काठमाडौं। बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र लाल सिंह चड्डा अर्को वर्षको क्रिसमसमा प्रदर्शनमा आउनेछ। कोरोना महामारीका कारण चलचित्रको प्रर्दशन मिति तय गर्न नसकिरहेका बेला लाल सिंह चड्डा भने २०२१ को क्रिसमसमा प्रदर्शनमा आउने तय भएको हो। 

उनी इद, दिपावली वा स्वतन्त्रता दिवस लगायतका अवसरमा प्रदर्शन मिति तय गर्न सक्थ्ये। तर, उनले ती अवसर अन्य चलचित्रकर्मीहरूका लागि छोडेर क्रिसमसलाई रोजेका हुन्। इद सलमानका लागि, दिपावली अक्षयकुमार वा अजय देवगनका लागि छोड्ने समझदारी गरेका थिए।

हलिउडमा पनि तीन वर्षको एडभान्स प्रदर्शन मिति समझदारीमै तय गर्ने गरेका छन्। सोही आधारमा आफूहरू पनि अगाडि बढ्न चाहेको आमिरको भनाइ छ। सलमान खान अभिनित चलचित्र राधे अर्को वर्षको इदमा प्रदर्शनमा आउन सक्छ। छायांकन पूरा नभएको उक्त चलचित्रलाई आगामी इदमा प्रर्दशनमा ल्याउनेगरी तयारी थालिएको छ। अक्टोबरपछि छायांकनको बाँकी काम सकेर इदसम्ममा प्रदर्शन गर्ने तयारी थालिएको हो। 

रणवीर कपूर अभिनिच चलचित्र ब्रह्मास्त्र अर्को वर्षको स्वतन्त्रता दिवसको अवसरमा प्रदर्शनमा आउन सक्छ। अयान मुखर्जीको उक्त चलचित्र छायांकनमा जान बाँकी नै छ। त्यस्तै अजय देवगन, जोन अब्राहम, आमिर खानबीच पनि अर्को वर्षको स्वतन्त्रता दिवसमा टक्कर हुने देखिएको छ। उनीहरू अभिनित विभिन्न चलचित्र त्यही मितिमा प्रदर्शनको लागि मनसाय देखाएका छन्।

" /> काठमाडौं। बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र लाल सिंह चड्डा अर्को वर्षको क्रिसमसमा प्रदर्शनमा आउनेछ। कोरोना महामारीका कारण चलचित्रको प्रर्दशन मिति तय गर्न नसकिरहेका बेला लाल सिंह चड्डा भने २०२१ को क्रिसमसमा प्रदर्शनमा आउने तय भएको हो। 

उनी इद, दिपावली वा स्वतन्त्रता दिवस लगायतका अवसरमा प्रदर्शन मिति तय गर्न सक्थ्ये। तर, उनले ती अवसर अन्य चलचित्रकर्मीहरूका लागि छोडेर क्रिसमसलाई रोजेका हुन्। इद सलमानका लागि, दिपावली अक्षयकुमार वा अजय देवगनका लागि छोड्ने समझदारी गरेका थिए।

हलिउडमा पनि तीन वर्षको एडभान्स प्रदर्शन मिति समझदारीमै तय गर्ने गरेका छन्। सोही आधारमा आफूहरू पनि अगाडि बढ्न चाहेको आमिरको भनाइ छ। सलमान खान अभिनित चलचित्र राधे अर्को वर्षको इदमा प्रदर्शनमा आउन सक्छ। छायांकन पूरा नभएको उक्त चलचित्रलाई आगामी इदमा प्रर्दशनमा ल्याउनेगरी तयारी थालिएको छ। अक्टोबरपछि छायांकनको बाँकी काम सकेर इदसम्ममा प्रदर्शन गर्ने तयारी थालिएको हो। 

रणवीर कपूर अभिनिच चलचित्र ब्रह्मास्त्र अर्को वर्षको स्वतन्त्रता दिवसको अवसरमा प्रदर्शनमा आउन सक्छ। अयान मुखर्जीको उक्त चलचित्र छायांकनमा जान बाँकी नै छ। त्यस्तै अजय देवगन, जोन अब्राहम, आमिर खानबीच पनि अर्को वर्षको स्वतन्त्रता दिवसमा टक्कर हुने देखिएको छ। उनीहरू अभिनित विभिन्न चलचित्र त्यही मितिमा प्रदर्शनको लागि मनसाय देखाएका छन्।

"> आमिर खानपछि अन्य चलचित्रकर्मी धमाधम प्रर्दशन मिति घोषणा गर्दै: Dekhapadhi
आमिर खानपछि अन्य चलचित्रकर्मी धमाधम प्रर्दशन मिति घोषणा गर्दै <p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र लाल सिंह चड्डा अर्को वर्षको क्रिसमसमा प्रदर्शनमा आउनेछ। कोरोना महामारीका कारण चलचित्रको प्रर्दशन मिति तय गर्न नसकिरहेका बेला लाल सिंह चड्डा भने २०२१ को क्रिसमसमा प्रदर्शनमा आउने तय भएको हो।&nbsp;</p> <p style="text-align: justify;">उनी इद, दिपावली वा स्वतन्त्रता दिवस लगायतका अवसरमा प्रदर्शन मिति तय गर्न सक्थ्ये। तर, उनले ती अवसर अन्य चलचित्रकर्मीहरूका लागि छोडेर क्रिसमसलाई रोजेका हुन्। इद सलमानका लागि, दिपावली अक्षयकुमार वा अजय देवगनका लागि छोड्ने समझदारी गरेका थिए।</p> <p style="text-align: justify;">हलिउडमा पनि तीन वर्षको एडभान्स प्रदर्शन मिति समझदारीमै तय गर्ने गरेका छन्। सोही आधारमा आफूहरू&nbsp;पनि अगाडि बढ्न चाहेको आमिरको भनाइ&nbsp;छ। सलमान खान अभिनित चलचित्र राधे अर्को वर्षको इदमा प्रदर्शनमा आउन सक्छ। छायांकन पूरा नभएको उक्त चलचित्रलाई आगामी इदमा प्रर्दशनमा ल्याउनेगरी तयारी थालिएको छ। अक्टोबरपछि छायांकनको बाँकी काम सकेर इदसम्ममा प्रदर्शन गर्ने तयारी थालिएको हो।&nbsp;</p> <p style="text-align: justify;">रणवीर कपूर अभिनिच चलचित्र ब्रह्मास्त्र अर्को वर्षको स्वतन्त्रता दिवसको अवसरमा प्रदर्शनमा आउन सक्छ। अयान मुखर्जीको उक्त चलचित्र छायांकनमा जान बाँकी नै छ। त्यस्तै अजय देवगन, जोन अब्राहम, आमिर खानबीच पनि अर्को वर्षको स्वतन्त्रता दिवसमा टक्कर हुने देखिएको छ। उनीहरू&nbsp;अभिनित विभिन्न चलचित्र त्यही मितिमा प्रदर्शनको लागि मनसाय देखाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्