काठमाडौं। गायक तथा संगीतकार कन्काइष्ट राईको स्वरमा रहेको ‘यो दिल चोरेर’ गीत सार्वजनिक भएको छ।
सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रीडी प्रविधिको ध्वनि मिश्रण प्रयोग गरिएको छ।
अर्जुन पौडेलको शब्द, मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
यस गीतको लिरिकल भिडिओलाई थ्रीडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको हो।
यस्तो गीतलाई एअरफोनको माध्यमबाट सुन्दा निकै आनन्द आउने निर्माण समूहको दाबी छ।
दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सक्रिय रहेका राईले तिम्ले माया लाउँदा, मुटुभित्र देउन मलाई बास, अरूकै सिन्दुरले सजिए पनि, काठमाडौ‌ंको मायै महँगो लगायत थुप्रै चर्चित  गीत ल्याइसकेका छन्।
" /> काठमाडौं। गायक तथा संगीतकार कन्काइष्ट राईको स्वरमा रहेको ‘यो दिल चोरेर’ गीत सार्वजनिक भएको छ।
सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रीडी प्रविधिको ध्वनि मिश्रण प्रयोग गरिएको छ।
अर्जुन पौडेलको शब्द, मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
यस गीतको लिरिकल भिडिओलाई थ्रीडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको हो।
यस्तो गीतलाई एअरफोनको माध्यमबाट सुन्दा निकै आनन्द आउने निर्माण समूहको दाबी छ।
दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सक्रिय रहेका राईले तिम्ले माया लाउँदा, मुटुभित्र देउन मलाई बास, अरूकै सिन्दुरले सजिए पनि, काठमाडौ‌ंको मायै महँगो लगायत थुप्रै चर्चित  गीत ल्याइसकेका छन्।
"> कन्काइष्ट राईको गीत ‘यो दिल चोरेर’ सार्वजनिक: Dekhapadhi
कन्काइष्ट राईको गीत ‘यो दिल चोरेर’ सार्वजनिक
काठमाडौं। गायक तथा संगीतकार कन्काइष्ट राईको स्वरमा रहेको ‘यो दिल चोरेर’ गीत सार्वजनिक भएको छ।
सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रीडी प्रविधिको ध्वनि मिश्रण प्रयोग गरिएको छ।
अर्जुन पौडेलको शब्द, मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
यस गीतको लिरिकल भिडिओलाई थ्रीडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको हो।
यस्तो गीतलाई एअरफोनको माध्यमबाट सुन्दा निकै आनन्द आउने निर्माण समूहको दाबी छ।
प्रतिक्रिया दिनुहोस्