काठमाडौं। गायिका आस्था राउतको मर्मस्पर्शी तीज गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक भएको छ। सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा दिया मास्के र मनोज जोशीको अभियन छ। 

निकै भड्किला गीत सार्वजनिक भइरहेका बेला आस्थाले भने माइतीले दिएको चिनो फाट्दा छोरी चेलीलाई हुने पीडा गीतमार्फत व्यक्त गरेकी छिन्। तीजको अवसरमा उपहार स्वरुप लिएको आस्थाको भनाइ छ।

बुबा तथा दाजुभाईहरूले आफ्नो चेलीहरूको मनोभावनालाई नजिकबाट बुझ्न यो गीतले मद्दत मिल्ने उनले बताइन्। विशेषगरी आधुनिक तथा रक गीतमा स्वर दिदैं आएकी आस्थाले तीज गीतमा भने छोरीचेलीको मनोभाव प्रकट गरेकी छिन्। 

" /> काठमाडौं। गायिका आस्था राउतको मर्मस्पर्शी तीज गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक भएको छ। सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा दिया मास्के र मनोज जोशीको अभियन छ। 

निकै भड्किला गीत सार्वजनिक भइरहेका बेला आस्थाले भने माइतीले दिएको चिनो फाट्दा छोरी चेलीलाई हुने पीडा गीतमार्फत व्यक्त गरेकी छिन्। तीजको अवसरमा उपहार स्वरुप लिएको आस्थाको भनाइ छ।

बुबा तथा दाजुभाईहरूले आफ्नो चेलीहरूको मनोभावनालाई नजिकबाट बुझ्न यो गीतले मद्दत मिल्ने उनले बताइन्। विशेषगरी आधुनिक तथा रक गीतमा स्वर दिदैं आएकी आस्थाले तीज गीतमा भने छोरीचेलीको मनोभाव प्रकट गरेकी छिन्। 

"> आस्था राउतको मर्मस्पर्शी तीज गीत, ‘फाट्यो नि माइतीको चिनो’: Dekhapadhi
आस्था राउतको मर्मस्पर्शी तीज गीत, ‘फाट्यो नि माइतीको चिनो’ <p style="text-align: justify;">काठमाडौं। गायिका आस्था राउतको मर्मस्पर्शी तीज गीत &lsquo;फाट्यो नि माइतीको चिनो&rsquo; सार्वजनिक भएको छ। सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा दिया मास्के र मनोज जोशीको अभियन छ।&nbsp;</p> <p style="text-align: justify;">निकै भड्किला गीत सार्वजनिक भइरहेका बेला आस्थाले भने माइतीले दिएको चिनो फाट्दा छोरी चेलीलाई हुने पीडा गीतमार्फत व्यक्त गरेकी छिन्। तीजको अवसरमा उपहार स्वरुप लिएको आस्थाको भनाइ&nbsp;छ।</p> <p style="text-align: justify;">बुबा तथा दाजुभाईहरूले आफ्नो चेलीहरूको मनोभावनालाई नजिकबाट बुझ्न यो गीतले मद्दत मिल्ने उनले बताइन्। विशेषगरी आधुनिक तथा रक गीतमा स्वर दिदैं आएकी आस्थाले तीज गीतमा भने छोरीचेलीको मनोभाव प्रकट गरेकी छिन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्