काठमाडौं। नृत्य निर्देशक शंकर बिसीले पछिल्लो एक महीनाको अवधिमा ३० भन्दा बढी म्युजिक भिडिओ निर्देशन गरे।

तीज गीतका लागि उनले भिडिओ निर्देशन गर्नुका साथै केहीमा आफूले समेत अभिनय गरे। कोरोना महामारीका कारण सबै जना घरमै सिमित रहनुपरेका बेला उनी भने निकै व्यस्त बने।

“महामारी भए पनि काम त गर्नैपर्‍यो। सबै सावधानी अपनाएर म्युजिक भिडिओ छायांकन गरेका थियौं। महामारीको प्रभाव बढेपछि अहिले रोकेका छौं।” बिसीले भने, “जे होस् काम राम्रै भयो। काम नगरेर बसौं भन्दा पनि पेट त पाल्नै पर्‍यो।”

वार्षिक सरदरमा २/३ चलचित्रमा काम गर्दै आएका अभिनेता दयाहाङ राई पहिलोपटक म्युजिक भिडिओमा देखिएका छन्। कोरोना महामारीका कारण चलचित्र क्षेत्रको काम ठप्प बनेपछि उनी म्युजिक भिडिओलाई रोज्न पुगे। निर्देशक मिलन चाम्सले निर्देशन गरेका केही गीतमा दयाले अभिनय गरेका छन्।

आफू फुर्सदमा भएकाले म्युजिक भिडिओमा काम गरेको दया बताउँछन्। आफ्नो व्यवासायी धर्म भनेकै कलाकारिता भएकाले चलचित्रकर्मी म्युजिक भिडिओमा किन आएको भन्न नमिल्ने उनको भनाइ छ।

यसपालीको तीजको अवसर पारेर ३०० भन्दा बढी गीतहरू सार्वजनिक भएका छन्। जसमा नाम चलेको मोडलहरू सबै देखिएका छन्। त्यसबाहेक पनि चलचित्रमा अभिनय गरेर आफूलाई चलचित्र क्षेत्रमै स्थापित गराइसकेका कलाकार पनि म्युजिक भिडिओमा देखिएका छन्।

नायिका आँचल शर्मा, केकी अधिकारी, वर्षा राउत, पूजा शर्मा, नम्रता सापकोटा लगायतले यो वर्ष म्युजिक भिडिओमा राम्रो बजार पाए। त्यस्तै पल शाह, नाजिर हुसेन, पुष्प खड्का, दिलिप रायमाझी, जयकिसन बस्नेत लगायतका नायकहरू पनि म्युजिक भिडिओमा देखिएका छन्।

पर्दा पछाडिका चलचित्रकर्मीहरू भने समस्यामा छन्। विशेषगरी चलचित्र प्राविधिकहरू यसको मारमा परेको देखिन्छ। चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पर्दा अगाडिका चलचित्रकर्मीहरूले केही न केही काम पाइरहेको तर, चलचित्र प्राविधिक समस्या परेको बताए।

कोरोना महामारीका कारण मनोरञ्‍जनका क्षेत्र प्रभावित हुँदै गर्दा म्युजिक भिडिओका काम भने धमाधम चलिरहेको छ। जसका संगीतकर्मीसँगै केही चलचित्रकर्मीहरूले समेत काम पाएका हुन्।

म्युजिक भिडिओमा नदेखिएका अन्य चलचित्रकर्मीहरूले पनि घरमै बसेर केही न केही काम पाएको देखिन्छ। गत वर्ष मात्र वैवाहिक बन्धमा बाधिएकी अभिनेत्री प्रियंका कार्कीले केही विज्ञापनमा काम गरिन्। लकडाउन तथा  महामारीपछि उनी घरमै बसिन्। त्यही बेला उनले विज्ञापनको काम गरेकी हुन्।

त्यस्तै केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मादेखि राजेश हमाल, अनमोल केसी, प्रदीप खड्का लगायतका चलचित्रकर्मीले घरमै बसेका बेला विज्ञापनमा काम गरेर राम्रै आम्दानी गरे।

सिफारिस

“चलचित्रका पर्दामा देखिने चलचित्रकर्मीहरूले अहिले पनि राम्रै काम पाएका छन्। तर, प्राविधिकहरू भने निकै समस्यामा छन्। उनीहरूले त अझै चलचित्रको काम शुचारु नहुदाँसम्म काम पाउँदैनन्।” अध्यक्ष लामाले भने।

" /> काठमाडौं। नृत्य निर्देशक शंकर बिसीले पछिल्लो एक महीनाको अवधिमा ३० भन्दा बढी म्युजिक भिडिओ निर्देशन गरे।

"> चलचित्रकर्मी पीडामा, म्युजिक भिडिओकर्मी मालामाल: Dekhapadhi
चलचित्रकर्मी पीडामा, म्युजिक भिडिओकर्मी मालामाल

चलचित्रकर्मीको पीडा : काम शुरू हुने टुंगो छैन, के खाएर बाँच्ने ?

पर्दा पछाडिका चलचित्रकर्मीहरू भने समस्यामा छन्। विशेषगरी चलचित्र प्राविधिकहरू यसको मारमा परेको देखिन्छ। चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले पर्दा अगाडिका चलचित्रकर्मीहरूले केही न केही काम पाइरहेको तर, चलचित्र प्राविधिक समस्या परेको बताए।

“चलचित्रका पर्दामा देखिने चलचित्रकर्मीहरूले अहिले पनि राम्रै काम पाएका छन्। तर, प्राविधिकहरू भने निकै समस्यामा छन्। उनीहरूले त अझै चलचित्रको काम शुचारु नहुदाँसम्म काम पाउँदैनन्।” अध्यक्ष लामाले भने।

प्रतिक्रिया दिनुहोस्