काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

विजेता बनेको पाँच महिनापछि पूर्वघोषित पुरस्कारस्वरूप ‘डाट्सन रेडी गो’ कार पाएका हुन्।

आज एक कार्यक्रमकाबीच च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले कारको साँचो हस्तान्तरण गरेका हुन्।

कमेडी च्याम्पियनको दोस्रो सिजन पनि घोषणा भइसकेको छ। रियालिटी शो मा धेरै रूचाइएको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए।

फाइनलमा हिमेशले सुमन कोइराला, खड्गबहादुर पुनलाई पछि पार्दै उपाधि हात पारेका थिए। हिमेशले विजेता भएसँगै २५ लाख रूपैयाँको चेकसमेत पाएका थिए।

" /> काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

विजेता बनेको पाँच महिनापछि पूर्वघोषित पुरस्कारस्वरूप ‘डाट्सन रेडी गो’ कार पाएका हुन्।

आज एक कार्यक्रमकाबीच च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले कारको साँचो हस्तान्तरण गरेका हुन्।

कमेडी च्याम्पियनको दोस्रो सिजन पनि घोषणा भइसकेको छ। रियालिटी शो मा धेरै रूचाइएको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए।

फाइनलमा हिमेशले सुमन कोइराला, खड्गबहादुर पुनलाई पछि पार्दै उपाधि हात पारेका थिए। हिमेशले विजेता भएसँगै २५ लाख रूपैयाँको चेकसमेत पाएका थिए।

"> कमेडी च्याम्पियन विजेता हिमेशले पाए कार: Dekhapadhi
कमेडी च्याम्पियन विजेता हिमेशले पाए कार
काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्।

विजेता बनेको पाँच महिनापछि पूर्वघोषित पुरस्कारस्वरूप ‘डाट्सन रेडी गो’ कार पाएका हुन्।

आज एक कार्यक्रमकाबीच च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले कारको साँचो हस्तान्तरण गरेका हुन्।

कमेडी च्याम्पियनको दोस्रो सिजन पनि घोषणा भइसकेको छ। रियालिटी शो मा धेरै रूचाइएको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए।

फाइनलमा हिमेशले सुमन कोइराला, खड्गबहादुर पुनलाई पछि पार्दै उपाधि हात पारेका थिए। हिमेशले विजेता भएसँगै २५ लाख रूपैयाँको चेकसमेत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्