काठमाडौं। महामारीका कारण समस्यामा परेकाहरूको सहयोगका लागि थुप्रै कलाकार अग्रसर छन्। त्यसमा पनि बलिउडकर्मीले समस्यामा परेकाहरूलाई आर्थिकदेखि अन्य सहयोगसम्म गर्दै आएका छन्। यहीबीच नायिका ज्याकलिन फर्नान्डेजले १५ सय जनाको जिम्मा लिएकी छन्।
उनले महाराष्ट्रको पथराडी तथा सकुर गाउँमा कुपोषण हटाउन सहयोगका लागि जिम्मेवारी लिएकी हुन्। एक संस्थाको सहयोगमा ज्याकलिनले उक्त कदम अगाडि बढाएकी हुन्।
एक्सन अगनेष्ट हंगर फाउण्डेशनको सहयोगमा उनले कुपोषणबाट ग्रसित बालबालिको पालनपोषणको जिम्मेवारी लिएकी हुन्। अभियान अन्तर्गत तीन वर्षसम्म उक्त गाउँमा बालबालिकालाई खानेकुराको व्यवस्था गरिनेछ।
उक्त अवधिमा ज्याकलिनले जन्मेदेखि ६ वर्षमुनिका बालबालिकाको पोषणको हेरचाह गर्नेछिन्। त्यसका लागि स्थानीयको महिलाको सहयोग लिनेछिन्।
" /> काठमाडौं। महामारीका कारण समस्यामा परेकाहरूको सहयोगका लागि थुप्रै कलाकार अग्रसर छन्। त्यसमा पनि बलिउडकर्मीले समस्यामा परेकाहरूलाई आर्थिकदेखि अन्य सहयोगसम्म गर्दै आएका छन्। यहीबीच नायिका ज्याकलिन फर्नान्डेजले १५ सय जनाको जिम्मा लिएकी छन्।उनले महाराष्ट्रको पथराडी तथा सकुर गाउँमा कुपोषण हटाउन सहयोगका लागि जिम्मेवारी लिएकी हुन्। एक संस्थाको सहयोगमा ज्याकलिनले उक्त कदम अगाडि बढाएकी हुन्।

">