काठमाडौं। सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभ मुहूर्त गरिएको छ। मैतीदेवी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त सम्पन्न भएको हो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गरेर शुभ मुहूर्त गरिएको निर्माता राजभण्डारीले बताए। यद्यपि, संक्रमणको जोखिम सामान्य भएपछि मात्र छयाङ्कनमा जाने उनको भनाइ छ।

‘‘फिल्मको ७५ प्रतिशत सुटिङ इन्डोरकै भएकोले परिस्थति सहज भएमा तत्काल सुटिङका लागि तयार छौं। आउटडोर सुटिङ भने अहिले जान सक्ने अवस्था छैन,’’ उनले भने। महिला हिंसासँग सम्बन्धित कथामा बन्न लागेको यस चलचित्रले बलात्कृत महिलालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने मुख्य सन्देश बोकेको छ।

बलात्कारमा परेका महिला पनि हिंसात्मक बन्न नहुने र त्यस्तो हिंसामा परेका महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको निर्माता राजभण्डारीले बताए। रामेश राईको निर्देशन रहने यस चललचित्रको छयाङ्कन जीवन श्रेष्ठले गर्ने छन्। यसैगरी सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेको जाकारी दिइएको छ।

चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुष्मिता मुढभरी, अशोक भुजेललगायत कलाकारको अभिनय रहने निर्माता राजभण्डारीले बताए। चलचित्र संयम फिल्म प्रोक्सन हाउसको ब्यानरमा बन्न लागेको हो।

" /> काठमाडौं। सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभ मुहूर्त गरिएको छ। मैतीदेवी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त सम्पन्न भएको हो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गरेर शुभ मुहूर्त गरिएको निर्माता राजभण्डारीले बताए। यद्यपि, संक्रमणको जोखिम सामान्य भएपछि मात्र छयाङ्कनमा जाने उनको भनाइ छ।

‘‘फिल्मको ७५ प्रतिशत सुटिङ इन्डोरकै भएकोले परिस्थति सहज भएमा तत्काल सुटिङका लागि तयार छौं। आउटडोर सुटिङ भने अहिले जान सक्ने अवस्था छैन,’’ उनले भने। महिला हिंसासँग सम्बन्धित कथामा बन्न लागेको यस चलचित्रले बलात्कृत महिलालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने मुख्य सन्देश बोकेको छ।

बलात्कारमा परेका महिला पनि हिंसात्मक बन्न नहुने र त्यस्तो हिंसामा परेका महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको निर्माता राजभण्डारीले बताए। रामेश राईको निर्देशन रहने यस चललचित्रको छयाङ्कन जीवन श्रेष्ठले गर्ने छन्। यसैगरी सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेको जाकारी दिइएको छ।

चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुष्मिता मुढभरी, अशोक भुजेललगायत कलाकारको अभिनय रहने निर्माता राजभण्डारीले बताए। चलचित्र संयम फिल्म प्रोक्सन हाउसको ब्यानरमा बन्न लागेको हो।

"> चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभ मुहूर्त : Dekhapadhi
चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभ मुहूर्त
काठमाडौं। सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभ मुहूर्त गरिएको छ। मैतीदेवी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त सम्पन्न भएको हो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गरेर शुभ मुहूर्त गरिएको निर्माता राजभण्डारीले बताए। यद्यपि, संक्रमणको जोखिम सामान्य भएपछि मात्र छयाङ्कनमा जाने उनको भनाइ छ।

‘‘फिल्मको ७५ प्रतिशत सुटिङ इन्डोरकै भएकोले परिस्थति सहज भएमा तत्काल सुटिङका लागि तयार छौं। आउटडोर सुटिङ भने अहिले जान सक्ने अवस्था छैन,’’ उनले भने। महिला हिंसासँग सम्बन्धित कथामा बन्न लागेको यस चलचित्रले बलात्कृत महिलालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने मुख्य सन्देश बोकेको छ।

बलात्कारमा परेका महिला पनि हिंसात्मक बन्न नहुने र त्यस्तो हिंसामा परेका महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको निर्माता राजभण्डारीले बताए। रामेश राईको निर्देशन रहने यस चललचित्रको छयाङ्कन जीवन श्रेष्ठले गर्ने छन्। यसैगरी सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेको जाकारी दिइएको छ।

चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुष्मिता मुढभरी, अशोक भुजेललगायत कलाकारको अभिनय रहने निर्माता राजभण्डारीले बताए। चलचित्र संयम फिल्म प्रोक्सन हाउसको ब्यानरमा बन्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्