काठमाडौं। बडिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति गायक निक जोनासले परिवारमा नयाँ सदस्य भित्र्याएका छन्। जसको नाम राखिएको छ–पाण्डा।
प्रियंका दम्पतिले पाण्डा नामको सानो कुकुरलाई आफ्नो परिवारको नयाँ सदस्यका रूपमा भित्र्याएको भन्दै खुशी समेत मनाएका छन्। प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो राख्दै लेखेकी छन्–‘हाम्रो परिवारको नयाँ चित्र। हाम्रो परिवारमा तिमीलाई स्वागत छ पाण्डा। हामीले यसलाई केही हप्ता पहिलो अपनायौँ।’
इन्स्टाग्राममा उनले आफ्नो परिवारको नयाँ सदस्यका विषयमा थोरै परिचय पनि दिएकी छन्। उनले थप लेखेकी छन्– ‘हामी पक्का हुन सक्दैनौं तर, ऊ हस्की अष्ट्रेलियन शेफर्ड मिश्रण जस्तो देखिन्छ .. ती आँखा ... र कानहरू !!!’
प्रियंकाले इन्स्टाग्रामा रोखको तस्वीरको मुनि उनको अर्को कुकुर डायना छ, जसलाई फोटोशप गरिएको देखिन्छ। उनले भनेकी छन्, ‘फोटोशूटका लागि डायना वरपर थिएन, तर हामी उसलाई बाहिर राख्न सक्दैनाैँ, त्यसैले हामीले यस्तो काम (फोटोशप) गर्‍यौँ।
प्रियंका र निक अहिले अमेरिकामा क्वारेन्टाइनमा बसिरहेका छन्। यद्यपी, भारतमा रहेको आफ्नो परिवारसँग भर्चुल कुराकानी भइरहेको प्रियंकाले बताएकी छन्। प्रियंकाले  यो पनि भनेकी छन् कि, ‘मलाई दमको समस्या छ र मेरो श्रीमानलाई मधुमेहको समस्या छ, त्यसकारण पनि हामी अझै सतर्क हुनुपर्नेछ।’
" /> काठमाडौं। बडिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति गायक निक जोनासले परिवारमा नयाँ सदस्य भित्र्याएका छन्। जसको नाम राखिएको छ–पाण्डा।
प्रियंका दम्पतिले पाण्डा नामको सानो कुकुरलाई आफ्नो परिवारको नयाँ सदस्यका रूपमा भित्र्याएको भन्दै खुशी समेत मनाएका छन्। प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो राख्दै लेखेकी छन्–‘हाम्रो परिवारको नयाँ चित्र। हाम्रो परिवारमा तिमीलाई स्वागत छ पाण्डा। हामीले यसलाई केही हप्ता पहिलो अपनायौँ।’
इन्स्टाग्राममा उनले आफ्नो परिवारको नयाँ सदस्यका विषयमा थोरै परिचय पनि दिएकी छन्। उनले थप लेखेकी छन्– ‘हामी पक्का हुन सक्दैनौं तर, ऊ हस्की अष्ट्रेलियन शेफर्ड मिश्रण जस्तो देखिन्छ .. ती आँखा ... र कानहरू !!!’
प्रियंकाले इन्स्टाग्रामा रोखको तस्वीरको मुनि उनको अर्को कुकुर डायना छ, जसलाई फोटोशप गरिएको देखिन्छ। उनले भनेकी छन्, ‘फोटोशूटका लागि डायना वरपर थिएन, तर हामी उसलाई बाहिर राख्न सक्दैनाैँ, त्यसैले हामीले यस्तो काम (फोटोशप) गर्‍यौँ।
प्रियंका र निक अहिले अमेरिकामा क्वारेन्टाइनमा बसिरहेका छन्। यद्यपी, भारतमा रहेको आफ्नो परिवारसँग भर्चुल कुराकानी भइरहेको प्रियंकाले बताएकी छन्। प्रियंकाले  यो पनि भनेकी छन् कि, ‘मलाई दमको समस्या छ र मेरो श्रीमानलाई मधुमेहको समस्या छ, त्यसकारण पनि हामी अझै सतर्क हुनुपर्नेछ।’
"> प्रियंका चोपडाको परिवारमा भित्रियो नयाँ सदस्य: Dekhapadhi प्रियंका दम्पतिले पाण्डा नामको सानो कुकुरलाई आफ्नो परिवारको नयाँ सदस्यका रूपमा भित्र्याएका छन्।
• इन्स्टाग्राममा उनले आफ्नो परिवारको नयाँ सदस्यका विषयमा थोरै परिचय पनि दिएकी छन्।
• प्रियंका र निक अहिले अमेरिकामा क्वारेन्टाइनमा बसिरहेका छन्।
प्रियंका चोपडाको परिवारमा भित्रियो नयाँ सदस्य
काठमाडौं। बडिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति गायक निक जोनासले परिवारमा नयाँ सदस्य भित्र्याएका छन्। जसको नाम राखिएको छ–पाण्डा।
प्रियंका दम्पतिले पाण्डा नामको सानो कुकुरलाई आफ्नो परिवारको नयाँ सदस्यका रूपमा भित्र्याएको भन्दै खुशी समेत मनाएका छन्। प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो राख्दै लेखेकी छन्–‘हाम्रो परिवारको नयाँ चित्र। हाम्रो परिवारमा तिमीलाई स्वागत छ पाण्डा। हामीले यसलाई केही हप्ता पहिलो अपनायौँ।’
इन्स्टाग्राममा उनले आफ्नो परिवारको नयाँ सदस्यका विषयमा थोरै परिचय पनि दिएकी छन्। उनले थप लेखेकी छन्– ‘हामी पक्का हुन सक्दैनौं तर, ऊ हस्की अष्ट्रेलियन शेफर्ड मिश्रण जस्तो देखिन्छ .. ती आँखा ... र कानहरू !!!’
प्रियंका र निक अहिले अमेरिकामा क्वारेन्टाइनमा बसिरहेका छन्। यद्यपी, भारतमा रहेको आफ्नो परिवारसँग भर्चुल कुराकानी भइरहेको प्रियंकाले बताएकी छन्। प्रियंकाले  यो पनि भनेकी छन् कि, ‘मलाई दमको समस्या छ र मेरो श्रीमानलाई मधुमेहको समस्या छ, त्यसकारण पनि हामी अझै सतर्क हुनुपर्नेछ।’
प्रतिक्रिया दिनुहोस्