काठमाडौं। चर्चित युवा र्यापर ‘युनिक पोएट’ले ‘लस्ट इन टाइम’ बोलको नयाँ गीत आज सार्वजनिक गरेका छन्। आफ्नै स्वर र शब्दमा अंग्रेजी भाषामा युनिक पोएटकै युट्युब च्यानलबाट आज प्रिमियर भएको यो गीतमा श्रेयस्कर श्रेष्ठ उर्फ ‘रिभर्ब डस्ट’को संगीत छ।
युट्युबमार्फत यो गीतको म्युजिक भिडिआो नभर्य ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ। यो गीतको मिक्सिङ पनि रिभर्ब डस्टले नै गरेका हुन् भने रेकर्डिङ सत्यम नेपालको हो।
पछिल्लो समय चर्चामा रहेका युनिक पोएट समसामयिक विषयवस्तुमा रहेर गीत बनाउने गर्छन्। कोठामा एक व्यक्ति विरक्तिएर सुतिरहेको देखाउन खोजिएको र झ्यालमा बाहिर पानी परिरहेको एक चलायमान स्केचलाई भिडिओभर देखाइएको छ।
तीन घण्टा अगाडि प्रिमियर भएको यो गीत ३० हजार पटकभन्दा धेरै हेरिसकिएको छ भने ८ हजार जनाले मन पराएका छन्। त्यस्तै २७ जनाले डिस्लाइक गरेका छन्। त्यस्तै ५९६ जनाले कमेन्ट गरेका छन्। कमेन्टमा भने प्रायः सबैले यो गीत मन परेको प्रतिक्रिया जनाएका छन्।
" /> काठमाडौं। चर्चित युवा र्यापर ‘युनिक पोएट’ले ‘लस्ट इन टाइम’ बोलको नयाँ गीत आज सार्वजनिक गरेका छन्। आफ्नै स्वर र शब्दमा अंग्रेजी भाषामा युनिक पोएटकै युट्युब च्यानलबाट आज प्रिमियर भएको यो गीतमा श्रेयस्कर श्रेष्ठ उर्फ ‘रिभर्ब डस्ट’को संगीत छ।युट्युबमार्फत यो गीतको म्युजिक भिडिआो नभर्य ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ। यो गीतको मिक्सिङ पनि रिभर्ब डस्टले नै गरेका हुन् भने रेकर्डिङ सत्यम नेपालको हो।

">