काठमाडौं। आज अर्का एक चर्चित बलिउडकर्मीको मृत्यु भएको छ। दृश्यम, मदारी, रक्की हेण्डसम जस्ता चलचित्रका निर्देशक निशिकान्त कामतको आज निधन भएको छ। हैदराबादस्थित एक निजी अस्पतालमा उनको निधन भएको हो। पछिल्लो ८ महिनामा मात्र १४ चर्चित बलिउडकर्मीको निधन भएको छ।

कुमकुम
बलिउडकी कुनै जमानाकी चर्चित अभिनेत्री कुमकुमको २८ जुलाईमा मृत्यु भयो। लामो समयदेखि विरामी रहेकी कुमकुमको ८६ वर्षको उमेरमा मृत्यु भएको थियो। उनले मदर इण्डिया, आर–पार, सीआईडी जस्ता चर्चित चलचित्रमा काम गरेकी थिइन्। आफ्नो फिल्मी करिअरमा उनले एक सयभन्दा बढी चलचित्रमा काम गरिन्। उनले किशोर कुमार, दिलिप कुमार, देवानन्द जस्ता चर्चित हस्तीहरूसँग काम गरेकी थिइन्।

परवेज खान
२२७ जुलाईमा एक्सन निर्देशक परवेज खानको निधन भयो। हृदयघातका कारण उनको मुम्बईमा निधन भएको थियो। ५५ वर्षीय परवेजले अन्धाधुन्ध, बदलापुर, बुलेट राजा जस्ता चलचित्रमा काम गरेका थिए।

जगदीप
सोले चलचित्रमा सूरमा भोपालीको भूमिका निभाएका जगदीपको ८ जुलाईमा निधन भयो। चर्चित हास्यकलाकार जगदीपको ८१ वर्षको उमेरमा मुम्बइस्थित घरमै निधन भएको थियो। क्यान्सरसँग जुधिरहेका उनले चार सय भन्दा बढी चलचित्रमा काम गरेका थिए।

हरिश शाह
चलचित्र निर्देशक हरिशको ७ जुलाईमा निधन भयो। ४० वर्ष चलचित्र क्षेत्रमा काम गरेका हरिशको ७६ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको थियो। उनले आफुलाई नै लागेको रोगबारे चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रले प्रेसिडेण्ट अवार्ड पनि मिलेको थियो।

सरोज खान
बलिउडका डान्सिङ क्वीन नामले परिचित कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भयो। स्वासप्रश्वासमा समस्या आएपछि उनको ३ जुलाईमा निधन भएको थियो। ४० वर्ष चलचित्र क्षेत्रमा विताएकी सरोजले दुई हजारभन्दा बढी गीतको कोरियोग्राफी गरेकी थिइन्। उनले तीन पटक समेत नेशनल अवार्ड जितेका थिए।

सुशान्तसिंह राजपूत
बलिउडका चर्चित अभिनेता सुशान्तले १४ जूनमा आतमहत्या गरे। मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा उनी मृत फेला परेका थिए। ३४ वर्षका सुशान्तको आत्महत्यापछि अहिले पनि उक्त घटनाबारे अनुसन्धान भइरहेको छ।

दिशा सालियान
सुशान्तको आत्महत्याअघि उनका पूर्व म्यानेजर दिशा सालियानको मृत्यु भएको थियो। १४ तलाबाट हाम फालेर उनले ८ जूनमा आत्महत्या गरेकी थिइन्। उक्त घटनालाई पनि सुशान्तको मृत्युसँग जोडेर हेरिएको छ।

बासु चटर्जी
रोमान्टिक चलचित्रमा आफ्नो प्रस्तुति दिदैं आएका बासु ४ जूनमा निधन भयो। उनले छोटी सी बात, रजनीगन्धा, बातों बातों में, एक रुका हुआ फैसला, चमेली की शादी जस्ता चलचित्रको निर्देशन गरेका थिए। ७ पटक फिल्म फेयर अवार्ड, १९९२ मा नेशनल फिल्म अवार्ड समेत जितिसकेका थिए। सन् २००७ मा लाइफ टाइम अचिवमेन्ट अवार्ड समेत जितेका थिए। १९६९ देखि २०११ सम्म उनी चलचित्र निर्देशनमा सक्रिय थिए।

वाजिद खान
१ जूनमा चर्चित म्यूजिक कम्पोजर वाजिद खानको निधन भयो। किड्नीको समस्यासँग जुधिरहेका ४२ वर्षका वाजिदको मुम्बईस्थित एक अस्पतालमा निधन भएको थियो।

मोहित बघेल
टीभी फिल्म अभिनेता मोहितको २२ मेमा निधन भयो। २७ वर्षका मोहित क्यान्सरबाट पीडित थिए। मोहित सलमान खानको चलचित्र रेडीमा देखिएका थिए। अन्तिम पटक उनले शिद्धार्थ मल्होत्रा तथा परिणीति चोपडाको चलचित्र जबरिया जोडीमा काम गरेका थिए।

ऋषी कपूर
चर्चित बलिउड अभिनेता ऋषीले ३० अप्रिलमा संसार छाडे। ६७ वर्षका उनी ब्लड क्यान्सर पीडित थिए। मृत्युअघि उनले ११ महिना न्यूयोर्कमा बसेर उपचार गराएका थिए। भारत फर्किएपछि स्वास्थ्य अवस्था बिग्रिदैैं गयो र अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भयो।

इरफान खान
कोलोन इन्फेक्सन पीडित खानको २९ अप्रिलमा निधन भयो। ५३ वर्षीय इरफानमा यूरो इण्डोक्राइन ट्यूमर पनि थियो। उनले २०१८ मा उक्त रोगबारे सार्वजनिक गरेका थिए। त्यसपछि लामो समय लण्डनमा उपचार गराएका थिए।

स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी अन्तिम चलचित्र अंग्रेजी मिडियमको छायांकनमा गए। जुन चलचित्र मार्चमा प्रदर्शनमा आएको थियो। चलचित्र प्रदर्शनमा आएकै बेला उनको स्वास्थ्य फेरि समस्या आयो। लकडाउनका कारण थप उपचारका लागि विदेश जान पाएनन्। त्यसपछि भारतमै उनको निधन भयो।

ऋतु नन्दा
ऋषी कपूरको बहिनी ऋतु नन्दाको २० जनवरीमा निधन भयो। क्यान्सर पीडित ७१ वर्षीया ऋतु चलचित्रसँगै व्यापार व्यवसायसँग जोडिएकी थिइन्।

" /> काठमाडौं। आज अर्का एक चर्चित बलिउडकर्मीको मृत्यु भएको छ। दृश्यम, मदारी, रक्की हेण्डसम जस्ता चलचित्रका निर्देशक निशिकान्त कामतको आज निधन भएको छ। हैदराबादस्थित एक निजी अस्पतालमा उनको निधन भएको हो। पछिल्लो ८ महिनामा मात्र १४ चर्चित बलिउडकर्मीको निधन भएको छ।

"> ८ महिनायता संसार छाडेका १४ चर्चित बलिउडकर्मी: Dekhapadhi
८ महिनायता संसार छाडेका १४ चर्चित बलिउडकर्मी

प्रतिक्रिया दिनुहोस्