काठमाडौं। चलचित्र निर्माता सन्तोष सेन नयाँ चलचित्र निर्माणको तयारीमा छन्।
कोरोना महामारीका कारण ‘प्रेम गीत–३’ को प्रदर्शन प्रतिक्षामा रहेका उनी अर्को चलचित्र निमार्णको तयारीमा रहेका हुन्।
कमेडी जान्रमा निर्माण गर्न लागिएको चलचित्रमा हरिवंश आचार्य, राजाराम पौडेल, मउत्स्हे गुरूङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकारहरूको अभियन हुनेछ। उनीहरूसँग सम्झौता गरिसकिएको छ।
‘हुतुतु’ नाम राखिएको चलचित्रका लागि अभिनेत्री तथा केही अन्य कलाकारको टुंगो लाग्न बाँकी रहेको निर्माता सेनले बताए।
कोरोना महामारीकाबीच नयाँ चलचित्रको निर्माण कार्य सुरु गरिएको हो।
ठूलो लागतमा निर्माण हुन लागेको चलचित्रमा काम गर्नका लागि कलाकारहरूसँग सम्झौताको काम भइरहेको सेनले बताए।
गत चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र प्रेम गीत-३ कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
उनी निर्मित उक्त चलचित्रमा प्रदीप खड्कासँग नवअभिनेत्री क्रिस्टिना गुरूङले अभियन गरेकी छन्।
" /> काठमाडौं। चलचित्र निर्माता सन्तोष सेन नयाँ चलचित्र निर्माणको तयारीमा छन्।कोरोना महामारीका कारण ‘प्रेम गीत–३’ को प्रदर्शन प्रतिक्षामा रहेका उनी अर्को चलचित्र निमार्णको तयारीमा रहेका हुन्।

">