काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारका प्राय: चलचित्र ब्लकबास्टार हुन्छन्। खेलाडी अभिनेताको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी त्यो समय खासै चलेका थिएनन्। जबदेखि उनले फरक शैली अपनाए त्यसपछि भने उनी पछाडी फर्केर हेर्नु परेको छैन।

उनका पछिल्ला चलचित्र केसरी, मिशन मंगल, हाउसफुल-४ तथा गुड न्यूज लगातयको सफलताले उनको करिअरमै चमक ल्यायो। जसका कारण उनी सबैभन्दा बढी पैसा कमाउने भारतीय फिल्मी हस्ति बनेका छन्। फोर्ब्सले निकालेको विश्वका सर्वाधिक कमाइ गर्ने शीर्ष १० अभिनेताको सूचीमा उनको नाम समावेश भएको छ।

फोर्ब्सले गत वर्ष सर्वाधिक कमाउने पुरुष अभिनेताको सूची जारी गरेको छ। जसमा अक्षय कुमारले धेरै हलिउड अभिनेतालाई पछाडि पारेका छन्। अमेरिकाको बिजनेस म्यागेजिन फोर्ब्सले संसारकै सर्वाधिक कमाइ गर्ने टप १० मध्ये  अक्षयलाई ६ नम्बरमा राखेको छ। उनले ३६२ करोड भारतीय रूपैयाँ कमाइ गरेको देखाएको छ। उनको आम्दानीको स्रोतमध्ये धेरै जस्तो विज्ञापन हो।

अक्षयले सलमान खान, शाहरुख खानलाई समेत पछाडी पारेका छन्। ६५४ करोड कमाइ गरेर जानेसेना सूचीको शीर्ष स्थानमा परेका छन्। दोस्रो नम्बरमा रहेका रयान रेनाल्ड्सले ५३४ करोड कमाइ गरेका छन्। कोरोना महामारीका कारण यो वर्ष अक्षयका कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्।

उनी अभिनित चलचित्र लक्षमी बम तथा सूर्यवंशी प्रदर्शनको तयारीमा छन्। उनले यो वर्ष बच्चन पाण्डे, पृथ्वीराज लगायतका चलचित्रमा काम गर्दैछन्। यतिबेला उनी यूकेमा बेल बटमको छायांकन गरिरहेका छन्।

" /> काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारका प्राय: चलचित्र ब्लकबास्टार हुन्छन्। खेलाडी अभिनेताको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी त्यो समय खासै चलेका थिएनन्। जबदेखि उनले फरक शैली अपनाए त्यसपछि भने उनी पछाडी फर्केर हेर्नु परेको छैन।

उनका पछिल्ला चलचित्र केसरी, मिशन मंगल, हाउसफुल-४ तथा गुड न्यूज लगातयको सफलताले उनको करिअरमै चमक ल्यायो। जसका कारण उनी सबैभन्दा बढी पैसा कमाउने भारतीय फिल्मी हस्ति बनेका छन्। फोर्ब्सले निकालेको विश्वका सर्वाधिक कमाइ गर्ने शीर्ष १० अभिनेताको सूचीमा उनको नाम समावेश भएको छ।

फोर्ब्सले गत वर्ष सर्वाधिक कमाउने पुरुष अभिनेताको सूची जारी गरेको छ। जसमा अक्षय कुमारले धेरै हलिउड अभिनेतालाई पछाडि पारेका छन्। अमेरिकाको बिजनेस म्यागेजिन फोर्ब्सले संसारकै सर्वाधिक कमाइ गर्ने टप १० मध्ये  अक्षयलाई ६ नम्बरमा राखेको छ। उनले ३६२ करोड भारतीय रूपैयाँ कमाइ गरेको देखाएको छ। उनको आम्दानीको स्रोतमध्ये धेरै जस्तो विज्ञापन हो।

अक्षयले सलमान खान, शाहरुख खानलाई समेत पछाडी पारेका छन्। ६५४ करोड कमाइ गरेर जानेसेना सूचीको शीर्ष स्थानमा परेका छन्। दोस्रो नम्बरमा रहेका रयान रेनाल्ड्सले ५३४ करोड कमाइ गरेका छन्। कोरोना महामारीका कारण यो वर्ष अक्षयका कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्।

उनी अभिनित चलचित्र लक्षमी बम तथा सूर्यवंशी प्रदर्शनको तयारीमा छन्। उनले यो वर्ष बच्चन पाण्डे, पृथ्वीराज लगायतका चलचित्रमा काम गर्दैछन्। यतिबेला उनी यूकेमा बेल बटमको छायांकन गरिरहेका छन्।

"> अक्षय कुमार विश्वका सर्वाधिक कमाउने अभिनेताको उत्कृष्ट १० मा, यो वर्ष कति कमाए ?: Dekhapadhi
अक्षय कुमार विश्वका सर्वाधिक कमाउने अभिनेताको उत्कृष्ट १० मा, यो वर्ष कति कमाए ?
काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारका प्राय: चलचित्र ब्लकबास्टार हुन्छन्। खेलाडी अभिनेताको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी त्यो समय खासै चलेका थिएनन्। जबदेखि उनले फरक शैली अपनाए त्यसपछि भने उनी पछाडी फर्केर हेर्नु परेको छैन।

उनका पछिल्ला चलचित्र केसरी, मिशन मंगल, हाउसफुल-४ तथा गुड न्यूज लगातयको सफलताले उनको करिअरमै चमक ल्यायो। जसका कारण उनी सबैभन्दा बढी पैसा कमाउने भारतीय फिल्मी हस्ति बनेका छन्। फोर्ब्सले निकालेको विश्वका सर्वाधिक कमाइ गर्ने शीर्ष १० अभिनेताको सूचीमा उनको नाम समावेश भएको छ।

फोर्ब्सले गत वर्ष सर्वाधिक कमाउने पुरुष अभिनेताको सूची जारी गरेको छ। जसमा अक्षय कुमारले धेरै हलिउड अभिनेतालाई पछाडि पारेका छन्। अमेरिकाको बिजनेस म्यागेजिन फोर्ब्सले संसारकै सर्वाधिक कमाइ गर्ने टप १० मध्ये  अक्षयलाई ६ नम्बरमा राखेको छ। उनले ३६२ करोड भारतीय रूपैयाँ कमाइ गरेको देखाएको छ। उनको आम्दानीको स्रोतमध्ये धेरै जस्तो विज्ञापन हो।

अक्षयले सलमान खान, शाहरुख खानलाई समेत पछाडी पारेका छन्। ६५४ करोड कमाइ गरेर जानेसेना सूचीको शीर्ष स्थानमा परेका छन्। दोस्रो नम्बरमा रहेका रयान रेनाल्ड्सले ५३४ करोड कमाइ गरेका छन्। कोरोना महामारीका कारण यो वर्ष अक्षयका कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्।

उनी अभिनित चलचित्र लक्षमी बम तथा सूर्यवंशी प्रदर्शनको तयारीमा छन्। उनले यो वर्ष बच्चन पाण्डे, पृथ्वीराज लगायतका चलचित्रमा काम गर्दैछन्। यतिबेला उनी यूकेमा बेल बटमको छायांकन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्