काठमाडौं। बलिउड अभिनेत्री पूजा भट्टले आफ्नो इन्स्टाग्राम एकाउण्ट प्राइभेट गराएकी छिन्। सामाजिक सञ्जालमार्फत लगातार हमला हुन थालेपछि उनी यो निर्णयमा पुगेकी हुन्।

अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि उनलाई ज्यान मार्ने धम्की समेत आएको छ। निर्देशक महेश भट्टकी जेठी छोरी हुन पूजा। पूजासँगै उनका बुबालाई पनि ज्यान मार्ने धम्की आएको छ।

उनीहरूकै कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको भन्दै सामाजिक सञ्जालमा गालीगलौच भइरहेको छ। अश्लील टिकाटिप्पणी तथा ज्यान मार्ने धम्की नै आएपछि इन्स्टाग्राम प्राइभेट गर्न बाध्य भएको पूजाले बताएकी छन्।

उनीहरूमाथि नातावाद तथा गुटबन्दीको आरोप लाग्दै आएको छ। नराम्रो कमेन्ट आएपछि उनले इन्स्टाग्रामलाई रिपोर्ट समेत गरेकी थिइन्। तर, इन्स्टाग्रामले कुनै पनि प्रतिक्रिया जनाएको छैन। पूजाले इन्स्टाग्राममाथि पनि आक्रोश व्यक्त गरेकी छन्।

उनले आफ्नो ट्वीटर ह्याण्डलमार्फत उक्त कदमबारे जानकारी दिएकी हुन्। “मलाई इन्स्टाग्राममा आएका धेरै म्यासेजमा तिमी मर्नुपर्छ। आत्महत्या गर भन्दै आइरहेका छन्। त्यसमा पनि महिलाबाटै यस्ता खालका म्यासेज आउने गरेका छन्,” उनले ट्वीटरमा लेखेकी छिन्।

यसअघि अन्य थुप्रै कलाकर्मीमाथि सुशान्तको मृत्युको कारण उनीहरु रहेको आरोपसहितका टिप्पणीहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको छ। आलोचना धेरै भएपछि यसअघि पनि कतिपय कलाकारले ट्वीटर, इन्स्टाग्राम, फेसबुक केही समयका लागि प्राइभेट गरेका छन्। केहीले कमेन्ट गर्न नमिल्ने बनाएका छन्।

सुशान्तको मृत्युपछि बलिउडमा नातावाद, गुटबन्दी तथा अग्रज कलाकारले नयाँ कलाकारलाई हेप्ने प्रवृत्ति बढेको भन्दै अर्को आलोचना भइरहेको छ।

" /> काठमाडौं। बलिउड अभिनेत्री पूजा भट्टले आफ्नो इन्स्टाग्राम एकाउण्ट प्राइभेट गराएकी छिन्। सामाजिक सञ्जालमार्फत लगातार हमला हुन थालेपछि उनी यो निर्णयमा पुगेकी हुन्।

अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि उनलाई ज्यान मार्ने धम्की समेत आएको छ। निर्देशक महेश भट्टकी जेठी छोरी हुन पूजा। पूजासँगै उनका बुबालाई पनि ज्यान मार्ने धम्की आएको छ।

उनीहरूकै कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको भन्दै सामाजिक सञ्जालमा गालीगलौच भइरहेको छ। अश्लील टिकाटिप्पणी तथा ज्यान मार्ने धम्की नै आएपछि इन्स्टाग्राम प्राइभेट गर्न बाध्य भएको पूजाले बताएकी छन्।

उनीहरूमाथि नातावाद तथा गुटबन्दीको आरोप लाग्दै आएको छ। नराम्रो कमेन्ट आएपछि उनले इन्स्टाग्रामलाई रिपोर्ट समेत गरेकी थिइन्। तर, इन्स्टाग्रामले कुनै पनि प्रतिक्रिया जनाएको छैन। पूजाले इन्स्टाग्राममाथि पनि आक्रोश व्यक्त गरेकी छन्।

उनले आफ्नो ट्वीटर ह्याण्डलमार्फत उक्त कदमबारे जानकारी दिएकी हुन्। “मलाई इन्स्टाग्राममा आएका धेरै म्यासेजमा तिमी मर्नुपर्छ। आत्महत्या गर भन्दै आइरहेका छन्। त्यसमा पनि महिलाबाटै यस्ता खालका म्यासेज आउने गरेका छन्,” उनले ट्वीटरमा लेखेकी छिन्।

यसअघि अन्य थुप्रै कलाकर्मीमाथि सुशान्तको मृत्युको कारण उनीहरु रहेको आरोपसहितका टिप्पणीहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको छ। आलोचना धेरै भएपछि यसअघि पनि कतिपय कलाकारले ट्वीटर, इन्स्टाग्राम, फेसबुक केही समयका लागि प्राइभेट गरेका छन्। केहीले कमेन्ट गर्न नमिल्ने बनाएका छन्।

सुशान्तको मृत्युपछि बलिउडमा नातावाद, गुटबन्दी तथा अग्रज कलाकारले नयाँ कलाकारलाई हेप्ने प्रवृत्ति बढेको भन्दै अर्को आलोचना भइरहेको छ।

"> पूजा भट्टले इन्स्टाग्राम प्राईभेट गरिन्: Dekhapadhi
पूजा भट्टले इन्स्टाग्राम प्राईभेट गरिन्
काठमाडौं। बलिउड अभिनेत्री पूजा भट्टले आफ्नो इन्स्टाग्राम एकाउण्ट प्राइभेट गराएकी छिन्। सामाजिक सञ्जालमार्फत लगातार हमला हुन थालेपछि उनी यो निर्णयमा पुगेकी हुन्।

अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि उनलाई ज्यान मार्ने धम्की समेत आएको छ। निर्देशक महेश भट्टकी जेठी छोरी हुन पूजा। पूजासँगै उनका बुबालाई पनि ज्यान मार्ने धम्की आएको छ।

उनीहरूकै कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको भन्दै सामाजिक सञ्जालमा गालीगलौच भइरहेको छ। अश्लील टिकाटिप्पणी तथा ज्यान मार्ने धम्की नै आएपछि इन्स्टाग्राम प्राइभेट गर्न बाध्य भएको पूजाले बताएकी छन्।

उनीहरूमाथि नातावाद तथा गुटबन्दीको आरोप लाग्दै आएको छ। नराम्रो कमेन्ट आएपछि उनले इन्स्टाग्रामलाई रिपोर्ट समेत गरेकी थिइन्। तर, इन्स्टाग्रामले कुनै पनि प्रतिक्रिया जनाएको छैन। पूजाले इन्स्टाग्राममाथि पनि आक्रोश व्यक्त गरेकी छन्।

उनले आफ्नो ट्वीटर ह्याण्डलमार्फत उक्त कदमबारे जानकारी दिएकी हुन्। “मलाई इन्स्टाग्राममा आएका धेरै म्यासेजमा तिमी मर्नुपर्छ। आत्महत्या गर भन्दै आइरहेका छन्। त्यसमा पनि महिलाबाटै यस्ता खालका म्यासेज आउने गरेका छन्,” उनले ट्वीटरमा लेखेकी छिन्।

यसअघि अन्य थुप्रै कलाकर्मीमाथि सुशान्तको मृत्युको कारण उनीहरु रहेको आरोपसहितका टिप्पणीहरु सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको छ। आलोचना धेरै भएपछि यसअघि पनि कतिपय कलाकारले ट्वीटर, इन्स्टाग्राम, फेसबुक केही समयका लागि प्राइभेट गरेका छन्। केहीले कमेन्ट गर्न नमिल्ने बनाएका छन्।

सुशान्तको मृत्युपछि बलिउडमा नातावाद, गुटबन्दी तथा अग्रज कलाकारले नयाँ कलाकारलाई हेप्ने प्रवृत्ति बढेको भन्दै अर्को आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्