काठमाडौं। बलिउड चलचित्र निर्देशक निशिकान्त कामतको निधन भएको छ। ५० वर्षीय निशिकान्तको हैदराबादस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

३१ जुलाईमा अस्पताल भर्ना भएका उनीमा खोकीका सँगै थकावटको समस्या थियो। दुई वर्ष अगाडि उनमा सिरोसिसको समस्या देखिएको थियो। जसका कारण उनी नियमित औषधि सेवन गर्दै आएका थिए।

उपचारको क्रममा विस्तारै सुधार आइरहेको थियो। तर, अन्ततः स्वासप्रश्वासमा समस्या आएपछि उनको निधन भएको हो।

बलिउड चलचित्र दृश्यमको निर्देशनपछि उनी चर्चामा आएका थिए। जुन चलचित्र ब्लकबस्टर भएको थियो। उनले दृश्यमसँगै फोर्स, मदारी, लय भारी जस्ता चलचित्र निर्देशन गरेका थिए। उनको निधनप्रति कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

२४ वर्षकै उमेरमा उनले पहिलो पटक टेलिभिजनमा निर्देशकको रूपमा काम गरेका थिए। टेलिभिजनमा करिब ५ वर्ष काम गरेर उनी चलचित्रको निर्देशनमा जुटेका थिए।

चलचित्र क्षेत्रमा प्रवेश गर्नका लागि उनले पहिला स्क्रिप्ट लेखनको काम गरेका थिए। टेलिभिजनबाट छोडेपछि उनले १९९९ देखि २००१ सम्म कुनै काम पाएनन्। तीन वर्ष जति बेरोजगार बसे।

बेरोजगारी अवस्थामा उनलाई आर्थिक समस्याले सताएको थियो। जबकि त्यो बेला उनी दुई पाइन्ट, चार सर्ट र एक जोड चप्पलको भरमा हिँडिरहेका थिए। उनको सहयोगका लागि साथीभाइबाट समेत सहयोग जुटाइएको थियो।

उनले २००३ मा एक चलचित्रको स्टोरी लेखेर राखेका थिए। २००४ मा उनलाई एक निर्माताले सहयोग गरे। उनले पहिलो चलचित्र ‘डोबिवली फास्ट’ निर्देशन गरेका थिए। प्रचारप्रसार समेत गरेर ६७ लाख भारुमा बनेको उक्त चलचित्रमा उनले थोरै पारिश्रमिकमा काम गरेका थिए।

" /> काठमाडौं। बलिउड चलचित्र निर्देशक निशिकान्त कामतको निधन भएको छ। ५० वर्षीय निशिकान्तको हैदराबादस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

३१ जुलाईमा अस्पताल भर्ना भएका उनीमा खोकीका सँगै थकावटको समस्या थियो। दुई वर्ष अगाडि उनमा सिरोसिसको समस्या देखिएको थियो। जसका कारण उनी नियमित औषधि सेवन गर्दै आएका थिए।

उपचारको क्रममा विस्तारै सुधार आइरहेको थियो। तर, अन्ततः स्वासप्रश्वासमा समस्या आएपछि उनको निधन भएको हो।

बलिउड चलचित्र दृश्यमको निर्देशनपछि उनी चर्चामा आएका थिए। जुन चलचित्र ब्लकबस्टर भएको थियो। उनले दृश्यमसँगै फोर्स, मदारी, लय भारी जस्ता चलचित्र निर्देशन गरेका थिए। उनको निधनप्रति कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

२४ वर्षकै उमेरमा उनले पहिलो पटक टेलिभिजनमा निर्देशकको रूपमा काम गरेका थिए। टेलिभिजनमा करिब ५ वर्ष काम गरेर उनी चलचित्रको निर्देशनमा जुटेका थिए।

चलचित्र क्षेत्रमा प्रवेश गर्नका लागि उनले पहिला स्क्रिप्ट लेखनको काम गरेका थिए। टेलिभिजनबाट छोडेपछि उनले १९९९ देखि २००१ सम्म कुनै काम पाएनन्। तीन वर्ष जति बेरोजगार बसे।

बेरोजगारी अवस्थामा उनलाई आर्थिक समस्याले सताएको थियो। जबकि त्यो बेला उनी दुई पाइन्ट, चार सर्ट र एक जोड चप्पलको भरमा हिँडिरहेका थिए। उनको सहयोगका लागि साथीभाइबाट समेत सहयोग जुटाइएको थियो।

उनले २००३ मा एक चलचित्रको स्टोरी लेखेर राखेका थिए। २००४ मा उनलाई एक निर्माताले सहयोग गरे। उनले पहिलो चलचित्र ‘डोबिवली फास्ट’ निर्देशन गरेका थिए। प्रचारप्रसार समेत गरेर ६७ लाख भारुमा बनेको उक्त चलचित्रमा उनले थोरै पारिश्रमिकमा काम गरेका थिए।

"> रहेनन् ‘दृश्यम’का निर्देशक निशिकान्त कामत: Dekhapadhi
रहेनन् ‘दृश्यम’का निर्देशक निशिकान्त कामत
काठमाडौं। बलिउड चलचित्र निर्देशक निशिकान्त कामतको निधन भएको छ। ५० वर्षीय निशिकान्तको हैदराबादस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

३१ जुलाईमा अस्पताल भर्ना भएका उनीमा खोकीका सँगै थकावटको समस्या थियो। दुई वर्ष अगाडि उनमा सिरोसिसको समस्या देखिएको थियो। जसका कारण उनी नियमित औषधि सेवन गर्दै आएका थिए।

उपचारको क्रममा विस्तारै सुधार आइरहेको थियो। तर, अन्ततः स्वासप्रश्वासमा समस्या आएपछि उनको निधन भएको हो।

बलिउड चलचित्र दृश्यमको निर्देशनपछि उनी चर्चामा आएका थिए। जुन चलचित्र ब्लकबस्टर भएको थियो। उनले दृश्यमसँगै फोर्स, मदारी, लय भारी जस्ता चलचित्र निर्देशन गरेका थिए। उनको निधनप्रति कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

२४ वर्षकै उमेरमा उनले पहिलो पटक टेलिभिजनमा निर्देशकको रूपमा काम गरेका थिए। टेलिभिजनमा करिब ५ वर्ष काम गरेर उनी चलचित्रको निर्देशनमा जुटेका थिए।

चलचित्र क्षेत्रमा प्रवेश गर्नका लागि उनले पहिला स्क्रिप्ट लेखनको काम गरेका थिए। टेलिभिजनबाट छोडेपछि उनले १९९९ देखि २००१ सम्म कुनै काम पाएनन्। तीन वर्ष जति बेरोजगार बसे।

बेरोजगारी अवस्थामा उनलाई आर्थिक समस्याले सताएको थियो। जबकि त्यो बेला उनी दुई पाइन्ट, चार सर्ट र एक जोड चप्पलको भरमा हिँडिरहेका थिए। उनको सहयोगका लागि साथीभाइबाट समेत सहयोग जुटाइएको थियो।

उनले २००३ मा एक चलचित्रको स्टोरी लेखेर राखेका थिए। २००४ मा उनलाई एक निर्माताले सहयोग गरे। उनले पहिलो चलचित्र ‘डोबिवली फास्ट’ निर्देशन गरेका थिए। प्रचारप्रसार समेत गरेर ६७ लाख भारुमा बनेको उक्त चलचित्रमा उनले थोरै पारिश्रमिकमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्