काठमाडौं। गायक निशान भट्टराई र उनकी प्रेमिका ऋचा न्यौपानेकाे विवाह भएकाे छ।

उनीहरूले काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा गएर कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू कृष्ण जन्माष्टमीको अवसरमा वैवाहिक बन्धनमा बाँधिएका हुन्।

काभ्रे बार एसाेसिएसनका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले दूवैजनाको विवाह गराएका हुन्।

कानूनअनुसार दुवैजना वैवाहिक बन्धनमा बाँधिएको अधिवक्ता हुमागाईंले बताए।

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशानले ऋचासँग ‘लाहुर जाने रेल’ मा अभिनय गरेका थिए।

पछिल्लो समयका चर्चित गायक बनेका निशानले थुप्रै गीतमा आवाज दिनुका साथै अभिनयसमेत गरेका छन्।

उनको स्वरमा रहेको ‘के माया लाग्छ र?’ बोलको गीत निकै चर्चामा आएको छ।

" /> काठमाडौं। गायक निशान भट्टराई र उनकी प्रेमिका ऋचा न्यौपानेकाे विवाह भएकाे छ।

उनीहरूले काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा गएर कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू कृष्ण जन्माष्टमीको अवसरमा वैवाहिक बन्धनमा बाँधिएका हुन्।

काभ्रे बार एसाेसिएसनका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले दूवैजनाको विवाह गराएका हुन्।

कानूनअनुसार दुवैजना वैवाहिक बन्धनमा बाँधिएको अधिवक्ता हुमागाईंले बताए।

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशानले ऋचासँग ‘लाहुर जाने रेल’ मा अभिनय गरेका थिए।

पछिल्लो समयका चर्चित गायक बनेका निशानले थुप्रै गीतमा आवाज दिनुका साथै अभिनयसमेत गरेका छन्।

उनको स्वरमा रहेको ‘के माया लाग्छ र?’ बोलको गीत निकै चर्चामा आएको छ।

"> गायक निशान र ऋचाले गरे कानूनी विवाह: Dekhapadhi
गायक निशान र ऋचाले गरे कानूनी विवाह
काठमाडौं। गायक निशान भट्टराई र उनकी प्रेमिका ऋचा न्यौपानेकाे विवाह भएकाे छ।

उनीहरूले काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा गएर कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू कृष्ण जन्माष्टमीको अवसरमा वैवाहिक बन्धनमा बाँधिएका हुन्।

काभ्रे बार एसाेसिएसनका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले दूवैजनाको विवाह गराएका हुन्।

कानूनअनुसार दुवैजना वैवाहिक बन्धनमा बाँधिएको अधिवक्ता हुमागाईंले बताए।

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशानले ऋचासँग ‘लाहुर जाने रेल’ मा अभिनय गरेका थिए।

पछिल्लो समयका चर्चित गायक बनेका निशानले थुप्रै गीतमा आवाज दिनुका साथै अभिनयसमेत गरेका छन्।

उनको स्वरमा रहेको ‘के माया लाग्छ र?’ बोलको गीत निकै चर्चामा आएको छ।

प्रतिक्रिया दिनुहोस्