काठमाडौं। बलिउडमा नेपोटिजम् र ग्रुपिजम‍्को बहस चर्कोरूपमा उठिरहेको छ।
अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि यो विषयले चर्चा पाएको हो। चर्चित बलिउडकर्मीहरू उक्त आरोपको शिकार बनिरहेका छन्।
सामाजिक सञ्जालमार्फत् उनीहरूको चर्काे आलोचना भइरहेको छ। आलोचनाबाट बच्न धेरैले सामाजिक सञ्जाल केही समयका लागि बन्द गर्ने तथा कमेन्ट गर्न नमिल्नेसमेत बनाएका छन्।
सबैभन्दा पहिला अभिनेत्री आलिया भट्टले सामाजिक सञ्जाल नै केही समयका लागि बन्द गरेकी थिइन्। त्यसको प्रभाव उनी अभिनित चलचित्र ‘सडक-२’ को ट्रेलर सार्वजनिकमा परेको छ।
उक्त ट्रेलरमा लाइकभन्दा २० गुणा बढी डिस‍्लाइक आएको थियो।
यस्तो विवादबाट मुक्त हुन तथा छोरीको सुरक्षाका लागि भन्दै अभिनेत्री कंगना रनाैटकी आमा आशाले छोरीको सुरक्षाका लागि भन्दै घरमा विशेष पूजा गराएकी हुन्।
एक लाख १५ हजार महामृत्युञ्जय मन्त्र जप गरेर छोरीको सुरक्षाको कामना गरेकी थिइन्।
कंगनाले दुई महिनादेखि सुशान्तको मृत्यु नेपोटिजम्, ग्रुपिजम‍्का कारण भएको बताउँदै आएकी छन्। उनले आलिया भट्ट, महेश भट्ट, तापसी, जान्हवीलगायतमाथि उक्त आरोप लगाउँदै आएकी थिइन्। जसका कारण उनीमाथि सुरक्षा खतरा बढेको भन्दै आमा आशाले विशेष पूजा गराएकी हुन्।
सुशान्त १४ जुनमा मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। उक्तको आत्महत्यापछि नातावाद, गुटबन्दीको कुरा उठ्दै आएको हो।
" /> काठमाडौं। बलिउडमा नेपोटिजम् र ग्रुपिजम‍्को बहस चर्कोरूपमा उठिरहेको छ।
अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि यो विषयले चर्चा पाएको हो। चर्चित बलिउडकर्मीहरू उक्त आरोपको शिकार बनिरहेका छन्।
सामाजिक सञ्जालमार्फत् उनीहरूको चर्काे आलोचना भइरहेको छ। आलोचनाबाट बच्न धेरैले सामाजिक सञ्जाल केही समयका लागि बन्द गर्ने तथा कमेन्ट गर्न नमिल्नेसमेत बनाएका छन्।
सबैभन्दा पहिला अभिनेत्री आलिया भट्टले सामाजिक सञ्जाल नै केही समयका लागि बन्द गरेकी थिइन्। त्यसको प्रभाव उनी अभिनित चलचित्र ‘सडक-२’ को ट्रेलर सार्वजनिकमा परेको छ।
उक्त ट्रेलरमा लाइकभन्दा २० गुणा बढी डिस‍्लाइक आएको थियो।
यस्तो विवादबाट मुक्त हुन तथा छोरीको सुरक्षाका लागि भन्दै अभिनेत्री कंगना रनाैटकी आमा आशाले छोरीको सुरक्षाका लागि भन्दै घरमा विशेष पूजा गराएकी हुन्।
एक लाख १५ हजार महामृत्युञ्जय मन्त्र जप गरेर छोरीको सुरक्षाको कामना गरेकी थिइन्।
कंगनाले दुई महिनादेखि सुशान्तको मृत्यु नेपोटिजम्, ग्रुपिजम‍्का कारण भएको बताउँदै आएकी छन्। उनले आलिया भट्ट, महेश भट्ट, तापसी, जान्हवीलगायतमाथि उक्त आरोप लगाउँदै आएकी थिइन्। जसका कारण उनीमाथि सुरक्षा खतरा बढेको भन्दै आमा आशाले विशेष पूजा गराएकी हुन्।
सुशान्त १४ जुनमा मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। उक्तको आत्महत्यापछि नातावाद, गुटबन्दीको कुरा उठ्दै आएको हो।
प्रतिक्रिया दिनुहोस्