काठमाडौं। बलिउड चलचित्र 'सडक २' को ट्रेलर मंगलबार सार्वजनिक भयो। र, आजसम्म, सार्वजनिक भएको ३ दिनमै ३ करोड २२ लाख भन्दा बढी भ्यूज पनि कमाइसक्यो। तर, यो ट्रेलर मन पराउने भन्दा पनि मन नपराउनेको संख्या धेरै देखिएको छ।

४ लाख ३७ हजार लाइक आउँदा ८० लाख डिसलाइक आएको छ। जसले गर्दा चलचित्रलाई बहिस्कारको सन्देश मिलेको छ।

सञ्जय दत्त, आलिया भट्ट, पूजा भट्ट, आदित्य रोय कपूर लगायतको अभिनय रहेको चलचित्रमा ७ लाख भन्दा बढी कमेन्ट आएका छन्। आखिर किन यसमा डिसलाइक बढी आयो? यो सर्वत्र चासोको विषय बनेको छ।

यसमा डिसलाइक बढी आउनुको कारण कथा तथा विषयबस्तु मन नपरेर होइन। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आतमहत्यापछि नेपोटिजम् तथा ग्रुपिजमको विवाद चरमउत्कर्षमा छ।

सुशान्त प्रकरणमा आलिया र उनको परिवारप्रति प्रहारसमेत भइरहेको छ। सुशान्तको निधनपछि थुप्रै गाली आएपछि आलियाले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएकी थिइन्।

त्यसको असर उनी अभिनित चलचित्रमा देखिएको हो। ट्रेलर आएका कमेन्टहरुमा पनि धेरै जसो गाली मात्र आएका छन्। जसका कारण निर्देशक महेश भट्ट तनावमा देखिएका छन्।

" /> काठमाडौं। बलिउड चलचित्र 'सडक २' को ट्रेलर मंगलबार सार्वजनिक भयो। र, आजसम्म, सार्वजनिक भएको ३ दिनमै ३ करोड २२ लाख भन्दा बढी भ्यूज पनि कमाइसक्यो। तर, यो ट्रेलर मन पराउने भन्दा पनि मन नपराउनेको संख्या धेरै देखिएको छ।

४ लाख ३७ हजार लाइक आउँदा ८० लाख डिसलाइक आएको छ। जसले गर्दा चलचित्रलाई बहिस्कारको सन्देश मिलेको छ।

सञ्जय दत्त, आलिया भट्ट, पूजा भट्ट, आदित्य रोय कपूर लगायतको अभिनय रहेको चलचित्रमा ७ लाख भन्दा बढी कमेन्ट आएका छन्। आखिर किन यसमा डिसलाइक बढी आयो? यो सर्वत्र चासोको विषय बनेको छ।

यसमा डिसलाइक बढी आउनुको कारण कथा तथा विषयबस्तु मन नपरेर होइन। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आतमहत्यापछि नेपोटिजम् तथा ग्रुपिजमको विवाद चरमउत्कर्षमा छ।

सुशान्त प्रकरणमा आलिया र उनको परिवारप्रति प्रहारसमेत भइरहेको छ। सुशान्तको निधनपछि थुप्रै गाली आएपछि आलियाले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएकी थिइन्।

त्यसको असर उनी अभिनित चलचित्रमा देखिएको हो। ट्रेलर आएका कमेन्टहरुमा पनि धेरै जसो गाली मात्र आएका छन्। जसका कारण निर्देशक महेश भट्ट तनावमा देखिएका छन्।

"> सञ्जय दत्तको 'सडक-२' को ट्रेलरलाई डिसलाइक बढी किन?: Dekhapadhi
सञ्जय दत्तको 'सडक-२' को ट्रेलरलाई डिसलाइक बढी किन?
काठमाडौं। बलिउड चलचित्र 'सडक २' को ट्रेलर मंगलबार सार्वजनिक भयो। र, आजसम्म, सार्वजनिक भएको ३ दिनमै ३ करोड २२ लाख भन्दा बढी भ्यूज पनि कमाइसक्यो। तर, यो ट्रेलर मन पराउने भन्दा पनि मन नपराउनेको संख्या धेरै देखिएको छ।

४ लाख ३७ हजार लाइक आउँदा ८० लाख डिसलाइक आएको छ। जसले गर्दा चलचित्रलाई बहिस्कारको सन्देश मिलेको छ।

सञ्जय दत्त, आलिया भट्ट, पूजा भट्ट, आदित्य रोय कपूर लगायतको अभिनय रहेको चलचित्रमा ७ लाख भन्दा बढी कमेन्ट आएका छन्। आखिर किन यसमा डिसलाइक बढी आयो? यो सर्वत्र चासोको विषय बनेको छ।

यसमा डिसलाइक बढी आउनुको कारण कथा तथा विषयबस्तु मन नपरेर होइन। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आतमहत्यापछि नेपोटिजम् तथा ग्रुपिजमको विवाद चरमउत्कर्षमा छ।

सुशान्त प्रकरणमा आलिया र उनको परिवारप्रति प्रहारसमेत भइरहेको छ। सुशान्तको निधनपछि थुप्रै गाली आएपछि आलियाले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएकी थिइन्।

त्यसको असर उनी अभिनित चलचित्रमा देखिएको हो। ट्रेलर आएका कमेन्टहरुमा पनि धेरै जसो गाली मात्र आएका छन्। जसका कारण निर्देशक महेश भट्ट तनावमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्