काठमाडौं। विश्वकिर्तीमान कायम गरेका गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ। उनको वियोगान्त गीत बजारमा आएको हो।
‘गए तिम्रा यादहरू’ बोलको गीतमा गायक राज सागरले आवाज भरेका छन्। गीतमा संगीत पनि राज सागरकै रहेको छ। शाहस शाक्यले संगीत संयोजन गरेको गीतको म्यूजिक भिडिओ पनि रिलिज गरिएको छ।
रोशिकले निर्देशन गरेको गीतको म्यूजिक भिडिओमा नयन सिंह, परुषोत्तम सानु, रूपा सुनार र रजिना भित्रीकोटीले अभिनय गरेका छन्। भिडिओलाई छायाँकन तथा सम्पादन निर्देशक रोशिकको नै रहेको छ।
" /> काठमाडौं। विश्वकिर्तीमान कायम गरेका गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ। उनको वियोगान्त गीत बजारमा आएको हो।‘गए तिम्रा यादहरू’ बोलको गीतमा गायक राज सागरले आवाज भरेका छन्। गीतमा संगीत पनि राज सागरकै रहेको छ। शाहस शाक्यले संगीत संयोजन गरेको गीतको म्यूजिक भिडिओ पनि रिलिज गरिएको छ।
रोशिकले निर्देशन गरेको गीतको म्यूजिक भिडिओमा नयन सिंह, परुषोत्तम सानु, रूपा सुनार र रजिना भित्रीकोटीले अभिनय गरेका छन्। भिडिओलाई छायाँकन तथा सम्पादन निर्देशक रोशिकको नै रहेको छ।
">