काठमाडौं। नायिका पूजा शर्माले चलचित्र कलाकार संघमा टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन्। प्रकाशले पूजामाथि आपत्तिजनक टिप्पणी गरेको आरोप छ। चलचित्र निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजाले आफ्नो चरित्र हत्या गर्ने काम भएको बताइन्।

संघका अध्यक्ष रबिन्द्र खड्काले पूजालाई न्याय दिलाइने बताए। टेलिभिजन प्रस्तोता सुवेदीले टीभी शो रजतपटमा नायिका पूजाको नाम नलिएरै दारा निस्किएको अनुहार भएकीलाई महानायिका बनाइदिनु पर्ने ? भनेर होच्च्याएका थिए। जुन कुरा आफूलाई भनेको दाबीसहित पूजा उजुरी दिन पुगेकी हुन्।

 

 

" /> काठमाडौं। नायिका पूजा शर्माले चलचित्र कलाकार संघमा टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन्। प्रकाशले पूजामाथि आपत्तिजनक टिप्पणी गरेको आरोप छ। चलचित्र निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजाले आफ्नो चरित्र हत्या गर्ने काम भएको बताइन्।

संघका अध्यक्ष रबिन्द्र खड्काले पूजालाई न्याय दिलाइने बताए। टेलिभिजन प्रस्तोता सुवेदीले टीभी शो रजतपटमा नायिका पूजाको नाम नलिएरै दारा निस्किएको अनुहार भएकीलाई महानायिका बनाइदिनु पर्ने ? भनेर होच्च्याएका थिए। जुन कुरा आफूलाई भनेको दाबीसहित पूजा उजुरी दिन पुगेकी हुन्।

 

 

"> पूजा शर्माले टीभी प्रस्तोता प्रकाशविरुद्ध दिइन् उजुरी: Dekhapadhi
पूजा शर्माले टीभी प्रस्तोता प्रकाशविरुद्ध दिइन् उजुरी <p style="text-align: justify;">काठमाडौं। नायिका पूजा शर्माले चलचित्र कलाकार संघमा टेलिभिजन कार्यक्रम&nbsp;प्रस्तोता प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन्। प्रकाशले पूजामाथि&nbsp;आपत्तिजनक टिप्पणी गरेको आरोप छ। चलचित्र निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजाले आफ्नो चरित्र हत्या गर्ने काम भएको बताइन्।</p> <p style="text-align: justify;">संघका अध्यक्ष रबिन्द्र खड्काले पूजालाई न्याय दिलाइने बताए। टेलिभिजन प्रस्तोता सुवेदीले टीभी शो रजतपटमा नायिका पूजाको नाम नलिएरै दारा निस्किएको अनुहार भएकीलाई महानायिका बनाइदिनु पर्ने ? भनेर होच्च्याएका थिए। जुन कुरा आफूलाई भनेको दाबीसहित पूजा उजुरी दिन पुगेकी हुन्।</p> <p style="text-align: justify;">&nbsp;</p> <p style="text-align: justify;">&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्