काठमाडौं। सञ्जय दत्त अभिनिति चलचित्र सडक-२ को ट्रेलर सार्वजनिक भएको छ।
आज दिउँसो १२ बजेतिर सार्वजनिक भएको ट्रेलरमा डिस्लाइकको वर्षा नै भएको छ।
सार्वजनिक भएको ट्रेलरमा ५७ हजार लाइक हुँदा पाँच लाख ९४ हजार डिस्लाइक आएको छ।
२८ अगष्टमा हटस्टारमा प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रमा संजयसँगै पूजा भट्ट, आलिया भट्ट, आदित्य रोय कपुरलगायतको अभिनय छ।
महेश भट्ट निर्देशित यो चलचित्र सन् १९९१ मा प्रदर्शनमा आएको सडकको सिक्वेल हो। चलचित्रमा संजय एक एजेन्टको भूमिकामा छन्।
चलचित्रको ट्रेलरप्रति विश्व हिन्दू परिषद्ले आपत्ति जनाएको छ। हिन्दू आस्थामा ठोस पुर्याउने केही सिन हटाउन परिषद्ले माग गरेको छ।
एन्टी हिन्दू चलचित्र भन्दै यो विरूद्ध एक्सनमा जाने परिषद्को चेतावनी छ।
" /> काठमाडौं। सञ्जय दत्त अभिनिति चलचित्र सडक-२ को ट्रेलर सार्वजनिक भएको छ।आज दिउँसो १२ बजेतिर सार्वजनिक भएको ट्रेलरमा डिस्लाइकको वर्षा नै भएको छ।

">