काठमाडौं। पाँच महीनादेखिको कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनेको छ। एकातिर कोरोना संक्रमणको जोखिम बढिरहेको छ भने अर्कोतिर जीविकोपार्जन गर्न समस्या देखिएको छ। यसको मारमा चलचित्रकर्मी पनि नपर्ने कुरै भएन।  गत चैतबाट चलचित्र क्षेत्रका सम्पूर्ण गतिविधि बन्द छन्। जसका कारण धेरै जसो चलचित्रकर्मी मर्कामा परेका छन्।

कलाकार भन्दा पनि प्राविधिकको रूपमा काम गर्नेहरू, कुक, लाइटम्यान, क्यामेरामेनहरूलाई माहामारीले निकै सताएको छ। लामो समयदेखि कामविहिन समस्यमा परेका चलचित्रकर्मीहरू कसरी आफ्नो जीविकोपार्जन चलाइरहेका छन् ? हामीले केही प्राविधिक, क्यामेरामेन, लाइटम्यान लगायतसँग कुरा गरेका छौं।

सक्षम पुडासैनी, मेकअप म्यान

लामो समयदेखि चलचित्र क्षेत्रमै काम गरियो। आजका मितिसम्म काममा कुनै समस्या थिएन। लकडाउन भएसँगै सबै काम बन्द भयो। परिवारसहित कलंकीमा बस्दै आएको छु। लकडाउन भएपछि स–परिवार नुवाकोटस्थित घर गयौं। घर गएपछि खानाका लागि त कुनै समस्या भएन। तर, यता कोठाभाडा बढिरह्यो। आम्दानी नभएपछि एकातिर आर्थिक कारोबारमा समस्या भयो भने अर्कोतिर काम नहुँदा मानसिक तनाव पनि भयो।

साउन ७ गतेबाट सरकारले लकडाउन खोलेपछि काठमाडौं आएँ। जुन उत्साहका साथ काठमाडौं आएको थिएँ, त्यो सबै निराशामा परिणत भएको छ। काठमाडौं आएपछि काममा फर्किन पाइएला र सहज होला भन्ने सोचेको थिएँ। तर, अहिले हातमा सिप भएर पनि बेरोजगार बन्नु परेको छ। अन्य कुनै वैकल्पिक काम गरौं भन्दा पनि त्यो गर्नलाई हातमा सिप छैन। अहिलेसम्म आफ्नो जीवन नै यही पेशामा काम गरियो। अब जीविकोपार्जन गर्न समस्या हुने भयो।

गीता पौडेल (हेयरड्रेसर)

बबरमहलमा चार जनाको परिवार बस्दै आएका छौं। २० वर्षदेखि चलचित्र क्षेत्रमै हेयरड्रेसरको रूपमा काम गर्दै आएकी थिए। सबै कुरा सहज रूपमा चलिरहेको थियो। भूकम्पको महामारीका बेला समेत काम रोकिएको थिएन्। जीवनमा पहिलो पटक यस्तो समस्या भोग्नुपरेको छ।

यत्रो महिनामासम्म काम नहुँदा एकातिर आर्थिक समस्या सताएको छ भने अर्कोतिर मानसिक रूपमा विक्षिप्त बनेकी छु। अर्को काम गर्नलाई पनि अरू काम गरौं भने पनि कहि कतै काम पाईदैंन्। अहिलेसम्म विभिन्न दाताहरूबाट आएको सहयोग तथा ऋणबाट नै घरखर्च चलाइरहेका छौं।

यसरी नै लामो समयसम्म महामारी गयो भने चलचित्र क्षेत्र नै टाट पल्टिने अवस्था आउँछ। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलचित्रको काम सञ्चालन गराउनुपर्छ।

कृष्णबहादुर थापा (असिस्टेन्ट सिनेमेटोग्राफर)

पाँच महीनादेखि कामविहिन बनेको छुँ। अन्य ठाउँमा गएर पनि काम गर्ने अवस्था छैन। सबै क्षेत्रमा बेरोजगारी समस्या बढिरहेका बेला मैले मात्र काम पाउने कुरा भएन। कुनै अर्को काम गरौं भन्दा पनि विकल्प छैन। अहिलेसम्म साथीभाईहरू सरसापटी लिएर तथा दाताबाट आएको सहयोगले नै जीविकोपार्जन गर्दै आएको थिए। अब भने समस्या झनै बढ्ने देखिन्छ।

आफ्नो हातमा अर्को सिप भएपनि अहिले काम लाग्थ्यो होला। म्यूजिक भिडिओहरूको काम भने चलिरहेको छ। तर, सानो क्षेत्रमा त्यहीका साथीभाईहरूलाई राम्रोसँग काम पाएका छैनन्। हामी चलचित्र क्षेत्रबाट म्यूजिक भिडिओमा जाँदा झन समस्या हुन्छ। महीनाको ४०÷५० हजार रूपैयाँ कमाई हुन्थ्यो। अहिले सबै ठप्प छ। कामै नभएपछि साह्रै तनाव हुँदो रहेछ। अवस्था कहिले सहज हुन्छ र काममा कहिले फर्किने भन्ने कुराले मात्र सताउँछ।

सुविन गोदार (क्यामेरा फोकस)

छोराछोरी तथा श्रीमतीसहित मैतिदेवीमा बस्दै आएका छौं। लामो समयदेखि बेरोजगार बनेको छु। काम नपाउँदा एकातिर छटपटी हुन्छ। अर्कोतिर तनाव पनि निकै हुँदोरहेछ। लकडाउनका बेला तनहुँ घर गएका थियौं। लकडाउन खुलेपछि काठमाडौं फर्किएपनि काम हुन सकेको छैन्न।

अर्को विकल्प नभएका हामीहरू सबैभन्दा बढी मारमा परेका छौं। कामको बेला पनि न त प्रस्ततै पैसा कमाउन सकियो। यदि त्यो बेला पनि धेरै पैसा कमाइएको भए अहिले त्यस्तो गाह्रो त हुने थिएन। न यो सिप बाहेक अन्य विकल्पको काम गरियो। त्यसो गरेको भए अहिले सहज हुनेथियो कि?

हर्क तामाङ (कूक)

लामो समयदेखि चलचित्र क्षेत्रमै काम गर्दै आएको छु। चार जनाको परिवारलाई पाल्न काम भइरहेको बेला त त्यस्तो खासै समस्या थिएन। तर, अहिले त एकदम समस्या छ। अब अर्को विकल्प खोज्नुपर्ने बेला आएको छ। विकल्प पनि कसरी खोज्ने? कहिँकतै कामै नभएपछि।

मापदण्ड बनाएर चलचित्रको छायांकनमा जान सकिएन भने अवस्था एकदम जटिल आउन लागेको छ। काम नभएपछि त्यत्तिकै बस्न पनि नसकिने, अनेकन कुरा दिमाग आउँछन्। काम भइरह्यो भने त समय बितेको पनि थाहा हुँदैन। काम नभएपछि खानको लागि भन्दा पनि कोठाभाडाको समस्याले सताउँछ।

खान त साथीभाई तथा कहिँकतैबाट म्यानेज गरौंला तर, घरबेटीले कोठाभाडा भने छोड्दैनन्। जसरी भएपनि उनीहरू घरभाडा दिनैपर्‍यो।

" /> काठमाडौं। पाँच महीनादेखिको कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनेको छ। एकातिर कोरोना संक्रमणको जोखिम बढिरहेको छ भने अर्कोतिर जीविकोपार्जन गर्न समस्या देखिएको छ। यसको मारमा चलचित्रकर्मी पनि नपर्ने कुरै भएन।  गत चैतबाट चलचित्र क्षेत्रका सम्पूर्ण गतिविधि बन्द छन्। जसका कारण धेरै जसो चलचित्रकर्मी मर्कामा परेका छन्।

"> चलचित्रकर्मीको पीडा : काम शुरू हुने टुंगो छैन, के खाएर बाँच्ने ?: Dekhapadhi
चलचित्रकर्मीको पीडा : काम शुरू हुने टुंगो छैन, के खाएर बाँच्ने ?

प्रतिक्रिया दिनुहोस्