि सेयर गरेका छन्। अमिताभले सार्वजनिक गरेका फोटोहरूमा सुटिङ दौरान सबैजनाले पीपीई लगाएर काम गरिरहेको देखिन्छ।

केही समयअघि आफैं कोरोना संक्रमित भएर दुई साताभन्दा लामो समय अस्पताल बसेपछि घर फर्किएका अमिताभले विश्वव्यापी महामारीबाट बाच्न सचेत हुन सबैलाई आह्वान गरेका छन्।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अमिताभ बच्चनले लोकप्रिय टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपति (केबीसी)को सुटिङ शुरू गरेका छन्।

केबीसीको १२औं सिजनको प्रोमो यसअघि नै सार्वजनिक भइसकेको छ। अमिताभले सामाजिक सञ्जालमार्फत केबीसी–१२ को सुटिङ शुरू भएको जानकारी गराएका हुन्।

कोरोना भाइरसको महामारीका कारण सुटिङ दौरान सेटमा आवश्यक सावधानी अपनाइएको अमिताभले बताएका छन्। ‘शुरू भएको छ। काममा फर्किएको छु, केबिसी–१२’, अमिताभले ट्वीटरमा लेखेका छन्।

अमिताभले आफ्नो ब्लगमा सुटिङका फोटोहरू पनि सेयर गरेका छन्। अमिताभले सार्वजनिक गरेका फोटोहरूमा सुटिङ दौरान सबैजनाले पीपीई लगाएर काम गरिरहेको देखिन्छ।

केही समयअघि आफैं कोरोना संक्रमित भएर दुई साताभन्दा लामो समय अस्पताल बसेपछि घर फर्किएका अमिताभले विश्वव्यापी महामारीबाट बाच्न सचेत हुन सबैलाई आह्वान गरेका छन्।

"> अमिताभको ‘कौन बनेगा करोडपति’को सुटिङ शुरू: Dekhapadhi
अमिताभको ‘कौन बनेगा करोडपति’को सुटिङ शुरू
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अमिताभ बच्चनले लोकप्रिय टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपति (केबीसी)को सुटिङ शुरू गरेका छन्।

केबीसीको १२औं सिजनको प्रोमो यसअघि नै सार्वजनिक भइसकेको छ। अमिताभले सामाजिक सञ्जालमार्फत केबीसी–१२ को सुटिङ शुरू भएको जानकारी गराएका हुन्।

कोरोना भाइरसको महामारीका कारण सुटिङ दौरान सेटमा आवश्यक सावधानी अपनाइएको अमिताभले बताएका छन्। ‘शुरू भएको छ। काममा फर्किएको छु, केबिसी–१२’, अमिताभले ट्वीटरमा लेखेका छन्।

अमिताभले आफ्नो ब्लगमा सुटिङका फोटोहरू पनि सेयर गरेका छन्। अमिताभले सार्वजनिक गरेका फोटोहरूमा सुटिङ दौरान सबैजनाले पीपीई लगाएर काम गरिरहेको देखिन्छ।

केही समयअघि आफैं कोरोना संक्रमित भएर दुई साताभन्दा लामो समय अस्पताल बसेपछि घर फर्किएका अमिताभले विश्वव्यापी महामारीबाट बाच्न सचेत हुन सबैलाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्