काठमाडौं। १० जना कलाकारले गाएको गीत ‘अति भयो अति’ सार्वजनिक भएको छ। गीतकार शिव सुवेदीको शब्द संगीत रहेको गीत ‘अति भयो अति’ मा सरकारको कार्यशैलीप्रति जनताले गरिरहेको खबरदारी उठान गरिएको छ। 

गीतमा गायकहरू कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती तथा गायिकाहरू मञ्जु पौडेल, टीका सानु, कमला पोखरेल, सुनिता बुढा र सम्झना भण्डारीको स्वर छ।  

गीतकार सुवेदी नेपाली गीत लेखनमा सक्रिय रहँदै आएका छन्। उनका थुप्रै गीत चर्चित छन्। ‘भुल्नै भयो धौ’, ‘घामले नि पोल्दियो जुनले नि जाडो भो’, ‘किन यस्तो हुन्छ’ लगायतका गीत चर्चामा छन्। गीतकार सुवेदी विद्यावारिधी अध्ययनको सिलसिलामा स्विट्जरल्याण्डमा बस्दै आएका छन्।   

" /> काठमाडौं। १० जना कलाकारले गाएको गीत ‘अति भयो अति’ सार्वजनिक भएको छ। गीतकार शिव सुवेदीको शब्द संगीत रहेको गीत ‘अति भयो अति’ मा सरकारको कार्यशैलीप्रति जनताले गरिरहेको खबरदारी उठान गरिएको छ। 

गीतमा गायकहरू कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती तथा गायिकाहरू मञ्जु पौडेल, टीका सानु, कमला पोखरेल, सुनिता बुढा र सम्झना भण्डारीको स्वर छ।  

गीतकार सुवेदी नेपाली गीत लेखनमा सक्रिय रहँदै आएका छन्। उनका थुप्रै गीत चर्चित छन्। ‘भुल्नै भयो धौ’, ‘घामले नि पोल्दियो जुनले नि जाडो भो’, ‘किन यस्तो हुन्छ’ लगायतका गीत चर्चामा छन्। गीतकार सुवेदी विद्यावारिधी अध्ययनको सिलसिलामा स्विट्जरल्याण्डमा बस्दै आएका छन्।   

"> गरिबको गीत ‘अति भयो अति’ सार्वजनिक: Dekhapadhi
गरिबको गीत ‘अति भयो अति’ सार्वजनिक <p style="text-align: justify;">काठमाडौं। १० जना कलाकारले गाएको गीत &lsquo;अति भयो अति&rsquo;&nbsp;सार्वजनिक भएको छ। गीतकार शिव सुवेदीको शब्द संगीत रहेको गीत &lsquo;अति भयो अति&rsquo; मा सरकारको कार्यशैलीप्रति जनताले गरिरहेको खबरदारी उठान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">गीतमा गायकहरू कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती तथा गायिकाहरू मञ्जु पौडेल, टीका सानु, कमला पोखरेल, सुनिता बुढा र सम्झना भण्डारीको स्वर छ। &nbsp;</p> <p style="text-align: justify;">गीतकार सुवेदी नेपाली गीत लेखनमा सक्रिय रहँदै&nbsp;आएका छन्। उनका थुप्रै गीत चर्चित छन्। &lsquo;भुल्नै भयो धौ&rsquo;, &lsquo;घामले नि पोल्दियो जुनले नि जाडो भो&rsquo;, &lsquo;किन यस्तो हुन्छ&rsquo; लगायतका गीत चर्चामा छन्। गीतकार सुवेदी विद्यावारिधी अध्ययनको सिलसिलामा स्विट्जरल्याण्डमा बस्दै आएका छन्। &nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्